शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

बजार

सञ्चालनमा रहेका सबै विमानस्थलमा सेवा दिने निगमको तयारी

–रमेश लम्साल/सिबी अधिकारी काठमाडौँ, १६ असार । नेपाल वायु सेवा निगमले सञ्चालनमा रहेका सबै विमानस्थलमा आफ्नो विमानमार्फत सेवा दिने भएको छ । राष्ट्रिय ध्वजावाहक निगमले सुगम तथा दुगर्मका सबै विमानस्थमा आफ्ना जहाज मार्फत सेवा...

शेयर बजार : एक अर्ब बढीको कारोबार

काठमाडौँ, १६ असार । धितोपत्र बजारमा यस साता कूल १८६ कम्पनीको रु एक अर्ब चार करोड १६ लाख २३ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार ३६ लाख ७९ हजार ६००...

सिरहाबाट एक लाखभन्दा बढी युवा वैदेशिक रोजगारमा

लहान, १६ असार । सिरहाबाट एक लाखभन्दा बढी युवा वैदेशिक रोजगारमा गएका छन् । जिल्लामा सुरक्षित आप्रवासनसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएका जिल्ला समन्वय समिति/सूचना तथा परामर्श केन्द्रले आज सिरहामा आयोजना गरेको पत्रकार सम्मेलनमा विगत...

सडक सुधारको माग गर्दै स्थानीयवासीद्वारा प्रशासनमा उजुरी

धनकुटा, १६ असार । आवतजावतमा समस्या उत्पन्न भएपछि सडक सुधारको माग गर्दै स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय धनकुटामा उजुरी गरेका छन् । मध्यपहाडी लोकमार्ग पूर्वीखण्ड सुधारको माग गर्दै धनकुटाको हिलेदेखि पाख्रिबाससम्मका ४९८ स्थानीयवासीले बिहीबार संयुक्त...

बिर्तामोडमा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध

झापा, १६ असार । झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । बिर्तामोड नगरपालिकाले मुक्तिचोक उत्तरको दुबै तर्फको नाला सफा गर्ने क्रममा टेलिफोनको प्राइमरी केवल चुँडिएपछि हिजोदेखि टेलिफोन सेवा...

रसुवागढी जलविद्युत् आयोजना : सुरुङ निर्माण तीव्र

-ज्ञानेन्द्र न्यौपाने  रसुवा, १६ असार ।  उत्तरी रसुवाको सीमावर्ती क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । रसुवागढी आयोजनाका प्रमुख छविलाल गैरेका अनुसार सुरुङको कुल लम्बाइ चार हजार २०३ मिटरमध्ये...

काठमाडौं-वाराणसी-काठमाडौं भाडा १४ हजार

काठमाडौं, १६ असार । बुद्ध एयरले शुक्रबारदेखि काठमाडौं वाराणसी उडान शुरु गरेको छ । काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सोमबार र शुक्रबार गरी साताको दुई उडान भरिने बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताए...

आइएमई पे र टुटलवीच भुक्तानीको सम्झौता

काठमाडौं, १६ असार । टुटलका सेवाग्राहीहरूले आफूले प्रयोग गरेको यात्राको सेवा शूल्क अबदेखि ‘आइएमई पे’मार्फत भुक्तान गर्न सक्ने व्यवस्था मिलाइएको छ । टुटल सेवामार्फत सम्पर्कमा आएका यात्रु एवम् चालकहरूले कुनै पनि आइएमईका व्यावसायिक साझेदार...

सानिमा लाईफ इन्स्योरेन्स र मेडिकेयर नेशनल हस्पिटलबीच सम्झौता

काठमाडौं, १६ असार । सानिमा लाईफ इन्स्योरेन्सका ग्राहक तथा कर्मचारीको सुलभ उपचारका लागि मेडिकेयर नेशनल हस्पिटल एण्ड रिर्सच सेन्टर लि.संग सम्झौता भएको छ । जीवन वीमाका लागि ग्राहकहरुको पूर्व स्वास्थ्य परीक्षण अब नेपाल मेडिकेयर...

सनराइज बैक र पशुपति क्षेत्र विकास कोषबीच सम्झौता

काठमाडौँ, १५ असार । पशुपति क्षेत्र विकास कोष र सनराइज बैंक लिमिटेडबीच पाशुपत क्षेत्रमा पर्यटक प्रवेश काउण्टर सञ्चालनसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा कोषका तर्फबाट सदस्य सचिव डा प्रदीप ढकाल र बैंकका तर्फबाट...

साझा यातायातले २४ नयाँ बस भित्र्याउँदै

तीमध्ये चारवटा डिलक्स र २० वटा सिटी बस रहेको साझा यातायातका कामु कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताउनुभयो । ‘केही महिना पहिले बस खरिदका लागि ठेक्का सम्झौता भएको थियो, तीमध्ये चारवटा बस एक साताभित्रै काठमाडौँ...

माथिल्लो त्रिशुली जलविद्युतबारे मन्त्रिपरिषद्ले गर्यो यस्तो निर्णय

काठमाडौँ, १५ साउन । सरकारले माथिल्लो त्रिशुली तेस्रो ‘बी’ जलविद्युत् आयोजना निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले ३७ मेगावाट क्षमताको यो जलविद्युत् आयोजना...
1 779 780 781 782 783 1,394