सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

बजार

पोखराका ट्यांकर चालकको आन्दोलन फिर्ता

काठमाडौँ, ५ असार । ढुवानीकर्तासँग तलब भत्ताको माग राख्दै ढुवानी ठप्प पारेका पोखराका ट्यांकर चालकहरुको आन्दोलन फिर्ता भएको छ । नेपाल आयल निगम, पोखरा डिपो र ट्यांकर चालकबीच सहमति भएसँगै ट्यांकर चालकहरु आन्दोलन फिर्ता...

नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई महासंघको आग्रह

काठमाडौँ, ५ असार । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले नेपालमा वैदेशिक लगानीको उपयुक्त वातावरण रहेकाले लगानी गर्न अन्तर्राष्ट्रिय समुदाय समक्ष आग्रह गरेका छन् । मकाओमा अन्तर्राष्ट्रिय पूर्वाधार लगानी तथा निर्माण मञ्च (आइआइआइसीफ)...

लप्सीजन्य उत्पादनमा ऋण सदुपयोग गर्नुस्

भक्तपुर, ५ असार । साना उद्योग विभागका महानिर्देशक शत्रुघनप्रसाद पुडाशैनीले लप्सीजन्य वस्तु उत्पादन तथा प्रवर्द्धनका लागि नेपाल सरकारले प्रदान गर्ने ऋणको सदुपयोग गर्न उद्यमीलाई आग्रह गर्नुभएको छ । साना तथा मझौला व्यवसायी महासंघ नेपाल...

कतार एयरवेजद्वारा माइकोनोस ग्रीसको प्रारम्भका लागि अन्तरक्रिया

काठमाडौँ, ४ असार । कतार एयरवेजको माइकोनोस, ग्रीससम्मको उडान सेवाको उद्धघाटनको अवसर मनाउने क्रममा, कतार एयरवेज नेपालले ग्रीसका कन्सुल बिक्रम पाण्डे र नेपालका लागि प्रबन्धक जयप्रकाश नैयरको उपस्थितीमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ...

आइएमई वर्ल्डकप उत्सव–२०१८ शुरु : दैनिक दुई सयको टपअप चार जनालाई, एक जोडीलाई बैङ्कक भ्रमणको अवसर

काठमाडौं, ४ असार । आइएमई लिमिटेड र आइएमई पेले आइएमई वर्ल्डकप उत्सव–२०१८ सार्वजनिक गरेका छन् । विश्वकप फुटबलको २१औँ संस्करण अन्तर्गत रसियामा जारी फुटबल प्रतियोगिताका दर्शक सवै यो उत्सवमा सहभागी हुन सक्नेछन् । आइएमई...

सामान्य अंकले बढ्यो धितोपत्र बजार

काठमाडौँ, ४ असार ।  धितोपत्र बजार आज सामान्य अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक १.९२ बिन्दुले बढेर एक हजार २३५ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गमा कम्पनीको शेयर मापन...

चिनियाँ लगानीकर्तासँग ‘ज्वाइन्ट भेन्चर’ निजी क्षेत्रको चाहना

-रमेश लम्साल/हरि लामिछाने  काठमाडौँ, ४ असार  प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण महत्वपूर्ण अवसर भएकाले त्यसलाई उपलब्धिमूलक बनाउनुपर्नेमा निजी क्षेत्रले विशेष जोड दिएको छ । नेपाल–चीन बीचको व्यापार सन्तुलन मिलाउन सरकारले महत्वपूर्ण योजना बनाएर...

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : मुआब्जामा मात्र २३ अर्ब

-अरुण ज्ञवाली भैरहवा, ४ असार । निर्माणाधिन गौतम बुद्ध विमानस्थलले हाल सम्म करिब ८ सय परिवारलाई ६ अर्ब रुपैयाँ मुआब्जा बितरण गरिसकेको छ । विमानस्थल विस्तारका लागि करिब २२ सय घरपरिवारको जग्गा अधिग्रहण गरिएको...

टेलिफोन सेवा अवरुद्ध हुँदा सास्ती भोग्दै रोल्पाली

रोल्पा, ४ असार । रोल्पाको सदरमुकाम लिवाङबाहेकका अन्य स्थानमा टेलिफोन सेवा अवरुद्ध हुँदा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । असिना पानी तथा चट्याङका कारण टावरमा आएको खराबीसँगै सेवा अवरुद्ध भएको बताइएको छ । पूर्वी रोल्पाको...

लोपोन्मुख प्रजातिका २२ जातका धानको बीउ बैंकमा संरक्षित

कञ्चनपुर, ४ असार । एक दशकदेखि सञ्चालन हुँदै आएको कञ्चनपुरको लालझाडी गाउँपालिकामा रहेको सामुदायिक बीउ बैंकले लोपोन्मुख अवस्थामा पुगेका स्थानीय धानका प्रजातिको खोजी गरी संरक्षण गर्दै आएको छ । बढी फल्ने उन्नत जातको धानखेतीतर्फ...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं, ४ असार । विपक्षी दल नेपाली कांग्रेस र त्यसको भातृसंस्थाहरूले विरोध गरिरहेका बेला सरकारले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । नेपाल आयल निगले ‘स्वतः सञ्चालित मूल्य संरचना’ अनुरुप पेट्रोलको मूल्य प्रतिलिटर ३...

म्याक लुब्रिकेन्ट्स ब्राण्डको नयाँ प्याकेजिङको शुभारम्भ

काठमाडौँ, ३ असार । ग्लोबल फरच्यून ५०० र महारत्न कम्पनी, भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडले आज उनीहरुको प्रमुख ब्राण्ड म्याक लुब्रिकेन्ट्सको पूर्ण नयाँ प्याकेजिङ रेन्जको शुभारम्भ गरेको छ । काठमाण्डौमा भएको शुभारम्भ कार्यक्रमको अध्यक्षता विपिसिएलका...
1 780 781 782 783 784 1,390