शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

बजार

दलाल पुँजीलाई निरुत्साहित गरिनेछ –महासचिव पौडेल

काठमाण्डौं २७ जेठ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का महासचिव विष्णु पौडेलले राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन व्यापारी व्यवसायीका समस्याहरु समाधान गर्न अबको सरकार तयार रहेको बताएका छन् । नेपाल राष्ट्रिय बाणिज्य संघले...

लघु जलविद्युतले खिवाङ गाउँ झिलीमिली

-सन्तोष गौतम  बाबियाचौर, म्याग्दी, २८ जेठ । म्याग्दीे धौलागिरि गाउँपालिका–४ स्थित खिवाङ छहरीखोला लघु जलविद्युत् परियोजनाबाट उत्पादित बिजुलीबाट खिवाङ गाउँ झिलीमिली बनेको छ । छहरी खोलाको पानी प्रयोग गरेर २० किलोवाट क्षमताको खिवाङ छहरीखोला...

उखु किसानको धर्ना स्थगित, तालाबन्दी भने यथावत

महोत्तरी, २८ जेठ । उखु किसानको रकम भुक्तानी दिलाउने मन्त्रीको प्रतिबद्धतापछि महोत्तरीका उखु किसानको धर्ना कार्यक्रम तत्कालका लागि स्थगित भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आइतबार महोत्तरीस्थित एभरेष्ट चिनी उद्योग रामनगरको...

सिभिल बैंकद्वारा लमजुङको विद्यालयलाई कम्प्युटर हस्तान्तरण

काठमाडौं, २८ जेठ । सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत श्री शिशु विद्याश्रम माध्यामिक विद्यालय, राईनास, लमजुङलाई ९ थान कम्प्युटर प्रदान गरेको छ । सोमबार आयोजित कार्यक्रममा बैंकका क्षेत्रीय प्रबन्धक दुर्गाराज पाण्डेयले...

सबैं बैंकहरूलाई उछिन्यो एनआईसी एसिया बैंकले, १२ प्रतिशत व्याज दिने

काठमाडौं, २८ जेठ । निजी क्षेत्रका बैंकहरूमध्ये २०७४ साल चैत मसान्तसम्मको बित्तीय बिवरण बमोजिमसबैभन्दा बढी निक्षेप संकलनगर्न एन आई सी एसिया बैंकले ग्राहक महानुभावहरूको हितलाई ध्यानमा राखी सर्वाधिक उच्च व्याजदर सहितको मुद्दती निक्षेप योजना...

बजेट घाटा बढ्दो, शोधनान्तर स्थिति नाजुक

काठमाडौँ, २७ जेठ ।  चालु आर्थिक वर्षको १० महिनामा बजेट घाटामा व्यापक वृद्धि र विप्रेषण आप्रवाहमा कमी आएको छ । चालु आवको १० महिनाको तथ्यांकमा आधारित भएर नेपाल राष्ट्र बैंकले आज जारी गरेको मुलुकको...

लगानी बोर्डका उपाध्यक्षमा अर्थमन्त्री खतिवडा

काठमाडौँ, २७ जेठ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी बोर्डका उपाध्यक्षमा अर्थमन्त्री डा युवराज खतिवडालाई नियुक्त गर्नुभएको छ । बोर्डका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्रीले लगानी बोर्ड ऐन, २०६८ को दफा ३ (ख) बमोजिम अर्थमन्त्रीलाई उक्त...

झण्डै ७५ हजारले दिए कोरियन भाषा परीक्षा, असार १६ मा नजिता आउने

काठमाडौं, २७ जेठ । सन् २०१९को लागि भएको कोरियन भाषा परीक्षामा ७४ हजार ८ सय ६६ जना सहभागी भएका छन् । ईपीएस कोरिया शाखाले दिएको प्रारम्भिक तथ्यांकअनुसार फारम भरेका ७ हजार ३ सय ९८...

लाइसेन्सका असहज प्रावधान हटाउन नेपाल हेभी इक्यूपमेन्ट अपरेटर संघको माग

काठमाडौँ, २७ जेठ । समृद्ध नेपाल निर्माणको अभियानमा ठूला मेसिनचालक (हेभी अपरेटर) हरुको महत्वपूर्ण भूमिकालाई राज्यले बुझ्न नसकेको नेपाल हेभी इक्यूपमेन्ट अपरेटर संघले जनाएको छ । संघले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी अपरेटरहरुलाई चालक...

टेलिकमको मोबाइल एप परिमार्जन गरियो

काठमाडौँ, २७ जेठ । नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’लाई परिमार्जन गरी नयाँ रुपमा प्रस्तुत गरेको छ । नयाँ एपमार्फत नेपाल टेलिकमका जीएसएम, सीडीएमए, पीएसटीएन र एडीएसएल लगायतका सेवाहरुको वारेमा जानकारी प्राप्त गर्न...

नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनीको पद तत्कालका लागि जोगियो

काठमाडौँ, २७ जेठ । नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनीको पद तत्कालका लागि जोगिएको छ । आइतबारको मन्त्रिपरिषद बैठकले राजभण्डारीलाई सचेत मात्र गर्न निर्णय गरेसँगै उनको पद जोगिएको हो । व्यवस्थापकीय काम गर्न नसकेको र...

बन्द भयो लाइसेन्सको आवेदन, अब कहिले खुल्छ ?

काठमाडौँ, २७ जेठ । यातायात व्यवस्था विभागले विभिन्न कार्यालयबाट लिँदै आएको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को आवेदन बन्द गरेको छ । विभागले सूचना जारी गर्दै विभिन्न मातहतका कार्यालयलाई कुनै पनि फारम नलिन निर्देशन दिएको...
1 782 783 784 785 786 1,386