शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

बजार

ग्लोबल आइएमई बैंक र ग्राण्डी अस्पतालबीच सम्झौता

काठमाडौँ, २४ जेठ । ग्लोबल आइएमई बैंक लिमिटेड र ग्राण्डी ईन्टरनेशनल हस्पिटलबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले हस्पिटलसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा...

विराटनगरको विकासका लागि ड्रोनको प्रयोग

विराटनगर, २५ जेठ । विराटनगर महानगरपालिकाभित्र भइरहेको विकास निर्माण कार्यलाई सहज पु¥याउनका लागि भिडियो ड्रोन क्यामराको प्रयोग गरिने भएको छ । महानगरपालिकाभित्र विगतमा भएका र भविष्यमा हुने विभिन्न विकास निर्माण कार्यको अनुगमन कार्यका लागि...

एनआईसी एशियाको ऋणपत्र निष्काशनका लागि नबिल इन्भेष्टमेन्टसँग सम्झौता

काठमाडौँ, २४ जेठ । एनआईसी एशिया बैंक लिमिटेडले एक हजार दरका १८ लाख ३० हजार कित्ताले हुनआउने १ अर्ब ८३ करोड रुपैयाँ बराबरको ‘११ प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८२/८३’ निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ...

नुवाकोटको त्रिशुलीमा यामाहाको नयाँ शोरुम

काठमाडौं, २४ जेठ । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बिहीबारबाट नुवाकोटको त्रिशुलीस्थित बत्तारमा नयाँ डिलर सुरु गरेको छ । एमएडब्लुले त्रिशुली अटोमार्फत यस क्षेत्रका ग्राहकलाई ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर...

माथिल्लो तामाकोशीको दुई अर्ब साधारण शेयर बिक्रीको बाटो खुल्यो

काठमाडौँ, २४ जेठ । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडलाई साधारण शेयर (आइपिओ) निष्काशनको बाटो खुलेको छ । नेपाल धितोपत्र बोर्डले सो कम्पनीलाई बुधबार आइपिओ बिक्रीका लागि स्वीकृति दिएको हो । दोलखाको लामाबगरमा निर्माण भइरहेको...

मेगा बैंकको जीवन साथी र स्वर्णिम बचत खाता योजना

काठमाडौँ, २४ जेठ । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुका लागि दुई वटा आकर्षक बचत खाता योजना ल्याएको छ । ग्राहकहरुको चाहना बमोजिम नवीनतम सुविधाहरु प्रदान गर्ने उद्देश्यले मेगा बैंकले ‘मेगा जीवन साथी बचत खाता’...

बालबिनोद माविलाई सिटिजन्स बैंकको आर्थिक सहयोग

काठमाडौँ, २४ जेठ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बालबिनोद माध्यमिक विद्यालयलाई रू दुई लाखको आर्थिक सहयोग उपलब्ध गराएको छ । हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक...

३ सय ७५ किलोमिटर अप्टिकल फाइबर जडान

काठमाडौँ, २४ जेठ । नेपाल टेलिकमले  सेवाको स्तरोन्नती गर्दै गुणस्तर बृद्धि गर्न अप्टिकल फाइबर नेटवर्क विस्तार कार्यलाई तीव्रता दिएको छ । बैशाख मसान्तसम्ममा ३ सय ७५ किलोमिटर जडान सम्पन्न भएको टेलिकमले जनाएको छ ।...

दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौँ, २४ जेठ । बुधबार बढेको शेयर बजार बिहीबार भने २५.६८ अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक दोहोरो अंकले घटेर एक हजार २५७.०७ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका...

दरौँदी १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न

काठमाडौँ, २४ जेठ । कालिका गु्रप अन्तर्गत डायमण्ड हाईड्रोपावर प्रालिले प्रवर्द्धन गरेको १० मेगावाट जडित क्षमताको माथिल्लो दरौँदी १ जलविद्युत आयोजनाको वित्तयि व्यवस्थापन सम्पन्न भएको छ । जनता बैँक नेपाल लिमिटेडको नेतृत्व र कुमारी...

नारायणगढ–मुग्लिन सडक सञ्चालनले पर्यटन व्यवसायीमा उत्साह

चितवन, २४ जेठ । नारायणगढ–मुग्लिन सडकको पहिलो तहको कालोपत्रे सकिएर दिनको समयमा रोकिएको आवागमन सञ्चालन भएकाले पर्यटन व्यवसायी उत्साहित भएका छन् । दिनको समयमा छ घण्टा सडक बन्द हुने र साँझ बिहान सडकको खाल्टाखुल्टीका...

जान्नुुहोस् आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २४ जेठ । नेपाल राष्ट्र बैंकले बिहीबारको लागि एक अमेरिकी डलरको खरिददर १०६.७७ रुपैयाँ र बिक्रिदर १०७.३७ रुपैयाँ तोकेको छ । त्यस्तै एक युरोको खरिददर १२५.७२ रुपैयाँ र बिक्रिदर १२६.४३ रुपैयाँ तोकेको छ...
1 784 785 786 787 788 1,386