२ कार्तिक २०८३, सोमबार

जान्नुुहोस् आजको विदेशी मुद्राको विनिमयदर

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ जेठ । नेपाल राष्ट्र बैंकले बिहीबारको लागि एक अमेरिकी डलरको खरिददर १०६.७७ रुपैयाँ र बिक्रिदर १०७.३७ रुपैयाँ तोकेको छ ।

त्यस्तै एक युरोको खरिददर १२५.७२ रुपैयाँ र बिक्रिदर १२६.४३ रुपैयाँ तोकेको छ । एक ब्रिटिश पाउण्डको खरिददर १४३.३१ र बिक्रिदर १४४.१२ रहेको छ ।

एक अष्ट्रेलियन डलरको खरिददर ८१.७३ रुपैयाँ र बिक्रिदर ८२.१९ रुपैयाँ रहेको छ । क्यानेडियन एक डलरको खरिददर ८२.७२ रुपैयाँ र बिक्रिदर ८३.१८ रुपैयाँ रहेको छ ।

त्यसैगरी कुवेती एक दिनारको खरिददर ३५३.३७ रुपैयाँ र बिक्रिदर ३५५.३६ रुपैयाँ, एक कतारी रियालको खरिददर २९.३२ रुपैयाँ र बिक्रिदर २९.४९ रुपैयाँ र मलेसियन एक रिङ्गीटको खरिददर २६.८७ रुपैयाँ र बिक्रिदर २७.०२ रुपैयाँ रहेको छ । यता १०० साउथ कोरियन ओनको खरिददर १०.०१ र विक्रिदर १०.०६ तथा १० जापानी येन को खरिददर ९.६९ र बिक्रिदर ९.७४ रहेको छ ।