बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

बजार

सिटिजन्स बैंकद्वारा वृक्षारोपण

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले अन्तर्राष्ट्रिय वातावरण दिवसको अवसरमा आफ्नो प्राङ्गणमा वृक्षारोपण गरेको छ । नेपाल सरकारले अवलम्बन गरेको ‘एक कर्मचारी एक फलफूलको विरुवा’ नीतिलाई मुर्त रुप प्रदान गर्न बैंकको प्राङ्गणमा वृक्षारोपण गरिएको हो ।...

आइएमई इन्स्योरेन्स र मुक्तिनाथ बैंकबीच बैंक अस्योरेन्स सम्झौता

काठमाडौँ, २२ जेठ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मुक्तिनाथ विकास बैंकबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनी तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र मुक्तिनाथ विकास बैंकका तर्फबाट...

लगानीकर्ताको विरोधका कारण शेयर बजार प्रभावित

काठमाडौँ, २२ जेठ । हकप्रद तथा बोनस शेयरमा पूँजीगत लाभकर लगाइएको भन्दै लगानीकर्ता विरोधमा उत्रिएपछि मंगलबार शेयर कारोवार प्रभावित भएको छ । लगानीकर्ताको अवरोधपछि शेयर ब्रोकरले कुनै कारोवार नगर्दा नेपाल स्टक एक्स्चेन्जमा कुनै पनि...

ग्लोबल आइएमई र स्टार अस्पतालबीच सम्झौता

काठमाडौँ, २२ जेठ । ग्लोबल आइएमई बैंक लिमिटेड र स्टार अस्पताल प्रालिबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा...

जान्नुुहोस् आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २२ जेठ । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर १०७.०८ रुपैयाँ र बिक्रिदर १०७.६८ रुपैयाँ तोकेको छ । त्यस्तै एक युरोको खरिददर १२५.६० रुपैयाँ र बिक्रिदर १२६.३१ रुपैयाँ तोकेको छ...

तनहुँमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर खुल्यो

काठमाडौं, २२ जेठ । ग्लोबल आइएमई बैंकले तनहुँको भानु नगरपालिका–२, फुस्रेटारमा एक्सटेन्सन काउन्टर सुरु गरेको छ । भानु नगरपालिकामा सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ सेवा...

चिनी आयातमा भन्सार महसुल दर ३० प्रतिशत लिन बाटो खुला

काठमाडौँ, २१ जेठ । चिनी आयात गर्दा भन्सार महसुल दर ३० प्रतिशत सरकारले लिन सक्ने गरी सर्वोच्च अदालतले बाटो खुला गरिदिएको छ । न्यायाधीश दीपककुमार कार्की र डा आनन्दमोहन भटराईको संयुक्त इजलासले सो बाटो...

नेपालगञ्ज–दिल्ली उडानका लागि बुद्ध एयरले थाल्यो तयारी

नेपालगञ्ज, २१ जेठ । बुद्ध एयरले नेपालगञ्जदेखि भारतको नयाँ दिल्लीका लागि अन्तर्राष्ट्रिय उडानको तयारी थालेको छ । त्यसका लागि बुद्ध एयरले नेपाल सरकारलाई भारतसँग आवश्यक नीतिगत तहमा र प्राविधिक प्रक्रियाका विषयमा छलफल अघि बढाउन...

आकस्मिक रुपमा कालिमाटी तरकारी बजार पुगे कृषिमन्त्री, भेटिए यस्ता बेथिति

काठमाडौँ, २१ जेठ । तरकारी बिक्री वितरणमा बिचौलियाको मनोमानी र व्यापारीको एकाधिकारले उपभोक्ता चरम मारमा परेको भन्दै सरकारले कालीमाटी फलफूल तथा तरकारी बजारको सोमबार अनुगमन गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास...

आइएमई इन्स्योरेन्स र ग्राण्डी अस्पतालबीच नगद रहित सेवा सम्झौता

काठमाडौँ, २१ जेठ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्राण्डी इन्टरनेश्नल हस्पिटलबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक पवन थापा र ग्राण्डी इन्टरनेश्नल हस्पिटलका मेडिकल डाइरेक्टर...

अष्ट्रेलियन शिक्षा तथा अवसरसम्बन्धी परामर्श शुरु

काठमाडौँ, २१ जेठ । एईसीसी ग्लोबलको सर्वाधिक ठूलो अष्ट्रेलियन शैक्षिक मेला ‘अष्ट्रेलियन एप्लिकेशन्स् डे जुन २०१८’ को सोमबार काठमाडौंको होटल याक एण्ड यतीमा नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले उद्घाटन गरेका छन् । कार्यक्रममा...

क्यान महासंघले प्रविधि शिक्षातर्फ पनि छात्रबृत्ति दिने

काठमाडौँ, २१ जेठ । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमाकार्य गर्दै आईरहेको कम्प्युटर एशोसियसन नेपाल महासंघले प्राविधि शिक्षातर्फ पनि यस बर्षदेखि छात्रबृत्तिको शुरुवात गरेको छ ।  राष्ट्रभित्र सूचनाप्रविधिको अध्ययन अध्यापन गर्ने/गराउने कलेजहरुको सहयोगमा गरिब, जेहेन्दार...
1 786 787 788 789 790 1,386