आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

बजार

तल्लो मोदी जलविद्युत् आयोजना अन्तिम चरणमा

पर्वत, १८ असार । पर्वतको कुश्मा नगरपालिका–८ चुवास्थित मोदीखोलामा निर्माणाधीन २० मेगावाटको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । सात वर्षदेखि निर्माणाधीन आयोजनाले आगामी असारभित्रै उत्पादन दिने तयारीका साथ निर्माण कार्य...

नेपालमा बाँससम्बन्धी उद्योग खोल्न चीनले सहयाे गर्ने

काठमाडाैँ १७ असार ।  चीनले नेपालमा बाँस र बेतजन्य उद्योग स्थापनाका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्ने भएको छ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको हालै सम्पन्न चीन भ्रमणका क्रममा त्यससम्बन्धी सम्झौतामा...

बारामा ६८ करोडबराबरको आँप उत्पादन

कलैया, १७ असार । यस वर्ष बारामा आँप उत्पादनमा वृद्धि भई रु ६८ करोड २५ लाखबराबरको रु १३ हजार ६५० मेट्रिक टन आँप उत्पादन भएको छ । जिल्ला कृषि कार्यालयका अनुसार जिल्लामा रहेको एक...

दोहोरो अंकले घट्यो शेयर बजार, एक करोड १० लाख कित्ता शेयर सूचीकृत 

काठमाडौँ, १७ असार ।  निरन्तर ओरालो लाग्दै आएको शेयर बजारको नेप्से परिसूचक आज पनि दोहोरो अंकले घट्यो । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक १४.०१ प्रतिशतले ओरालो लागेर एक हजार १८४ बिन्दुमा आइपुगेको छ ।...

एउटै उद्योगबाट वार्षिक ८० हजार किलो छुर्पी निर्यात

इलाम, १७ असार ।  दुई वर्षअघि स्थापित सेतोट्यामी दुग्ध उद्योग प्रालिले एक वर्षमा तीन लाख किलो अर्थात् तीन हजार क्विन्टल छुर्पी अमेरिका निर्यात गरेको छ । कुकुरको आहाराका रूपमा नेपालबाट अमेरिकामा निकासी हुँदै आएको छुर्पी...

क्यानडामा नेपाल चिनाएमा पर्यटन विकास

काठमाडौँ, १७ असार । नेपाल–क्यानडा सम्बन्धलाई थप मजबुत बनाउनुपर्ने बताइएको छ । एक सय ५१औँ क्यानडा राष्ट्रिय दिवसका अवसरमा नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक संघले आज यहाँ आयोजना गरेको कार्यक्रममा काठमाडौँमहानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले मैत्री संघलाई...

हुम्लाका सरकारी कार्यालयमा ३३ करोड ७३ लाख रुपैयाँ बेरुजु

सिमकोट, १७ असार । आर्थिक वर्ष २०७३/७४ मा हुम्ला जिल्लाका सरकारी कार्यालयको बेरुजु रु ३३ करोड ७२ लाख ५५ हजार ४३९ रहेको महालेखा परीक्षकको कार्यालयले औँल्याएको छ । यो बेरुजु रकम जिल्लाका ३२ मध्ये...

प्रदेश नं ७ मा सुक्खा बन्दरगाह : शुरुआतमै सशंकित

-शेरबहादुर सिंह भीमदत्तनगर, १७ असार । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने कञ्चनपुरको महाकाली नगरपालिका–७ कञ्चनभोजको नर्सरीमा गत बिहीबार बाक्लो सुरक्षा घेरामा स्थानीयवासी  आगन्तुकको पर्खाइमा थिए । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादव पूर्व वाणिज्य मन्त्री...

सञ्चारमन्त्री बाँस्कोटाले टेलिकमको पूर्वाञ्चल कार्यालय निरीक्षण गरे

काठमाडौँ, १७ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री माननीय गोकुल प्रसाद बाँस्कोटाले नेपाल टेलिकम पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय विराटनगरको निरीक्षण भ्रमण गरी निर्देशन दिएका छन् । ‘सुखी र समृद्ध नेपाल बनाउने सरकारको संकल्पमा नेपाल टेलिकमले...

रुपन्देहीमा एकीकृत कृषि बजार स्थापना गरिने

बुटवल, १७ असार । रुपन्देहीमा स्थापना गरिने एकीकृत कृषि बजार (ग्रीनपार्क) का सम्भावनाका बारेमा यहाँका सरोकारवालाका बीचमा छलफल भएको छ । यहाँ कृषिउपज बजारको सम्भावना धेरै रहेको भन्दै सहभागीले सरकारी–निजी साझेदारीमा परियोजनालाई अगाडि बढाउन...

कावासोतीमा राष्ट्रिय सहकारी बैंकको ४४ औं शाखा

कावासोती (नवलपुर), १६ असार । राष्ट्रिय सहकारी बैंक लिमिटेडको ४४ औं शाखा नलपुरको कावासोतीमा संचालनमा आएको छ । शनिबार सहकारी बैंकको उद्घाटन गर्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सहकारीको जागरण अभियान प्रभावकारी बन्दै...

ग्लोबल आइएमईद्वारा मंगल जनविजय स्कुललाई ५ थान कम्प्युटर सहयोग

काठमाडौँ, १६ असार । ग्लोबल आइएमई बैंक लिमिलेटले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काभ्रे जिल्लाको रोसी गाउँपालिका– ९, मंगलटार स्थित मंगल जन विजय माध्यामिक विद्यालयलाई ५ थान नयाँ कम्प्युटर हस्तान्तरण गरेको छ । काभ्रे जिल्लाको...
1 778 779 780 781 782 1,394