२ असार २०८३, मंगलबार

सरकार छोड्न उपेन्द्र यादवलाई प्रधानमन्त्रीको निर्देशन

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० वैशाख । प्रधानमन्त्रीले उपेन्द्र यादवलाई उपप्रधान एवम् स्वास्थ्यमन्त्रीबाट राजीनामा दिन निर्देशन दिनु भएको छ ।

माओवादीले मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता गरे लगत्तै प्रचण्डको सचिवालयले उपप्रधान एवम् स्वास्थ्यमन्त्री पदबाट राजीनामा दिन सन्देश दिएको हो।

प्रधानमन्त्रीको सन्देशसँगै जसपा नेपालले सरकार छोड्ने तयारी गरेको छ ।