२८ जेष्ठ २०८३, बिहिबार

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ३१ बैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले संसदबाट विश्वासको मत पाउनुभएको छ ।

आज बसेको प्रदेश सभा बैठकबाट उहाँले विश्वासको मत पाउनुभएको हो । उहाँको पक्षमा ५७ जनाले मत दिनुभयो भने पाँचजना ततस्थ रहनुभयो ।

कार्कीलाई एमाले, माओवादी र एकीकृत समाजवादीका सांसदले मत ददिनुभएको थियो। कांग्रेसले भने आजको बैठक बहिष्कार गरेको थियो ।