२७ जेष्ठ २०८३, बुधबार

कलाकार उज्वल केसीको निधन

29.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ वैशाख । कलाकार तथा म्युजिक भिडिओ निर्देशक उज्वल केसीको निधन भएको छ । उहाँको हृदयाघातका कारण शनिबार निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले बताउनुभयो ।

लामो समयदेखि बेल्जियम बस्दै आउँनुभएका केसीको बेल्जियममै निधन भएको हो । केसीको अन्त्येष्टि सोमबार बेल्जियममै गरिने बताइएको छ ।