२५ जेष्ठ २०८३, सोमबार

बझाङ उपनिर्वाचन : एमालेका दमन भण्डारीको अग्रता

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ, १६ बैशाख । बझाङ प्रदेश सभा १ (१) को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।

जसअनुसार नेकपा एमालेका दमन भण्डारीले अग्रता बनाउनुभएको छ । भण्डारीले १५७ मत पाउँदा काँग्रेसका अविशेक सिंहले १३२, माओवादी केन्द्रका जनक बुढाले ४७ मत पाउनुभएको छ ।

यस्तै, राप्रपाका किशोर खड्काले १ मत र समाजवादीका दिलबहादुर सिंहले ५१ मत पाउनुभएको छ । अहिले सम्म ४ सय मतगणना भएको छ ।