काठमाडौँ, १० असार । नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर १०८.२४ रुपैयाँ र बिक्रिदर १०९.८४ रुपैयाँ तोकेको छ ।
त्यस्तै एक युरोको खरिददर १२५.९९ रुपैयाँ र बिक्रिदर १२६.६८ रुपैयाँ तोकेको छ । एक ब्रिटिश पाउण्डको खरिददर १४३.७६ र बिक्रिदर १४४.५६ रहेको छ ।
एक अष्ट्रेलियन डलरको खरिददर ८०.३५ रुपैयाँ र बिक्रिदर ८०.७९ रुपैयाँ रहेको छ । क्यानेडियन एक डलरको खरिददर ८१.५१ रुपैयाँ र बिक्रिदर ८१.९६ रुपैयाँ रहेको छ ।
त्यसैगरी कुवेती एक दिनारको खरिददर ३५७.७७ रुपैयाँ र बिक्रिदर ३५९.७६ रुपैयाँ, एक कतारी रियालको खरिददर २९.७३ रुपैयाँ र बिक्रिदर २९.८९ रुपैयाँ र मलेसियन एक रिङ्गीटको खरिददर २७.०४ रुपैयाँ र बिक्रिदर २७.१९ रुपैयाँ रहेको छ । यता १०० साउथ कोरियन ओनको खरिददर ९.७४ र विक्रिदर ९.८० तथा १० जापानी येनको खरिददर ९.८३ र बिक्रिदर ९.८८ रहेको छ ।
















प्रतिक्रिया