१७ असार २०८३, बुधबार

बझाङ : एमालेका खड्का मतान्तर फराकिलो बनाउँदै, कसले कति पाए (अपडेट)

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ, १६ बैशाख । उपनिर्वाचन अन्तर्गत बझाङ १ (१) को मतगणना जारी छ ।

जसअनुसार नेकपा एमालेका दमन भण्डारीले सुरूवाती अग्रता कायमै राख्नुभएको छ । पछिल्लो प्राप्त मत परिणामअनुसार खड्काले ७५७ मत पाउनुभएको छ ।

उहाँलाई ३८० मतसहित काँग्रेसका अविशेक सिंहले पछ्याइरहनुभएको छ । यस्तै, माओवादी केन्द्रका जनक बुढाले २२६, एकीकृत समाजवादीका दिल बहादुर सिंहले ११५ र राप्रपाका किशोर खड्काले ९ मत पाउनुभएको छ ।