बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

बजार

दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौँ, २४ जेठ । बुधबार बढेको शेयर बजार बिहीबार भने २५.६८ अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक दोहोरो अंकले घटेर एक हजार २५७.०७ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका...

दरौँदी १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न

काठमाडौँ, २४ जेठ । कालिका गु्रप अन्तर्गत डायमण्ड हाईड्रोपावर प्रालिले प्रवर्द्धन गरेको १० मेगावाट जडित क्षमताको माथिल्लो दरौँदी १ जलविद्युत आयोजनाको वित्तयि व्यवस्थापन सम्पन्न भएको छ । जनता बैँक नेपाल लिमिटेडको नेतृत्व र कुमारी...

नारायणगढ–मुग्लिन सडक सञ्चालनले पर्यटन व्यवसायीमा उत्साह

चितवन, २४ जेठ । नारायणगढ–मुग्लिन सडकको पहिलो तहको कालोपत्रे सकिएर दिनको समयमा रोकिएको आवागमन सञ्चालन भएकाले पर्यटन व्यवसायी उत्साहित भएका छन् । दिनको समयमा छ घण्टा सडक बन्द हुने र साँझ बिहान सडकको खाल्टाखुल्टीका...

जान्नुुहोस् आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २४ जेठ । नेपाल राष्ट्र बैंकले बिहीबारको लागि एक अमेरिकी डलरको खरिददर १०६.७७ रुपैयाँ र बिक्रिदर १०७.३७ रुपैयाँ तोकेको छ । त्यस्तै एक युरोको खरिददर १२५.७२ रुपैयाँ र बिक्रिदर १२६.४३ रुपैयाँ तोकेको छ...

तोलामा १ सय रुपैयाँले बढ्यो सुनको भाउ

काठमाडौँ, २४ जेठ । बिहीबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ । बुधबार ५८ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार ५८ हजार २०० पुगेको हो । त्यस्तै, तेजावी सुन बुधबार...

गरिमा विकास बैंकले ल्यायो ‘दम्पति बचत खाता’

काठमाडौँ, २३ जेठ । ‘सर्वोच्च सम्पत्ति सुखी दम्पति’ भन्ने नाराका साथ गरिमा विकास बैंकले ‘गरिमा दम्पति बचत खाता’ संचालनमा ल्याएको छ । प्रदेश नन्बर १ अन्तर्गत झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानमा स्थापित...

टाटा ज्याक्सीस १४० एच नेपाली बजारमा

काठमाडौँ, २३ जेठ । नेपालका लागी टाटा हिटाचीको अधिकृत बिक्रेता सिप्रदी अर्थमुभर्स प्राली ले बिराटनगरमा आफ्ना नयाँ प्रोडक्ट टाटा ज्याक्सीस १४० एज लन्च गरेको छ । कार्यक्रममा आफ्ना ग्राहकहरुलाई विभिन्न किसिमका उपहारको पनि व्यवस्था...

ग्लोबल आइएमई बैंकद्वारा फलफुलका विरुवारोपण

काठमाडौँ, २३ जेठ । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर मंगलबार आफ्ना विभिन्न शाखा कार्यालयहरुको प्राङ्गणमा फलफुलका विरुवाहरु रोपेको छ । नेपाल राष्ट्र बैंकको “एक कर्मचारी एक फलफुलको विरुवा” अभियानलाई पनि...

मन्त्रालयले कर फिर्ता लिएसँगै १४ अंकले बढ्यो नेप्से

काठमाडौँ, २३ जेठ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार १३.९१ अंकले वृद्धि भएको छ । आन्तरिक राजश्व विभागले बोनस र हकप्रद शेयरको आधार मूल्यमा पूँजीगत लाभ कर लगाउन निर्देशन दिएपछि हिजोदेखि शेयर लगानीकर्ताले कारोबार...

नदीजन्य पदार्थको अवैध उत्खनन् गर्नेलाई कारबाही गरेरै करोड बढि राजस्व संकलन

दाङ, २३ जेठ । जिल्ला समन्वय समितिले नदीजन्य पदार्थको अवैध उत्खनन् र चोरी निकासी गर्नेलाई कारबाही गरेर रु २८ लाख ५० हजार राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा अवैध उत्खनन् तथा निकासीमा...

आइआइआइसीफको बैठकमा सहभागी हुन महासंघको टोली मकाउ प्रस्थान

काठमाडौँ, २३ जेठ । अन्तर्राष्ट्रिय पूर्वाधार लगानी तथा निर्माण मञ्च (आइआइआइसीफ) को बैठकमा सहभागी हुन नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डल मंगलवार राति मकाउ गएको छ । महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डल ३५...

पीओएस सेवा सम्बन्धी सम्झौता

काठमाडौँ, २३ जेठ । जनता बैंकल लिमिटेडले भिसा ईन्टरनेशनलसँग आवद्घ भई देशभरीका आफ्ना शाखा सञ्जाल मार्फत विभिन्न व्यापारिक संघसंस्था, अस्पताल आदिबाट पीओएस सेवा सञ्चालनमा ल्याएको छ । सेवा सञ्चालनपश्चात स्वदेश तथा विदेशका बैंक तथा...
1 773 774 775 776 777 1,375