बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

बजार

मुक्तिनाथ विकास बैंक र ॐ समाज डेण्टल हस्पिटलबीच सहकार्य

काठमाडौँ, २९ असार । मुक्तिनाथ विकास बैंक लिमिटेड र ॐ समाज डेण्टल हस्पिटल, चाबहिलबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुलाई हस्पिटलको तोकिएका शुल्कमा विशेष छुट प्राप्त हुने छ । सम्झौता पत्रमा मुक्तिनाथ...

पञ्चकन्याद्वारा “डेकिङ्ग” सिट बजारमा

काठमाडैं, २९ असार । पञ्चकन्या ग्रुपले निर्माण कार्यमा प्रयोग हुने “ग्यालभनाइज्ड डेकिङ्ग” सिट नेपाली बजारमा विक्री वितरण गर्दै आएको जनाएको छ । ग्रुपले शनिबार विज्ञप्ति जारी गरेर विश्वमै निर्माण क्षेत्रमा व्यापक रुपमा प्रचलनमा आइरहेको...

राजश्व छली रोक्न साउन १ गतेदेखि अनलाइन ट्रयाकिङ प्रणाली लागू हुने

काठमाडौँ, २८ असार । एउटै बीलबिजक देखाएर पटकपटक मालवस्तु बिक्री तथा ढुवानी गर्दै आएका व्यवसायीलाई राजश्व तिर्न बाध्य गराउने गरी सरकारले आगामी साउन १ गतेदेखि वेभमा आधारित केन्द्रीय सूचना प्रणाली लागू गर्ने भएको छ...

टेलिकमका पोष्टपेड मोबाइल प्रयोगकर्तालाई फाइदै फाइदा

काठमाडौं, २८ असार । सम्भव भएसम्म सस्तो मूल्यमा अत्याधुनिक दूरसञ्चार सेवाहरु ग्राहकलाई उपलब्ध गराउँदै आएको नेपाल टेलिकमले असार २७ देखि लागू हुनेगरी पोष्टपेड मोबाइल प्रयोगकर्ता र संस्थागत ग्राहकलाई भारी छुटको अवसर प्रदान गरेको छ...

वृद्ध वृद्धाको रकम फिर्तागर्न माछापुच्छ्रे बैँकलाई राष्ट्र बैँकको निर्देशन

भैरहवा,२७ असार । नेपाल सरकारले प्रदान गर्दै आएको वृद्ध भत्ता रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा रहेको माछापुच्छ्रे बैँकको शाखा रहित बैँकिङ्ग सेवाले हिनामिना गरेको समाचार बाहिरिएपछि नेपाल राष्ट्र बैँकले वृद्ध वृद्धाको रकम फिर्ता गर्न माछापुच्छ्रे बैँकलाई...

भक्तपुरको राधे राधेमा कामना सेवा बैंककोे ९३औं शाखा

काठमाडौँ, २७ असार । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा भक्तपुर मध्यपूर ठिमी महानगरपालिका– २६ स्थित राधे राधेमा आज शाखा सञ्चालनमा ल्याएको छ । राधे राधे शाखाका बैंकको ९३ औँ शाखा...

विश्व बैंकद्वारा एघार अर्ब रुपैयाँ सहयोग

काठमाडौँ, २७ असार । विश्व बैंकले वित्तीय सङ्घीयता तथा सार्वजनिक वित्त व्यवस्थापन सुधारका निम्ति नेपाल सरकारलाई रु ११ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेसम्बन्धी समझदारी पत्रमा विश्व बैंकका...

मुक्तिनाथ विकास बैंक र चिरायु अस्पतालबीच सहकार्य

काठमाडौँ, २७ असार । मुक्तिनाथ विकास बैंक लिमिटेड र चिरायु नेशनल अस्पताल तथा मेडिकल इन्ष्टिच्युट, बसुन्धाराबीच बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा चिरायु अस्पतालको तर्फबाट...

औरही नगरपालिकाकाको गज्जबको निर्णय : दैनिक आठ लिटर दूध उत्पादन किसानलाई २५ हजार पुरस्कार

-गोपालप्रसाद बराल    बर्दिवास, २७ असार । महोत्तरी जिल्लाको औरही नगरपालिकाका दुग्ध उत्पादक किसान अब पुरस्कृत हुने भएका छन् । नगरपालिकाको भर्खरै सम्पन्न चौथो नगरसभाले आफूले पालेको गाई, भैँसीबाट दैनिक कम्तीमा आठ लिटर दूध उत्पादन...

सिभिल बैंक लिमिटेडको शाखा दाङको लमहीमा

लमही, २७ असार । सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा दाङको लमहीमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले गरेका छन । शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि...

युवा उद्यमशीलता सम्मेलनको सहआयोजकमा आइएमई फाउण्डेसन

काठमाडौं, २६ असार । आगामी साउन २७ र २८ गते काठमाडौंमा हुन लागिरहेको नेपाल युवा उद्यशीलता सम्मेलन २०१९ मा आइएमई ग्रुप अन्तर्गत रहेर संस्थागत सामाजिक उत्तरदायित्वमा विभिन्न भूमिका निर्वाह गर्दै आइरहेको आइएमई फाउण्डेसन सह...

सिंगटी हाईड्रोको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल नियुक्त

काठमाडौं, २६ असार । सिंगटी हाईड्रो ईनर्जी लिमिटेडको प्राथमिक शेयर (आइपीओ) निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्सलाई नियुक्त गरिएको छ । दोलखा जिल्लाको सिंगटी खोलामा निर्माणाधिन २५ मेगावाट क्षमताको जलविद्युत आयोजनाको शेयर निष्काशन...
1 604 605 606 607 608 1,391