सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

बजार

प्रभु बैंकको नयाँ एप्लीकेसन Prabhu Easy Forex सञ्चालनमा

काठमाडौँ, ६ साउन । प्रभु बैंक लिमिटेडले नयाँ एप्लीकेसन Prabhu Easy Forex सञ्चालनमा ल्याएको छ । अब यस अत्याधुनिक प्रविधिमार्फत वैदेशिक मुद्रा सटही सुविधाका लागि मोवाइलमा “Prabhu Easy Forex” एप्लीकेसनमार्फत अनलाइन आवेदन गर्न सकिने...

भरतपुरमा आठ अर्ब राजश्व बढी सङ्कलन

चितवन, ६ साउन । आन्तरिक राजश्व कार्यालय भरतपुरले अघिल्लो आर्थिक वर्षमा भन्दा गत वर्ष रु आठ अर्ब २१ करोड ५४ लाख नौ हजार बढी राजश्व सङ्कलन गरेको छ । सो कार्यालयले गत आर्थिक वर्षमा...

मुक्तिनाथ विकास बैंक र ग्राण्डी इन्टरनेशनल अस्पतालबीच सहकार्य

काठमाडौँ, ६ साउन । मुक्तिनाथ विकास बैंक लिमिटेड र ग्राण्डी इन्टरनेशनल अस्पतालबीच बैंकका ग्राहकलाई अस्पतालको तोकिएका शुल्कमा छुट दिने  सम्बन्धमा सहकार्य भएको छ । अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो...

प्रभु बैंकको पर्सा बजारमा नयाँ शाखा कार्यालय सञ्चालन

काठमाडौँ, ६ साउन । प्रभु बैंक लिमिटेडले चितवनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । चितवनको खैरहनी नगरपालिका वडा नं. ८ स्थित पर्सा बजारमा १८९औं शाखा कार्यालयको रुपमा पर्सा शाखा कार्यालय आजैदेखि सञ्चालनमा ल्याएको हो...

एनआईसी एशिया बैंककोे विस्तारित काउण्टर विराटनगरमा

काठमाडौँ, ६ साउन । एनआईसी एशिया बैंकले मोरङ जिल्लाको विराटनगर महानगरपालिका–७ स्थित गोल्छा चोकमा विराटनगर विस्तारित काउण्टर सञ्चालनमा ल्याइएको छ । बैंकले सञ्चालनमा ल्याएको विस्तारित काउण्टरको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले गरे ।...

माछापुच्छ्रे बैंकको ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र जारी

काठमाडौँ, ६ साउन । माछापुच्छ्रे बैंक लिमिटेडको रु. एक हजार अङ्कित दरका ३० लाख कित्ता ऋणपत्र आजदेखि जारी गरेको छ । वार्षिक १०.२५ प्रतिशतको आर्कषक ब्याजदर सहित बैंकले ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र जारी...

ओरालो लाग्दै नेपालगञ्जका होटल व्यवसाय  

नेपालगञ्ज, ६ साउन । पर्यटन गन्तव्यको केन्द्रबिन्दुलाई प्रमुख आधार बनाएर नेपालगञ्जमा स्थापना गरिएका ठूला सुविधा सम्पन्न होटल व्यवसायको कारोवार पछिल्लो समयमा ओरालो लाग्न थालेको छ । नेपालगञ्ज हुँदै कैलाशमान सरोवर, बाँके र बर्दिया राष्ट्रिय...

एनआईसी एशिया डिबेन्चर २०८३/८४ निष्कासन

काठमाडौँ, ५ साउन । एनआईसी एशिया बैंक लिमिटेडले ‘एन आई सी एशिया डिबेन्चर २०८३/८४’ विक्रीको लागि सार्वजनिक आह्वान गरेको छ । १०.२५ प्रतिशत वार्षिक ब्याजदर रहेको रु. १,००० प्रति कित्ताको दरले ४४ लाख कित्ता...

प्रभु बैंकको नयाँ शाखा ललितपुरको चापागाउँमा

काठमाडौँ, ५ साउन । प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा आजदेखि ललितपुरको गोदावरी नगरपालिका–१० स्थित चापागाउँमा १८८औँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकको चापागाउँ शाखा कार्यालयको गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनले उद्घाटन...

कामदारको तलब बैंकमा पठाउन असम्भव भन्दै सरकारको विरोध

जनकपुरधाम, ५ साउन । चालु आर्थिक वर्षदेखि लागु गर्न लागेको केही करसम्बन्धी व्यवस्थाको विरोध गर्दै व्यापारीहरुले जनकपुरधाममा प्रदर्शन गरेका छन् । जनकपुर उद्योग वाणिज्य संघको आयोजनामा शनिबार भएको विरोध प्रदर्शनमा सहभागि व्यापारीहरुले सरकार विरुद्ध...

व्यापार सहजीकरण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ, ४ साउन । नेपाल चेम्बर अफ कमर्सले आर्थिक विधेयकमा राखिएका केही प्रावधानले व्यावसायिक उन्नयनमा कठिनाइ ल्याउन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट...

शाओमीको आधिकारिक सर्विस सेन्टर ताम्राकार कम्प्लेक्समा संचालन

काठमाडौं, ४ साउन । शाओमी नेपालले आफ्नो आधिकारीक सर्विस सेन्टर ताम्राकार कम्प्लेक्समा संचालनमा ल्याएको छ । शाओमीका स्मार्टफोन प्रयोगकर्ताहरुको सुविधालाई ध्यानमा राखेर शाओमी नेपालले ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा आफ्नो आधिकारीक सर्विस सेन्टर संचालनमा ल्याएको...
1 603 604 605 606 607 1,395