बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

बजार

एनआईसी एशिया बैंक र विराटनगर अस्पतालबीच सम्झौता

विराटनगर, २६ असार । एनआईसी एशिया बैंक लिमिटेड र विराटनगर अस्पताल प्रा.लि. मुनालपथ, विराटनगरबीच बैंकका कर्मचारीलाई विराटनगर अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५% सम्मको छुट र बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका...

भारतीय सैनिकको जागिर छाडेर बाख्रापालन

– हिमलाल पराजुली स्याङ्जा, २६ असार । वैदेशिक रोजगारीबाट फर्किएका स्याङ्जाली युवाको रोजाइमा परेको छ बाख्रापालन । परदेश गएर कठोर परिश्रम गर्नुपरेपछि उनीहरुलाई यो व्यवसाय उपयुक्त लागेको हो । चापाकोट नगरपालिका–४ घुर्लीचौरका ४४ वर्षीय...

खल्तीबाटै अब डिम्याट र मेरो शेयर नवीकरण शुल्क भुक्तानी गर्न सकिने

काठमाडौं, २६ असार । शेयर कारोबार गर्ने व्यक्तिहरूले अबदेखि खल्तीबाटै हितग्राही खाता (डिम्याट) र मेरो शेयरको शुल्क भुक्तानी गर्न सक्ने भएका छन् । ‘खल्ती डिजिटल वालेट’ले बिहिबारबाट खल्ती एप तथा वेबसाइट प्रयोग गरी अनलाईनबाटै...

कर्णालीमा १०१ पर्यटकीय गन्तव्यको घोषणा   

सुर्खेत, २६ असार । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कर्णालीका १०१ पर्यटकीय गन्तव्यको घोषणा गरेको छ । स्थानीय तह र सम्बन्धित क्षेत्रका प्रदेशसभा सदस्यको सिफारिशका आधारमा मन्त्रालयले पर्यटकीय गन्तव्य घोषणा गरेको...

सिमेन्ट लेमिनेशन गरेको बोरामा प्याकिङ गरेर बजार पठाउनुपर्ने   

काठमाडौँ, २६ असार ।  स्वदेश तथा विदेशमा उत्पादित सिमेन्ट लेमिनेशन गरेको बोरामा प्याकिङ गरेर मात्र बजारमा पठाउनुपर्ने भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले बिहीबार विज्ञप्ति जारी गरी सिमेन्टलाई लेमिनेशन गरेको बोरामा प्याकिङ...

सिभिल बैंक लिमिटेडको नयाँ शाखा बाराको गंजभवानीपुरमा

काठमाडौँ, २५ असार । सिभिल बैंकले आफ्नो शाखा विस्तारको क्रममा बाराको गंजभवानीपुरमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन महागढीमाई नगरपालिकाको मेयर उपेन्द्र प्रसाद यादवले गर्नुभयो । शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा...

राष्ट्रिय बीमा कम्पनी र मुक्तिनाथ विकास बैंकबीच सम्झौता

काठमाडौँ, २५ असार । नेपाल सरकारको स्वामित्व प्राप्त नेपाली बीमा क्षेत्रमा स्थापित राष्ट्रिय बीमा कम्पनी लिमिटेड र बैंक तथा वित्तिय क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल तथा विकास बैंकहरुको अग्रणी मुक्तिनाथ विकास बैंक लिमिटेडबीच...

जग्गा रोक्का गरेर राजश्व उठाइने

हेटौँडा, २५ असार । आन्तरिक राजश्व कार्यालयले लामो समयदेखि कर/राजश्व नतिर्ने हेटौँडाका २५ व्यवसायीलाई कालोसूचीमा राखी कारवाही अघि बढाएको छ । उक्त कार्यालयका अनुसार लामो समयदेखि १३ व्यवसायीबाट मूल्य अभिवृद्धि कर, १२ व्यवसायीबाट आयकर...

प्रभु बैंकको शाखा हुम्लाको खार्पुनाथमा

काठमाडौँ, २५ असार । प्रभु बैंक लिमिटेडले हुम्लाको खार्पुनाथमा शाखा सञ्चालनमा ल्याएको छ । शाखाको उद्घाटन बुधबार खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले गरे । शाखा उद्घाटन गर्दै रावलले प्रभु बैंकले गाउँगाउँमा पुगेर बैैकिङ सेवा...

यस्तो छ बुधबार विदेशी मुद्राको विनिमय दर

काठमाडाैँ, २५ असार । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९७ रुपैयाँ रहेको छ । यस्तै, युरो एकको खरिददर १२२ रुपैयाँ ५१ पैसा र...

जान्नुहाेस् आज कति छ सुनचाँदीको बजार भाउ

काठमाडाैँ, २५ असार । सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेको छ । मंगलबार प्रति तोला ६४ हजार ५ सयमा किनबेच भइरहेको सुनको मूल्य घटेर आज ६४ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल...

प्राकृतिक विपद्सम्बन्धी पूर्वजानकारी दिँदै टेलिकम

  काठमाडौँ, २५ असार ।  देशका विभिन्न स्थानमा बाढी/पहिरोलगायतका प्राकृतिक विपद्बाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न नेपाल टेलिकमले सम्भावित विपद्सम्बन्धी पूर्वजानकारी सम्प्रेषित गर्नका लागि विशेष भूमिका निर्वाह गरिरहेको छ । टेलिकमले जल तथा मौसम विज्ञान...
1 605 606 607 608 609 1,391