
काठमाडाैँ, २५ असार । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९७ रुपैयाँ रहेको छ ।
यस्तै, युरो एकको खरिददर १२२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२३ रुपैयाँ १८, पाउण्ड एकको खरिददर १३६ रुपैयाँ २० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९५ पैसा रहेको छ ।
यसैगरी, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ०४ पैसा र बिक्रीदर ३० रुपैयाँ २० पैसा रहेको छ । यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ७८ पैसा र बिक्रीदर २९ रुपैयाँ ९४ पैसा रहेको छ ।















प्रतिक्रिया