शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

बजार

पाल्पामा अलैँचीको व्यवसायिक खेती शुरु

–सुशीला रेग्मी बेझाड, ३० साउन । नगदेबालीका रुपमा रहेको अलैँचीको पाल्पामा व्यावसायिक खेती शुरु गरिएको छ । अलैँचीको सम्भावना बोकेको जिल्लाको निस्दी गाउँपालिका–३ झिरुवासको खाँदरलाई पकेट क्षेत्रका रूपमा घोषणा गरी व्यावसायिक तवरबाट खेती गर्न...

नेपाल ल्युब आयलको गल्फ रिटेलर मिट सम्पन्न

काठमाडौँ, ३० साउन । गल्फ लुब्रिकेन्ट्सको उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले बुधबार गल्फ रिटेलर मिट सम्पन्न गरेको छ । काठमाडौँका लागि गल्फको आधिकारिक वितरक एभ ट्रेडिङ प्रालिको समन्वयमा भएको रिटेलर मिटमा विभिन्न...

मुक्तिनाथ विकास बैंकको सञ्चालन मुनाफा १ अर्ब २२ करोड पुग्यो

काठमाडौँ, ३० साउन । मुक्तिनाथ विकास बैंक लिमिटेको सञ्चालन मुनाफा १ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष ०७५/०७६ सम्ममा ४६ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन र ३७ अर्ब ९५ रुपैयाँ...

फेरि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो थाहा पाउनुहोस्

काठमाडौँ, ३० साउन । सुनको मूल्य आज फेरि बढेको छ । प्रतितोला ७१ हजार ५०० रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै सबभन्दा बढी मूल्य हो । यसअघि मङ्गलबार सुनको मूल्य ७१ हजार पुगेको थियो...

अशोक लेलैण्ड र पोखरा फाइनान्स लिमिटेडबीच सम्झौता ज्ञापनमा हस्ताक्षर

काठमाडाैं, ३० साउन । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र पोखरा फाइनान्स लिमिटेडबीच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रवि चन्द्र...

कामना सेवा विकास बैंकको निक्षेप र कर्जामा छलाङ

काठमाडाैं, ३० साउन । कामना सेवा विकास बैंकले समीक्षा अवधिमा व्यवसायमा उल्लेख्य वृद्धि हासिल गर्न सफल भएको छ । गत आ.व. २०७४/०७५ मा निक्षेप १५.७५ अर्ब रहेकोमा ४५.८७ प्रतिशतले वृद्धि भई २२.९७ अर्ब रुपैयाँ...

निक्षेपकर्ताको भावना सम्बोधन गर्न खोजेका हौँ : गभर्नर नेपाल

काठमाडौँ, २९ साउन । नेपाल राष्ट्र बैंकले जनताको निक्षेप सुरक्षित गर्न र विभिन्न कोणबाट आएका प्रश्नलाई सम्बोधन गर्ने क्रममा ऐनको परिधिभित्र रहेर बैंक तथा वित्तीय संस्थाका अध्यक्ष र कार्यकारी प्रमुखको उमेरहद सम्बन्धी विषयअघि सारिएको...

सामसङ ग्यालेक्सी नोट १० आउँदै, यस्ता छन् विशेषताहरु

काठमाडौँ, २९ साउन । सामसङ इलेक्ट्रोनिक्सले हालै ग्यालेक्सी नोट १० प्रस्तुत गर्न गइरहेको छ । प्रिमियम स्मार्टफोनहरुको नयाँ लाइन जसले शक्तिशाली प्रदर्शन र उत्पादकत्व वृद्धि गरी प्रयोगकर्ताहरूलाई हरेक क्षण अविष्मरणीय बनाउन मद्दत पु¥याउँछन् ।...

एनआईसी एशिया रेमिटको चाडपर्व लक्षित उपहार योजना

काठमाडाैँ, २९ साउन । एनआईसी एशिया बैंकले एनआईसी एशिया रेमिटको चाडपर्व योजना संचालनमा ल्याएको छ । यस योजनाअन्तर्गत अब एनआईसी एशिया रेमिटबाट नेपालभित्र एक पटक रकम पठाउँदा अर्को पटक सित्तैमा पठाउन पाउने व्यवस्था बैँकले...

खसी बिक्री गरेर तीन करोडको आम्दानी

दमौली, २९ साउन । तनहुँको भिमाद नगरपालिका–९ भानुमतीकी नरमाया थापाले बाख्रापालनबाट मनग्य आम्दानी गर्न थालेका छन् । गत वर्ष रु आठ लाख मूल्य बराबरका खसीबोका बिक्री गर्नुभएका उहाँले त्यही रकमले अहिले घरखर्च चलाउँदै आउनुभएको...

मेगा बैंकको वितरणयोग्य मुनाफा ९२ प्रतिशतले वृद्वि

काठमाडौं, २९ साउन । मेगा बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्ममा १ अर्ब ७१ करोड ९३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ३१ करोड ७४ लाख...

सिटिजन्सद्वारा भिएस निकेतन स्कूलमा एटिएम सञ्चालन

काठमाडाैं, २९ साउन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको मीनभवनस्थित भिएस निकेतन स्कूलमा एटिएम सेवा शुभारम्भ गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा भिएस निकेतनका उबिन पोखरेलले संयुक्त रुपमा उक्त एटिएम...
1 592 593 594 595 596 1,394