शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

बजार

सामसङ ग्यालेक्सी नोट १० आउँदै, यस्ता छन् विशेषताहरु

काठमाडौँ, २९ साउन । सामसङ इलेक्ट्रोनिक्सले हालै ग्यालेक्सी नोट १० प्रस्तुत गर्न गइरहेको छ । प्रिमियम स्मार्टफोनहरुको नयाँ लाइन जसले शक्तिशाली प्रदर्शन र उत्पादकत्व वृद्धि गरी प्रयोगकर्ताहरूलाई हरेक क्षण अविष्मरणीय बनाउन मद्दत पु¥याउँछन् ।...

एनआईसी एशिया रेमिटको चाडपर्व लक्षित उपहार योजना

काठमाडाैँ, २९ साउन । एनआईसी एशिया बैंकले एनआईसी एशिया रेमिटको चाडपर्व योजना संचालनमा ल्याएको छ । यस योजनाअन्तर्गत अब एनआईसी एशिया रेमिटबाट नेपालभित्र एक पटक रकम पठाउँदा अर्को पटक सित्तैमा पठाउन पाउने व्यवस्था बैँकले...

खसी बिक्री गरेर तीन करोडको आम्दानी

दमौली, २९ साउन । तनहुँको भिमाद नगरपालिका–९ भानुमतीकी नरमाया थापाले बाख्रापालनबाट मनग्य आम्दानी गर्न थालेका छन् । गत वर्ष रु आठ लाख मूल्य बराबरका खसीबोका बिक्री गर्नुभएका उहाँले त्यही रकमले अहिले घरखर्च चलाउँदै आउनुभएको...

मेगा बैंकको वितरणयोग्य मुनाफा ९२ प्रतिशतले वृद्वि

काठमाडौं, २९ साउन । मेगा बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्ममा १ अर्ब ७१ करोड ९३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ३१ करोड ७४ लाख...

सिटिजन्सद्वारा भिएस निकेतन स्कूलमा एटिएम सञ्चालन

काठमाडाैं, २९ साउन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको मीनभवनस्थित भिएस निकेतन स्कूलमा एटिएम सेवा शुभारम्भ गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा भिएस निकेतनका उबिन पोखरेलले संयुक्त रुपमा उक्त एटिएम...

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड लिन अनलाइन मार्फत आवेदन दिन सकिने

काठमाडाैं, २९ साउन । ग्लोबल आइएमई बैंक लि.ले ग्राहकको सहज पहुँच र सुविधालाई ध्यानमा राखी क्रेडिट कार्डको दरखास्त फारम अनलाइन प्रणाली मार्फत भर्न सक्ने व्यवस्था गरेको छ । यसका साथै ग्राहकहरूले आफ्नो  बुझ्न र...

सुन प्रतितोला एक हजार बढ्यो, तोलाको ७१ हजार

काठमाडौँ, २८ साउन । पछिल्लो पाँच दिनदेखि स्थिर रहेको सुनको मूल्य आज फेरि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु एक हजारले बढेर रु ७१ हजार...

विद्युत् प्राधिकरण मुनाफामा, चुहावट नियन्त्रणमा उल्लेख्य सफलता

काठमाडौँ, २८ साउन । सरकारी स्वामित्वका संस्थान घाटामा जाँदा सधैँ सरकारका लागि टाउको दुःखाइको विषय बनिरहँदा नेपाल विद्युत् प्राधिकरणले भने अन्य संस्थानको तुलनामा आफूलाई फेरि पनि अब्बल साबित गरेको छ । पछिल्लो दश वर्षयता...

एनआईसी एशिया बैंक र मर्सि सिटी हस्पिटलबीच सम्झौता

काठमाडौँ, २८ साउन । एनआईसी एशिया बैंक लिमिटेड र मर्सि सिटी हस्पिटल प्रालि बुटवल, रुपन्देहीबीच बैंकका ग्राहकवर्ग र कर्मचारीलाई अस्पतालमा उपचार गराउँदा हस्पिटलका सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।...

मेगा बैंकबाट नेपाल प्रहरीलाई डायरी सहयोग

काठमाडौँ, २८ साउन । मेगा बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल प्रहरीलाई पाँच हजार थान डायरी सहयोग गरेको छ । मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले महानगरीय प्रहरी वृत्त...

भीभो एस वान नेपाली बजारमा भित्रियो, मूल्य र विशेषतासहित

काठमाडौँ, २८ साउन । भीभो नेपालले आफ्नो नयाँ प्रडक्ट, भीभो एस १ नेपाली बजारका लागि आधिकारीक रुपमा उपलब्ध गराएको छ । कम्पनीको पहिलो एस सिरिजले ‘३२ मेगापिक्सेल एआई सेल्फी, क्याप्चर योर स्टायल’ट्यागलाईन राखेको छ,...

फेरि बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौँ, २८ साउन । आज सुनको भाउ बढेर प्रतितोला ७१ हजार रुपैयाँ पुगेको छ । नेपाली बजारमा अघिल्लो दिनको तुलनामा भाउ १ हजार रुपैयाँले बढेर ७१ हजार रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ...
1 593 594 595 596 597 1,394