मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

बजार

एनआईसी एशिया बैँक र होटल ह्यारिसन विराटनगरबीच सम्झौता

काठडमाडौँ, १९ साउन । एनआईसी एशिया बैँक लिमिटेड र होटल ह्यारिसन प्यालेस विराटनगरबीच सम्झौता भएको छ । बैंकका सम्पूर्ण ग्राहकवर्ग तथा कर्मचारीलाई होटल ह्यारिसन प्यालेसका विभिन्न सेवा सुविधाहरुमा ३०% सम्मको छुट प्रदान गर्ने सम्झौता...

महासंघद्वारा सार्वजनिक खरिद (आठौं संशोधन) नियमावली २०७६ को स्वागत

काठमाडौँ, १९ साउन । नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद (आठौं संशोधन) नियमावली २०७६ को नियमावलीको स्वागत गरेको छ । नियमावलीको प्रावधानले महासंघले लामो समयदेखि उठाउँदै आएका केही प्रमुख मागहरु सम्बोधन भएको भन्दै महासंघले...

कर भनेको करै हो, करैले पनि कर तिर्नुपर्छ : अर्थमन्त्री खतिवडा

काठमाडौँ, १९ साउन । अर्थमन्त्री डा युवराज खतिवडाले स्वच्छ कर प्रशासनका माध्यमबाट राजश्व सङ्कलन गरी सबै नागरिकलाई सामाजिक सुरक्षा उपलब्ध गराउँदै विकासलाई तीव्रता दिन सरकार क्रियाशील रहेको बताउनुभएको छ । आन्तरिक राजश्व विभागद्वारा आज...

प्राधिकरणले ४० करोड बक्यौता उठन सकेन

वीरगञ्ज, १९ साउन । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले ग्राहकसँग रहेको रु ४० करोड बक्यौता रकम उठाउन सकेको छैन । प्राधिकरणले आफ्ना ४६ हजार ग्राहकलाई विद्युत् सेवा उपलब्ध गराउँदै आएकामा ग्राकहसँग बाँकी रहेको...

सुनको मूल्य ईतिहासकै उच्च बिन्दुमा, कति पुग्यो तोलाको ?

काठमाडौँ, १९ साउन ।  नेपाली बजारमा सुनको मूल्य ईतिहासकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला मूल्य ६६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।...

मुक्तिनाथ विकास बैंकद्वारा सामाजिक संस्थालाई डस्टबीन प्रदान

काठमाडौँ, १९ साउन । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत डाँफे टोल विकास संस्था, टोखा काठमाडौँलाई डस्टबीन हस्तातरण गरेको छ । टोखा–६, डाँफे बजार वरीपरीको सरसफाईमा ध्यान दिदैं बैंकले डस्टबीन वितरण गरेको...

भीर मह काड्दा गाउँपालिकाको अनुमति अनिवार्य

गलकाेट, १८ साउन । बागलुङको बडिगाड गाउँपालिकाले पाँचौँ गाउँसभाबाट भीर महको अवैध चोरी निकासी रोक्न मह काड्दा गाउँपालिकाको अनुमति अनिवार्य लिनुपर्ने व्यवस्था गरेको छ । गाउँपालिका भित्रका जङ्गल तथा भीरमा पाइने ‘भीर मह’ व्यक्ति...

कुखुरापालनबाट मासिक डेढ लाख आम्दानी

भोजपुर, १८ साउन । जिल्लामा पछिल्लो समय युवाहरुमा विदेश गएर आएपछि व्यवसायमा लाग्ने लहर बढेको छ । उनीहरुले विदेशको दुःख सम्झदै थालेको व्यवसायबाट निकै राम्रो आम्दानी पनि गरिरहेका छन् । यसैका उदाहरण भन्नु भएको...

साताको शेयर बजार : दुई अर्बको कारोवार

काठमाडौँ, १८ साउन । धितोपत्र बजारमा यस साता पनि दुई अर्ब बराबरको शेयर कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७१ कम्पनीको ७४ लाख ८० हजार ८५५ कित्ता शेयर रु दुई अर्ब...

ओपोद्वारा चाइनाजोइ मार्फत “गेम कलर प्लस” र “डुअल वाई–फाई” प्रदर्शित

काठमाडौँ १७ साउन । ओपोले शाङघाईमा आयोजित चाइनाजोइ गेमिङ एक्स्पो मार्फत दूई नयाँ प्रविधि “गेम कलर प्लस” र “डुअल वाई–फाई” प्रदर्शित गरेको छ । प्रदर्शित गेम कलर प्लसले अति यथार्थवादी ईमेजिङ प्रस्तुत गर्छ भने...

लक्ष्मी बैंकको नयाँ शाखा काठमाडौँको भैसेपाटीमा

काठमाडौँ, १७ साउन । लक्ष्मी बैंकले आफ्नो नयाँ शाखा काठमाडौँको भैसेपाटीमा संचालनमा ल्याएकोे छ । बैकंले नयाँ शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा, लकर सेवा प्रदानगर्नुका साथै साना तथा...

नेपालकै ठूलो सुविधा सम्पन्न पेट्रोल पम्प भैरहवामा

भैरहवा, १७ साउन । नेपाल आयल निगमद्वारा सञ्चालित भैरहवाको अञ्चलपुरमा सुविधा सम्पन्न पेट्रोल पम्प आजदेखि सञ्चालनमा आएको छ । पम्पको उद्घाटन उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री मातृका प्रसाद यादवले गरे । निगमको जग्गामा पुनर्निर्माण गरी...
1 590 591 592 593 594 1,388