आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

बजार

सेलपे सेवामा थप नयाँ सुबिधाहरू

काठमाडौं, ३ वैशाख । सेलकम प्रा. लि.को सेलपे सेवाले ग्राहकहरूको मागअनुरुप नयाँ सुबिधा थप गरेको जनाएको छ । ग्राहकहरूले अब सजिलै सेलपे मोबाईल वा वेब एप्लीकेशन प्रयोग गरी सहज रुपमा सेलपेसँग आबद्ध भएका बिभिन्न...

मुक्तिनाथ विकास बैंकद्वारा लकडाउनमा राहत सहयोग

काठमाडौं, ३ वैशाख । नेपाल सरकारले लागू गरेको देशब्यापी बन्दाबन्दीको कारणबाट प्रभावित विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरूलाई मुक्तिनाथ विकास बैंकले लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत देशको विभिन्न स्थानहरूमा राहत सामग्री वितरण गरेको...

नेपाल टेलिकमद्धारा कोरोना संक्रमण नियन्त्रणको लागि सर्वेक्षण

काठमाडौँ, २ वैशाख । नेपाल टेलिकमले नेपाल सरकारको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर–सीसीएमसी सँगको  देशमा कोरोना संक्रमण नियन्त्रणको लागि सर्वेक्षण कार्यक्रम सञ्चालन गरेको छ । पहिलो चरणमा सो सर्वेक्षण सुदूरपश्चिम क्षेत्रमा कार्यान्वयन गरिने छ र...

एनसेलले ल्यायो आकर्षक योजनाहरू

काठमाडौं, २ वैशाख । एनसेलका ग्राहकले विश्वका १५ देशमा रहेका आफ्ना परिवारका सदस्यहरू तथा साथीभाइसँग अब अझै सुलभ दरमा कुरा गर्न सक्नेछन् र विभिन्न डिजिटल सेवाहरु १ महिनाको लागि निःशुल्क प्रयोग गर्न सक्ने जनाएकाे...

एनआईसी एशिया बैंकका ग्राहकलाई सामान खरिद गर्दा छुट

काठमाडौं, २ वैशाख । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई नेपालका विभिन्न अनलाईन डेलिभरीका माध्यमहरूबाट सामान खरिद गर्दा लकडाउन अवधिभर खरिद रकमको १० प्रतिशत वा अधिकतम रू ५०० सम्म छुट हुने जनाएको छ ।...

एन आई सी एशिया बैंकको भित्ते तथा टेबल पात्रो सार्वजनिक

काठमाडौं, १ वैशाख । एन आई सी एशिया बैंक लिमिटेडले नयाँ वर्ष २०७७ सालको विविध सूचनाहरु उल्लेखित भित्ते तथा टेबुल पात्रो सार्वजनिक गरेको छ । विश्वव्यापी कोरोना भाइरस महामारीविरुद्ध सबै लागिरहेका बेला विशेष सुरक्षा अपनाई...

काेराेनाका कारण दश प्रतिशत तेल उत्पादन घटाउने सहमति

लण्डन, १ वैशाख । इन्धनको उत्पादन कम गर्न तेल उत्पादक देशहरुको समूह ओपेक तथा त्यसका साझेदाहरू सहमत भएका छन्। कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि विश्वका अधिकांश क्षेत्रमा लकडाउन तथा सार्वजनिक गतिविधि बन्द हुँदा...

सन् नेपाल लाइफ इन्स्योरेन्सद्वारा ३० लाख सरकारलाई प्रदान

काठमाडाैं, १ वैशाख । नेपाल सरकारबाट स्थापित र कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको समग्र कर्मचारीहरूबाट रु. १९ लाख १ हजार एवं कम्पनीको तर्फबाट रु. ११ लाख...

एनआईसी एशिया बैंकद्धारा स्वास्थ्यमा विशेष सतर्कता अपनाउँदै

काठमाडौँ, ३० चैत । कोरोना भाइरसको संक्रमणलाई न्यूनीकरण गर्नको लागि सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभर यातायात, उद्योग, कलकारखाना, विकास निर्माण लगायत क्षेत्रहरू बन्द रहेको छ । यस अवस्थाबीच मुलुकको अर्थतन्त्रलाई चलायमान राख्न वित्तीय...

नेपालका आर्थिक वृद्धिमा झन गिरावट हुने प्रक्षेपण

काठमाडौँ, ३० चैत । नेपालको आर्थिक वृद्धिदर साढे १ प्रतिशतमा झर्ने विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्व बैंकले आइतबार दक्षिण एसियाली क्षेत्रको आर्थिक अवस्थाबारे एक रिर्पोट सार्वजनिक गर्दै नेपालको आर्थिक वृद्धिदरमा उच्च गिरावट...

‘आइएमई पे’ ले नयाँ वर्षमा फेसबुकमार्फत सामाजिक सन्देश सहितको लाइभ सांगीतिक कार्यक्रम गर्ने

काठमाडौँ, ३० चैत । आइएमई ग्रुपद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ले नयाँ वर्ष २०७७ का अवसरमा सामाजिक सन्देश सहितको सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको छ । कार्यक्रम २०७६ सालको आन्तिम दिन अर्थात २०७६ साल चैत...

एनसेलको डेटा र एसएमएस सेवा अब लोनमा पाइने

काठमाडौँ, २९ चैत । एनसेलका प्रिपेड ग्राहकले अब आफुसँग मेन ब्यालेन्स नभए पनि डेटा र एसएमएस सेवाको फाइदा लिन सक्नेछन् । नयाँवर्ष २०७७ को अवसरमा एनसेल प्राइभेट लिमिटेडले आफना ग्राहकलार्ई सम्पर्कमा रहिरहन थप मद्दत...
1 496 497 498 499 500 1,387