६ कार्तिक २०८३, शुक्रबार

सेलपे सेवामा थप नयाँ सुबिधाहरू

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ वैशाख । सेलकम प्रा. लि.को सेलपे सेवाले ग्राहकहरूको मागअनुरुप नयाँ सुबिधा थप गरेको जनाएको छ ।

ग्राहकहरूले अब सजिलै सेलपे मोबाईल वा वेब एप्लीकेशन प्रयोग गरी सहज रुपमा सेलपेसँग आबद्ध भएका बिभिन्न बीमा कम्पनीको बीमा रकम भुक्तानी र स्याकार इन्भेस्ट्मेण्ट कम्पनीका ईएमआई भुक्तानी गर्न सक्ने जनाएको छ ।

ग्राहकले आफूले पठाएको रकम प्रापकले सिटी एक्स्प्रेस मनी ट्रान्स्फरको नेपालभरिका आफूलाई पायक पर्ने जुनसुकै रेमिटेन्स एजेण्ट कहाँबाट प्राप्त गर्ने सक्नेछन् ।