बिहीबार, ३ जेठ २०८१
DainikNepal.com
बिहीबार, ३ जेठ २०८१

बजार

शुक्रबार पनि बढ्यो सुनको मूल्य

काठमाडौँ, १९ मंसिर । नेपालमा शुक्रबार पनि सुनको मूल्य बढेको छ । बिहीबारको तुलनामा शुक्रबार छापावाल सुनको मूल्य ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ । महासंघका अनुसार बिहीबार सुनको मूल्य...

सहुलियतपूर्ण कृषि कर्जाका लागि लक्ष्मी बैंकद्वारा त्रिवेणी र बाँफिकोट गाउँपालिकासँग सम्झौता

काठमाडौं, १८ मंसिर । लक्ष्मी बैंकले रुकुम पश्चिमका त्रिवेणी र बाँफिकोट गाउँपालिकामा सहुलियतपूर्ण कृषि कर्जा प्रवाहका लागि दुवै गाउँपालिकासँग छुट्टाछुट्टै सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत सम्बन्धित गाउँपालिकाको सहजीकरण र सिफारिसमा स्थानिय कृषी...

भारतीय आईसीआईसीआई बैंकद्वारा नेपालमा प्रतिनिधि कार्यालय उद्घाटन

काठमाडौं, १८ मंसिर । भारतीय आईसीआईसीआई बैंक लिमिटेडले नेपालमा आफ्नो प्रतिनिधि कार्यालयको उद्घाटन गरेको छ । बिहीबार बैंकले काठमाडौंको थापाथलीस्थित सेन्ट्रल बिजिनेस पार्कमा आफ्नो प्रतिनिधि कार्यालयको उद्घाटन गरेको हो । आईसीआईसीआई बैंक नेपालमा प्रतिनिधि...

बैंक अफ काठमाण्डूका ग्राहकलाई रू. ५ लाखको बीमा दाबी रकम भुक्तानी

काठमाडौं, १८ मंसिर । बैंक अफ काठमाण्डूले आफ्ना ग्राहक रुद्र प्रसाद वस्तीलाई ५ लाख रुपैयाँ बीमा दाबी रकम भुक्तानी गरेको छ । केही समययता प्राणघातक रोगको कारणले स्वास्थ्य प्रतिकुल भएको वस्तीले बैंकबाट उपलब्ध भएको...

माछापुच्छ्रे बैंक र एशोसिएसन अफ प्री–स्कुल एजुकेटर्स नेपालबीच सम्झौता

काठमाडौं, १८ मंसिर । माछापुच्छ्रे बैंक र एशोसिएसन अफ प्री–स्कुल एजुकेटर्स नेपालसँग आवद्ध सदस्य वा सदस्यहरुद्धारा सञ्चालित उद्यमीहरुलाई सहुलियत कर्जा उपलब्ध गराउन सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा एशोसिएसन अफ प्री–स्कुल एजुकेटर्स नेपालका अध्यक्ष...

सुनको मूल्य एकैदिन १ हजार ६०० रुपैयाँले बढ्यो

काठमाडौं, १८ मंसिर । नेपाली बजारमा बिहीबार सुनको मूल्य १ हजार ६०० रुपैयाँले बढेको छ । केही दिन यता निरन्तर घटिरहेको सुनको मूल्य एकैदिन १ हजार ६०० रुपैयाँले घटेपछि आज बिहीबार प्रतितोला ९२ हजार...

चन्द्रागिरि हिल्सको साधारण शेयर बिक्री शुरु

काठमाडौं, १८ मंसिर । चन्द्रागिरि हिल्स लिमिटेडले साधारण शेयर बिक्री गर्न शुरु गरेको छ । वास्तविक क्षेत्रलाई समेत शेयर बजारमा ल्याउने लक्ष्यका साथ सरकारले अगाडि बढाएको नीतिअनुसार कम्पनीले बुधबारदेखि साधारण शेयर बिक्री गरेको हो...

‘दि बैंकर्स बैंक अफ दि इयर २०२०’ बाट एनएमबी बैंक सम्मानित

काठमाडौँ, १७ मंसिर । एनएमबि बैंकलाई दि फाइनान्सियल टाइम्स् लण्डनले वर्ष २०२० का लागि नेपालकै सर्वोत्कृष्ट बैंकको रुपमा “दि बैंकर्स बैंक अफ दि इयर २०२०” बाट सम्मानित गरेको छ । सो सम्मान बैंकले विगत...

नेपाल-भारत सिमाका भन्सार कार्यालयमा रहेका प्रभु बैंकका एक्स्टेन्सन काउण्टरहरु थप समयका लागि रहने

काठमाडौँ, १७ मंसिर । नेपाल सरकार, अर्थ मन्त्रालय भन्सार विभाग, त्रिपुरेश्वर, काठमाण्डौ र प्रभु बैंक लि. को समन्वयमा नेपाल-भारत सीमाका विभिन्न ७ वटा भन्सार कार्यालयहरुमा थप समयका लागि सेवा सञ्चालनमै रहने भएका छन् ।...

ग्लोबल आइएमई बैंकको २३२ औँ शाखारहित बैंकिङ्ग सेवा ईलामको माईजोगमाईमा

काठमाडौँ, १७ मंसिर । ग्लोबल आइएमई बैंकले ईलाम जिल्लाको माईजोगमाई गाउँपालिकामा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप एउटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २३२ पुगेको छ...

एनसेलले ल्यायो नयाँ भ्वाइस प्याकहरु

काठमाडौँ, १७ मंसिर । एनसेल आजियाटा लिमिटेडले आफ्ना प्रिपेड ग्राहकका लागि दुई वटा नयाँ भ्वाइस प्याकहरु ल्याएको छ । यस अन्तर्गत ग्राहकले अझै सुलभ दरमा आफ्ना साथीभाई तथा परिवारसँग सुलभ दरमा भ्वाइस सेवाको फाइदा...

महालक्ष्मी विकास बैंकद्वारा भिसा कन्ट्याक्टलेस कार्ड सेवा सञ्चालनमा

काठमाडौँ, १७ मंसिर । महालक्ष्मी विकास बैंक लि. ले भिसा कन्ट्याक्टलेस कार्ड सेवा सञ्चालनमा ल्याएको छ । भिसा कन्ट्याक्टलेस कार्ड निअर फिल्ड कम्युनिकेशन (एनएफसी) मा आधारित प्रविधि हो जसमा प्रत्यक्ष स्पर्श नगरिकन सरल तथा...
1 442 443 444 445 446 1,394