मंगलबार, ८ जेठ २०८१
DainikNepal.com
मंगलबार, ८ जेठ २०८१

बजार

जगदम्बा सिमेन्टद्वारा ३० विपन्न विद्यार्थीलाई सहयोग

काठमाडौँ, २५ मंसिर । जगदम्बा योगदान अन्र्तगत रहेर हालै मात्र जगदम्बा सिमेन्टले शिक्षाबाट बञ्चित रहेका सिरहाका ३० जना विपन्न विद्यार्थीहरुको शैक्षिक विकासका लागि होस्टे हैसे नामक संस्थासंग सहकार्य गर्दे छात्रवृति प्रदान गरेको छ ।...

ओपोद्वारा ‘ओ-फ्यान्स फेस्टिवल’को घोषणा, फ्यान्सको प्रेम र सद्भावप्रति समर्पित क्याम्पेन

काठमाडौँ, २५ मंसिर । विश्वमै अग्रणी प्राविधिक ब्राण्डका रुपमा परिचित ओपोले ‘ओ-फ्यान्स फेस्टिवल’ एसएमएस क्याम्पेनको घोषणा गरेको छ । सुरुवाती दिनदेखि नै ब्राण्ड प्रति आफ्ना उपभोक्ताले देखाएको प्रगाढ प्रेम र अतुलनिय समर्थनका लागि कृतज्ञता...

ग्लोबल आइएमई बैंक र बारपाक सुलिकोट गाउँपालिकाबीच भयो यस्तो सम्झौता

काठमाडौँ, २५ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेड र बारपाक सुलिकोट गाउँपालिकाबीच कृषि तथा पशुपालन कर्जा दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारीपत्रमा गाउँपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्ट तथा प्रमुख प्रशासकीय...

इसेवाको ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ योजनामा प्युठानका मनोजले पाए मोटरसाइकल

काठमाडौँ, २५ मंसिर । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले दशैँ,तिहार र छठलाई लक्षित गर्दै सार्बजनिजक गरेको ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ नामक योजनाका बिजेता घोषणा गरिएको छ । उपहार योजना अन्र्तगत बम्पर उपहारमा...

नेपाली बजारमा सुनको भाउ घट्यो

काठमाडौं, २५ मंसिर । सुनको भाउ नेपाली बजारमा बिहीबार घटेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा ९ सय रुपियाँले घटेको छ । बुधबार प्रतितोला ९३ हजार ४ सय रुपैयाँ मूल्य कायम भएको...

फोर्ड इकोस्पोर्ट २०२१ संस्करण २०२० को मूल्यमा वुकिङ्ग खुल्ला

काठमाडौँ, २४ मंसिर । जी.ओ. अटोमोबाईल्स प्रा.लि. (जी.ओ फोर्ड) फोर्ड गाडीको लागि नेपालको आधिकारिक विक्रेताले नयाँ फोर्ड इकोस्पोर्ट २०२१ संस्करण वुकिङ्ग खुल्ला गरेको छ । सन् २०१३ माविक्री शुरुवात भएको र सन् २०१७ मा...

दराज १२.१२ मा विशेष छुटका साथ नयाँ समसुङ्ग एस २०एफई जित्ने मौका

काठमाडौँ, २४ मंसिर । यस वर्षको ११.११ अभियानको विशाल सफलता पछि, नेपालको अग्रणी अनलाइन बजार, दराजले वर्षको अन्तिम सेल अभियान दराज १२.१२ को घोषणा गरेको छ । उक्त अभियान २७ मंसिर मध्यरात देखि ३...

उद्यमी बन्न चाहने युवाका लागि स्टार्टअप आइडिया कल

काठमाडौँ, २४ मंसिर । नविनतम सोचका साथ उद्यमी बन्न चाहने युवाका लागि नवप्रवर्तन प्रस्ताव आह्वान (स्टार्टअप आइडिया कल) कार्यक्रम सुरु भएको छ । सरकार, वित्तीय संस्था र नीति क्षेत्रबीच त्रिपक्षीय सहमतिअनुसार बागमती प्रदेश सरकारको...

ग्लोबल आइएमई बैंकद्वारा संस्थागत ग्राहक लक्षित कर्पोरेट पे प्रणालीको सुरुवात

काठमाडौँ, २४ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको छ । उक्त सम्झौता...

कतार एयरवेजले आगामी १५ मार्चदेखि सियाटलसम्मको उडान सुरु गर्ने

दोहा, कतार, २४ मंसिर । कतार एयरवेजले १५ मार्च २०२१ देखि सियाटलका लागि चार साप्ताहिक उडानहरू सुरू गर्ने घोषणा गरेको छ, जुन महामारीको थालनीदेखि कतारको राष्ट्रिय वाहकले सुरू गरेको सातौं नयाँ गन्तव्य हो ।...

सुनको मूल्य घट्यो, कति छ तोलाको ?

काठमाडौँ, २४ मंसिर । नेपाली बजारमा सुनको मूल्यमा उतावचढाव भइरहेको छ । हिजो बढेको सुनचाँदीको मूल्य आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले वुधबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको जनाएको छ...

सिटिजन्स बैंकका ग्राहकहरुले द फर्न रेसिडेन्सीमा विशेष छुट प्राप्त गर्ने

काठमाडौँ, २३ मंसिर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र द फर्न रेसिडेन्सी होटल, भरतपुर, चितवनबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौतापश्चात सिटिजन्स बैंकका...
1 441 442 443 444 445 1,395