सोमबार, १३ माघ २०७६
DainikNepal.com
सोमबार, १३ माघ २०७६

बजार

एनआईसी एशियाद्वारा एपीएफ क्लबका साग विजेता खेलाडीलाई नगद सहयोग

काठमाडौँ, ९ माघ । एनआईसी एशिया बैंक लिमिटेडले सशस्त्र प्रहरीको १९ औँ स्थापना दिवसको उपलक्ष्यमा नेपाल एपीएफ क्लबका १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता–२०७६ मा पदक विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गरेको छ ।...

युनाईटेड ईन्स्योरेन्सको संचालक समितिको अध्यक्षमा रविभक्त श्रेष्ठ सर्वसम्मत

काठमाडौँ, ९ माघ । युनाईटेड ईन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको संचालक समितिको अध्यक्षमा उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उनी यस कम्पनीको संस्थापक शेयरधनी एन.ई गु्रप प्रा.लि.का अध्यक्ष समेत रहेका छन् । बीमकको...

मुक्तिनाथ विकास बैंक र रेमिट टु नेपालबीच सहकार्य

काठमाडौँ, ९ माघ । मुक्तिनाथ विकास बैंक लि. र रेमिट टु नेपालबीच सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम रेमिट टु नेपालमा आएको रकम मुक्तिनाथ रेमिटको करिब ४ हजार एजेण्टबाट सजिलै भुक्तानी गर्न सकिनेछ...

ग्लोबल आइएमई बैंकका दुई नयाँ शाखा सञ्चालनमा

काठमाडौँ, ९ माघ । ग्लोबल आइएमई बैंक लिमिटेडका दुई नयाँ शाखा बिहीबारबाट सञ्चालनमा आएका छन् । बैंकले वाग्मती प्रदेशको काठमाडौं जिल्ला, टोखा नगरपालिका वडा नं. ३, बालुवापाटी र प्रदेश नं. ५ को कपिलवस्तु जिल्ला,...

सबै स्थानीय तहमा बैंकका शाखा : लक्ष्य नजिक सरकार

काठमाडौँ, ९ माघ । सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने सरकारको योजना पूरा हुने क्रममा पुगेको छ । आम नागरिकमा सहजरूपमा वित्तीय सेवा पुर्याउने उद्देश्यले सरकारले शुरु गरेको अभियान लक्ष्यको नजिक पुगेको नेपाल...

हजारको नोट नसाटिँदा खुलेको सहारा देशकै ठूलो सहकारी

सुरुङ्गा, ९ माघ । तत्कालीन चारपाने गाउँ विकास समितिको चारपाने बजारमा २३ वर्ष अघि रु एक हजारको नोट खुजुरा बनाउन नसकेको सम्झना अझै ताजै छ महेन्द्रकुमार गिरीलाई । हाल विर्तामोड नगरपालिका–२ मा रहेको चारपाने...

बिहिबार सुन तोलामा दुई सयले बढ्यो

काठमाडौं, ९ माघ ।   बुधबार प्रतितोला ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज दुई सयले बढेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ। बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार पुगेको छ। आजका लागि...

सपना जेभीले लियो काठमाडौं मलको ठेक्का

काठमाडौं, ९ माघ । ठेक्का पाएपछि काठमाडौं सुन्धरास्थित ‘काठमाडौं मल’को जिम्मेवारी ‘दिवा सपना जेभी’ले सम्हालेको छ । कम्पनीले बुधबार व्यवस्थापन करारको जिम्मेवारी लिएको हो । काठमाडौं मल व्यवसायी संघले कर्मचारी संचय कोषवाट व्यवस्थापन जिम्मा...

माछापुच्छ्रे बैंकलाई मर्चेन्ट बैंकरको कार्य गर्न अनुमति

काठमाडौँ, ८ माघ । माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रुपमा धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको छ । यस अनुमति पश्चात...

वित्तीय साक्षरता सिकाउँदै मेगा बैंक

काठमाडौँ, ८ माघ । मेगा बैंक नेपाल लिमिटेडले सुर्खेतमा नेपाली सेनाका लागि वित्तीय साक्षरता कार्यक्रम गरेको छ । देशका विभिन्न ठाउँमा वित्तीय साक्षरता कार्यक्रम गरिसकेको मेगा बैंकले सुर्खेतस्थित नेपाली सेनाको उत्तरपश्चिम तालिम शिक्षालय लेखपर्सामा...

एनआईसी, इन्फ्रासफ्ट र एम्नीलबीच त्रिपक्षीय सम्झौता

काठमाडौं, ८ माघ । एनआईसी एशिया बंैक लिमिटेड र इन्फ्रासफ्ट टेक्नोलोजी लि. भारत, एम्नील टेक्नोलोजी प्रा. लि. नेपालका बीच एन्टी मनि लाउण्डरिङ खरिद गर्ने त्रिपक्षीय सम्झौता सम्पन्न भएकोे छ । उक्त सम्झौता पत्रमा बैंकको...

आईएमएस ग्रुप नेपालका लागि लिनियरफ्लक्सकाे आधिकारिक बिक्रेता

काठमाडौँ, ७ माघ । आईएमएस ग्रुप अब नेपालमा लिनियरफ्लक्सका लागि एक मात्र आधिकारिक बिक्रेता बनेका छन् । बाइ डा ड्रि एन्ड मन्सटर प्रोडक्टसका ईन्जिनियरहरूले बनाएका, लिनियरफ्लक्स हेडफोनको एक ब्रान्ड हो जसले वायरलेस, हाइपर डेफिनेशन...
1 2 3 4 860