सोमबार, ६ जेठ २०७६
DainikNepal.com
सोमबार, ६ जेठ २०७६

बजार

ओपोद्वारा रमजान अफरको घोषणा, ए७ र एथ्रीएसमा डिस्काउन्ट

काठमाडौँ, १ जेठ । विश्वको अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले नेपालमा रमजानको अवसर पारी आफ्ना दुई लोकप्रिय मोडलमा मूल्य समायोजनको घोषणा गरेको छ । ओपोले ए७ (४+६४ जीबी) र एथ्रीएस (२+१६जीबी) भ्यारियन्टलाई नयाँ आकर्षक अफर...

बुधबार सुनचाँदीको बजार मूल्य कति छ ?

काठमाडाैँ, १ जेठ । बुधबार छापावाल सुनको भाउमा ४ सय रुपैयाँले गिरावट आएको छ । मंगलबार तोलामा ६१ हजारमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार ४ सयले घटेर ६० हजार ६०० मा कारोबार भइरहेको नेपाल...

‘दमदार जेसीबीको शानदार उपहार’

काठमाडौं, ३१ वैशाख । नेपालका लागि जेसीबी निर्माण तथा हेभी इक्विपमेन्टको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले जेसीबी ब्रान्डको ब्याकहो लोडर र एस्काभेटर खरिदमा शानदार उपहार घोषणा गरेको छ । कम्पनीद्वारा मंगलबार जारी विज्ञप्तिअनुसार यो...

एनआईसी एशिया बैंक र स्पार्क हेल्थ होम प्रालिबीच सम्झौता

काठमाडौं, ३१ वैशाख । एनआईसी एशिया बैंक लिमिटेड र स्पार्क हेल्थ होम प्रालि, काठमाडौंबीच सम्पूर्ण सुविधाहरू दश प्रतिशतसम्म छुट दिने सहमति गरेका छन् । बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवं क्रेडिट कार्डवाहक तथा...

नेपाल टेलिकमले चितवनमा सुरु गर्‍यो एफटीटीएच सेवा

काठमाडौँ, ३१ बैशाख । नेपाल टेलिकमले चितवनको सौराहमा एफटीटीएच सेवाको औपचारिक शुभारम्भ गरेको छ । मंगलबार संघीय सरकारका सञ्चार तथा सूूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले सेवाको औपचारिक उद्घाटन गरे । दूरसञ्चार कार्यालय सौराहामा...

किंग्स लाउन्जमा पूर्वराजा ज्ञानेन्द्रको तीन घण्टा (फोटोफिचर)

काठमाडौँ, ३१ बैशाख । काठमाडौंको दरबार मार्गमा रहेको किंग्स लाउन्जमा पूर्वराजा ज्ञानेन्द्र शाहले परिवार सहित ३ घण्टा समय बिताएका छन् । गत शुक्रबार पूर्व ाजा ज्ञानेन्द्र शाहले पूर्वराज परिवारका सदस्य तथा आफन्तासँग ह्याप्पी फ्राइडे...

यस्तो छ मंगलबार विदेशी मुद्राको विनिमय दर

काठमाडाैँ, ३१ बैशाख । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ५६ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११३ रुपैयाँ १६ पैसा रहेको छ । एक युरोको खरिददर १२६...

विदेशी पाहुना र पर्यटकका लागि एनसेलले ल्यायो ‘ट्राभलर्स सिम’

काठमाडौंँ, ३० बैशाख । विश्वका विभिन्न कुनाबाट बिदा मनाउन वा व्यवसायिक कामको लागि नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको ‘ट्राभलर्स सिम’मार्फत आकर्षक भ्वाइस तथा डेटा बण्डलिङ्ग सेवाको फाइदा लिन पाउने भएका छन् । एनसेल...

प्रभु बैंकको नयाँ शाखा काठमाडौँको ढुंगेधारामा

काठमाडौँ, ३० बैशाख । प्रभु बैंक लिमिटेडले काठमाडौँको ढुंगेधामा शाखा विस्तार गरेको छ । सोमबार काठमाडौँ–१५, ढुंगेधारास्थित बैंकको शाखा कार्यालयलाई) नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले उद्घाटन गरे । प्रभु बैंकका सञ्चालक समिति...

लक्ष्मी बैंकको १०३औँ शाखा बिराटनगरको तिनपैनीमा

काठमाडौँ, ३० बैशाख । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा बिराटनगरको तिनपैनीमा १०३औँ शाखा संचालनमा ल्याएकोे छ । प्रदेश नम्बर १ मा यो बैंकको १९ औँ शाखा हो । शाखामार्फत बैंकले ग्राहकहरुको...

सामसङको ग्यालेक्सी ए टू कोर नेपाली बजारमा

काठमाडौँ, ३० बैशाख । सामसङले आफ्नो लोकप्रिय Galaxy A लाइनअन्तर्गत नेपाली बजारमा Galaxy A2 core प्रस्तुत गरेको छ । इन्ट्रि–लेभलका ग्राहकहरुलाई लक्षित गरी सामसङले सुलभ दरमा Galaxy A2 core प्रस्तुत गरेको हो । ‘हामी...

एनआईसी एशिया बैंकको तेस्रो त्रैमासमा ३ अर्ब २२ करोड मुनाफा

काठमाडौँ, ३० बैशाख । एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सोमबार सार्वजनिक गरेको छ । वित्तीय विवरणका परिसूचकहरु अत्यन्त उत्साहजनक रहेका बैंकले जनाएको छ । बैंकले...
1 2 3 4 5 759