शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

प्रवास

नेपालका तीन युवा नेतालाई अमेरिकाबाट आयो निम्तो, सम्बोधन गर्ने

एटलान्टा, जर्जिया (अमेरिका), ३ वैशाख । अमेरिकामा रहेका नेपालीहरुको पुरानो संस्था ‘एसोसिएसन अफ दी नेप्लिज इन दी अमेरिका’ (एएनए) को आउँदो जुलाई पहिलो साता हुने साधारण सभामा नेपालबाट युवापुस्ताका तीन चर्चित नेताहरु सहभागिता जनाउने...

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको अध्यक्षमा सत्याल निर्वाचित

– विजय थापा वाशिंगटन डिसी । अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको अध्यक्षमा अमेरिकामा बसोबास गर्दै आएका अजय सत्याल निर्वाचित भएका छन् । अप्रिल १२ तारिखमा बसेको अन्तर्राष्ट्रिय नेपाली रक्त दाता संघको बैठकले सर्बसम्मत सत्याललाई अध्यक्षमा...

दामोदर पुडासैनीका थप नयाँकृति प्रकाशित

अमेरिका । वरिष्ठ साहित्यकार दामोदर पुडासैनी ‘किशोर’का यस वर्ष थप दुई नवीन कृति प्रकाशित भएका छन् । उहाँको सिमानाका रङ्ग सिमानाका तरङ्ग नामको नियात्रा सङ्ग्रह रत्न पुस्तक भण्डार काठमाडौँले र धर्मको ह्याङ्ओभर नामको दर्शनकृति...

बेल्जियममा नेपाल महोत्सवको भव्य तयारी

– बिष्णु सापकोटा बेल्जियम । गैर आवासीय नेपाली संघ बेल्जियमको आयोजनामा आगामी १७ अप्रिल आईतबारका दिन लुभेन शहरमा एक दिने नेपाल महोत्सव को भब्य रुपमा आयोजना गरिने भएको छ । गैर आवासीय नेपाली संघ...

अमेरिकाका नेपाली पत्रकारको नेतृत्व लिन रस्साकस्सी

न्यूयोर्क (अमेरिका) । अमेरिकामा रहेका नेपाली पत्रकारहरुको संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आउँदो महिना हुन लागेको अधिवेशनको चुनावी सरगर्मी बढेको छ । आउँदो मे महिनाको ६ र ७ तारिक हलिउड शहर लसएन्जलसमा हुन...

मलेसियाको रेडियोमा नेपाली कार्यक्रम सन्चालन हुने

– सुदीप निउरे क्वालालम्पुर । मलेसियामा नेपाली भाषाको रेडियो कार्यक्रम सञ्चालन हुने भएको छ । मलेसियास्थित नेपाली राजदूतावासले रेडियो कार्यक्रम सञ्चालनमा ल्याउन लागेको हो । कार्यक्रम आगामी वैशाख ५ गतेदेखि सप्ताहिक रुपमा सञ्चालन हुनेछ...

हङकङमा जनजातिमूलकै महावाणिज्यदूत किन ?

हङकङ । २००६ देखि हङकङमा जनजातिमूलका महावाणिज्यदूत हुनु पर्ने माग राख्दै आएका आदिबासी जनजाति नेताहरु यस पटक पनि नेपाल सरकारसंग क्रुद्ध बनेका छन्। सरकारले हङकङका लागि रिक्त रहेको महावाणिज्यदूतमा पुराना र अनुभवी सह–सचिवहरुलाई पाखा...

न्युयोर्कमा लामिछानेसंग विशेष अन्तरक्रिया

– विजय थापा वाशिंगटन डिसी । अमेरिकाको भ्रमणमा रहेका एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदका प्रमुख संरक्षक तथा निवर्तमान अध्यक्ष जीवा लामिछानेसंग न्युयोर्कमा एनआरएनएनसीसी युएसएको पहलमा भेटघाट तथा अन्तर्क्रियात्मक कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ ।...

अमेरिकामा निहारिकाको ‘चिरहण’ कसरी भयो ?

– विजय थापा वाशिंगटन डिसी । मानिस अक्सर मध्यरातमा कुम्भकर्ण झैँ मस्त निन्द्रामा सुत्दछन् । बिदेशमा झन् कुखुराको डाकमा बिउझने र एकाबिहानै काममा जानुपर्ने भएकोले समसाँझै सुत्ने पनि गरिन्छ । साहित्यकार नीलम कार्की निहारिकालाई...

पूर्वअध्यक्ष लामिछानेसंग अमेरिकामा अन्तरक्रिया हुने

अमेरिका । आफ्नो नितान्त ब्यक्तिगत भ्रमणका लागि हाल अमेरिकामा रहेका एनआरएनएका पूर्वअध्यक्ष तथा प्रमूख संरक्षक जीवा लामिछानेसँग एनआरएन अमेरिकाले अन्तरक्रियाको कार्यक्रम राखेको छ । यही १० अप्रिल २०१६ का दिन, हिमालयन याक रेस्टुराँमा बिहान...

साउदीबाट कलम चलाउने पत्रकार प्रधान सम्मानित

दमाम (साउदी अरब) । प्रवासमा रहेर पत्रकारिताको माध्यमबाट वैदेशिक रोजगारीका विकृित, अवसर र नेपाली श्रमिकले भोग्नुपरेका समस्याका विषयमा कलम चलाएर विशेष योगदान पुर्याएको भन्दै राष्ट्रिय समाचार समिति (रासस) का संवाददाता भरत प्रधानलाई सम्मानित गरिएको...

कतारमा नयाँ शक्तिले दियो खसी उपहार

कतार । नयाँ शक्ति कतार क्षत्रीय परिषद अलखोरले नयाँ वर्ष २०७३ को उपलक्ष्यमा अलखोरस्थित पवोर मेन क्याम्प परिसरमा भलिबल प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो । भलिबल प्रतियोगिताको विजेता...
1 212 213 214 215 216 306