सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

प्रवास

अमेरिकामा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन, ४२ पदक प्राप्त

– विजय थापा वाशिंगटन डिसी, १३ वैशाख । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको रेस्टन शहरमा अप्रिल २३ तारिखमा भएको २०१६ राष्ट्रिय खुला ते क्वान्दो प्रतियोगितात्मक प्रतिस्प्रद्धामा नेपाली खेलाडी तथा नेपाली मुलका निर्णायकले उत्कृष्टता प्रदर्शन...

अमेरिकामा कमल थापाले दलका नेताहरूलाई यसरी गाली गरे

– विजय थापा वाशिंगटन डिसी, १३ वैशाख । उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाले नेपालमा अझै संकट चर्कन सक्ने सम्भावना रहेको बताउनुभएको छ । अमेरिकाको डिसी महानगर क्षेत्रको म्यारिल्याण्डमा प्रवासी नेपाली एकता समाजको प्रथम भेलालाई...

प्रवासी नेपाली मञ्च जापानले विश्व मजदुर दिवस मनाउने

जापान । नेकपा एमालेको भातृ संगठन प्रवासी नेपाली मञ्च जापानले यही मे १ तारिकका दिन विश्व मजदूर दिवस मनाउने भएको छ । बिगतका वर्षहरूमा जस्तै यो वर्ष पनि मे दिवसको साथमा नेपालको वर्तमान राजनीतिक...

कार्की र खनाल साईकलसहित स्विजरल्यान्डमा

– बिजय शर्मा दर्पण स्विजरल्याण्ड । विश्व शान्तिको कामना गर्दै बिश्व साईकल यात्रामा निस्किएका ताप्लेजुङ्गका लोकबन्दु कार्की र काभ्रे पलान्चोकका जनार्दन खनाल यतिखेर स्विजरल्याण्डमा आई पुगेका छन् । उक्त टोलीलाई स्विजरल्याण्डको एन आर एन...

कार्ल मार्क्सको जन्मभुमिमा नयाँ शक्ति नेपालको अन्तरिम परिषद गठन

जर्मनी । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल जर्मनीमा विस्तार भएको छ । शनिबार फ़्रैंकफ़र्टको ग्योथे विश्वविद्यालयको कन्फरेन्स हलमा सम्पन्न प्रथम भेलाले पवन लामिछानेको संयोजकत्वमा नयाँ शक्ति जर्मनीको २३ सदस्सीय अन्तरिम परिषद् घोषणा गरेको...

प्रवासी नेपाली युवा समाजको भित्तेपात्रो बिमोचन

– राजु पहारी बहराइन । रोजगारीको सिलसिलामा बहराइन बस्दै आएका युवाहरुको साझा संगठन प्रबासी नेपाली युवा समाज तथा बचतको बार्षिक भित्तेपात्रो बिमोचन गरिएको छ । सन २०१२ मा स्थापित समाजले आज बहराइनस्थित शितल रेस्टुरेन्टको...

अष्ट्रेलियाको सिड्नीमा ४५ वर्षीय सुरज भट्टराईको मृत्यु

सिड्नी, १० वैशाख । अष्ट्रेलियाको सिड्नीमा श्रीमती छोरा र छोरीका साथ बस्दै आएका ४५ वर्षीय सुरज भट्टराईको मृत्यु भएको छ । हर्स्टभिल्लामा बसोबास गर्दै आएका भट्टराईको बिहीबार मृत्यु भएको हो । उनको मृत्यु ब्यामशालामा...

अमेरिकाका नेपाली यस कारण हिलारी क्लिन्टन राष्ट्रपति भएको देख्न चाहन्छन

– विजय थापा वाशिंगटन डिसी । अहिले अमेरिकामा चर्चा र परिचर्चाको शिखरमा रहेको विषय भनेको नै राष्ट्रपतिको उम्मेद्वारहरुको प्राथमिक चुनावले सबैलाई ध्यानाकर्षण गराएको छ । अधिकांशलाई चुनावको ज्वरो आएको छ । उम्मेद्वारहरुको प्रतिस्प्रधात्मक संघर्ष,...

अमेरिकामा नेपाली सामानहरुको सबैभन्दा ठूलो प्रदर्शनी हुने

अमेरिका । अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको प्रबर्धन गर्ने तथा नेपाल र अमेरिकाबीच व्यापार विस्तार गर्नका लागि अमेरिकाको न्यूयोर्कमा नेपाली सामानहरुको प्रदर्शनी हुने भएको छ । अमेरीकामा विभीन्न पेशा व्यवसाय गरेर बसेका नेपालीहरुको संस्था वल्र्ड...

क्यालिफोर्नियामा लायन्स क्लबको संयुक्त कार्यक्रम सम्पन्न

क्यालिफोर्निया । एक दशक अगाडि क्यालिफोर्नियामा नेपाली समुदायमा स्थापना भएको नेपाली लायन्स क्लब बर्क्ली अन्नपूर्णको अग्रसरतामा गत अप्रिल १२, तारिख ऐतिहासिक संयूक्त कार्यक्रम सम्पन्न भएको छ । यस क्षेत्रमा रहेको तीनैवटा नेपाली लायन्स कल्बहरु...

लन्डनमा के–के गर्दैछ सभामुख घर्ती नेतृत्वको टोलीले ?

लन्डन, ८ वैशाख । सभामुख ओनसरी घर्तीलाई बेलायतस्थित नेपाली राजदूतावासमा विशेष समारोहका बीच स्वागत गरिएको छ । लन्डनमा रहेको नेपाली राजदूतावासले नेपाली समयअनुसार बुधबार आयोजना गरेको कार्यक्रममा सभामुख घर्तीसँग रहेका विभिन्न दलका मुख्य सचेतकहरूलाइृ पनि...

युसी डेभिस पिकनिक डेमा अमेरिकामा झाँकी प्रदर्शन

क्यालिफोर्निया । बुद्ध नेपाल शान्ति अभियान क्यालिफोर्नियाद्वारा गत अप्रिल १६, शनिबार बिहान अमेरिकाको एक ऎतिहासिक युसी डेभिस पिकनिक (परेड) डे २०१६ मा नेपालको प्रतिनिधित्व गर्दै शाक्यमुनि गौतम बुद्धको जन्मभूमि नेपाल भन्ने सन्देशका साथ नेपाली...
1 210 211 212 213 214 306