शनिबार, २० मंसिर २०७७
DainikNepal.com
शनिबार, २० मंसिर २०७७

प्रवास

यो साता ६ जना कोरोना संक्रमित नेपालीको विदेशमा मृत्यु

काठमाडौं, १४ मंसिर । कोभिड–१९ का कारण यो साता विदेशमा थप ६ जना नेपालीको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने गैरआवासीय नेपालीको संख्या २९९ जना पुगेको छ । हालसम्म विभिन्न...

अमेरिकामा एनआरएन नर्थ क्यारोलाइनाद्वारा रक्तदान

न्युयोर्क । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको नर्थ क्यारोलाइना च्याप्टरले रक्तदान कार्यक्रम गरेको छ । कोरोना महामारीका बेला उपचारमा रगत अभाव नहोस् भनेर नर्थ क्यारोलाइना च्याप्टरले शनिबार नोभेम्बर २८ का दिन...

“जागौँ नेपाल राष्ट्रिय अभियान” युरोप संयोजकमा भट्टराई

काठमाडौँ, १३ मंसिर । “जागौँ नेपाल राष्ट्रिय अभियान” युरोप संयोजकमा शक्ति भट्टराई चयन भएका छन् । अभियानको उपसंयोजक सरिता मल्ल ठकुरी, साईपरस, सचिबमा सुनिल खतिवडा, जर्मन, चयन गरेको हो । अभियानको प्रबास समिति अन्लाईन...

अमेरिकाका नेपालीहरूले मनाए धन्यावाद दिवस

विजय थापा डिसी महानगर । कोरोना भाइरसको चरम प्रभावमा परेको अमेरिकामा यस बर्ष पनि नेपालीहरूले ‘धन्यावाद दिवस’ अर्थात् थ्याङ्कसगिभिङ् डे मनाएका छन् । बिगत वर्ष झैँ हर्साेल्लास र मनोरंजन रुपमा मनाउन भने सकेनन ।...

घर फर्किने सन्देश परिवारलाई पठाएर मेलवर्नबाट हराए नेपाली युवा

सिड्नी, मंसिर ९ । मेलवर्नबाट दुई साता देखि एक जना नेपाली युवा बेपत्ता भएका छन् । आकाश श्रेष्ठ नाम गरेका ती युवाले अघिल्लो शुक्रबार साँझ आफ्नो परिवारसँग कुरा गरेर घर फर्किने बताएका थिए ।...

ह्यारी भण्डारीद्वारा दोस्रो कार्यकालका लागि उम्मेदवारी घोषणा

डीसी महानगर क्षेत्र, ८ मंसिर । मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्र संख्या ८ बाट बिधानसभा सदस्यमा विजयी भएका ह्यारी भण्डारीले दोस्रो कार्यकालका लागि पनि उम्मेदवारी दिने भएका छन् । महामारीको कारण परोक्ष रुपमा आयोजना भएको...

कोरोना संक्रमणबाट २९३ जना नेपालीको विदेशमा मृत्यु, ४२८०३ जना संक्रमणमुक्त

काठमाडौं, ७ मंसिर । कोरोना संक्रमण सुरु भएयता विभिन्न १९ वटा देशमा रहेका २९३ जना नेपालीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो तथ्यांक शनिबार साँझसम्मको...

बेलायतमा श्रेष्ठ प्रहरीको एडभाइजरी बोर्डमा नियुक्त

लण्डन । बेलायतको नेपाली समुदायका एक अग्रज सामाजिक अभियन्ता शिवजी श्रेष्ठ बेलायती प्रहरीको क्षेत्रीय एड्भाइजरी बोर्डमा नियुक्त भएका छन् । बेलायती प्रहरीको ह्याम्पशायर कन्सट्याबुलरीको सल्लाहकार बोर्डमा आफूलाई नियुक्त गरिएको श्रेष्ठले नेपाली लिंकलाई जानकारी दिए...

अपरा थापा अन्तर्राष्ट्रिय मानवअधिकार पुरष्कारको जूरी सदस्यमा चयन

विजय थापा न्युयाेर्क । सामाजिक अभियन्ता अपरा थापा भट्टराईलाई १०औं अन्तर्राष्ट्रिय मानवअधिकार पुरष्कार २०२० को निर्णायक समिति सदस्यमा चयन गरिएको छ । अन्य मुलुकबाट विभिन्न व्यक्तिहरुको चयनसंगै नेपालबाट अपरा उक्त समितिमा परेकी हुन् ।...

एनआरएनए कोभिड १९ हिरो अवार्ड अस्वीकार

दोहा । एनआरएनए एनसीसी कतारले बितरण गरेको कोभिड १९ हिरो अवार्ड बिवादमा परेको छ । हिरो अवार्ड पाउने ब्यक्तिले नै आफू यसको हकदार नभएको पोस्ट सामाजिक सन्जालमा आएपछि एनसीसीले बितरण गरेको अवार्डमाथि नै प्रश्न...

अमेरिकामा नेपालीहरूले यसरी लगाए भाइटीका

  विजय थापा डिसी । कोरोना महामारीको प्रभावमा परेको अमेरिकामा बसोबास गर्ने नेपालीहरूले यमपञ्चकको पाँचौंँ दिन भाईटीका लगाएर तिहार मनाएका छन् । अमेरिकाका ५० वटै राज्यहरूमा कोरोना संक्रमण अझ द्रुतगतिमा व्यापक हुँदै गएको अवस्थालाई...

हङकङमा नेपालीले सञ्चालन गरेको रेष्टुरेन्टमा आगलागी, सातको मृत्यु

हङकङ, १ मंसिर । हङकङको जोर्डन भन्ने स्थानमा नेपाली रेष्टुरेन्टमा आगलागी भएको छ । आगलागी हुँदा सात जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको...
1 2 3 264