बिहीबार, १५ माघ २०७७
DainikNepal.com
बिहीबार, १५ माघ २०७७

प्रवास

कोरोनाबाट विदेशमा थप ३ जनाको मृत्यु, कुल संख्या ३१५ पुग्यो

काठमाडौं, १९ पुस । कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार यो साता युकेमा १ जना र  पोर्चुगलमा २ जनाको मृत्यु भएको हो ।...

तनहुँ सेवा समाज कतारद्वारा न्यानो वितरण अभियान

दोहा । वैदेशिक रोजगारीको शिलशिलामा कतार पुगेका तनहुँवासीहरुको संस्था तनहुँ सेवा समाज कतारले न्यानो अभियान शुरु गरेको छ । विगतका वर्षहरु झै यस पटक पनि गृह जिल्लामा न्यानो अभियान अन्तर्गत समाजले सबै नगरपालिका र...

एनआरएनएको नेतृत्वसँग घले असन्तुष्ट

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)का प्रमुख संरक्षक शेष घलेले कोरोना महामारीमा नेपालीहरूलाई संक्रमणबाट जोगाउन एवम् देश तथा प्रवासमा रहेका नेपालीको सुरक्षातर्फ ध्यान केन्द्रित गर्न एनआरएनए नेतृत्वलाई आग्रह गरेका छन् । उनले एनआरएनए नेतृत्वको...

महामारीका बीच अमेरिकाका नेपालीले यसरी मनाए क्रिसमस

डिसी (अमेरिका) । अमेरिकाका विभिन्न राज्यहरुमा बसोबास गर्ने नेपालीहरुले क्रिसमस अर्थात् इसाई पर्व मनोरञ्जन र हर्षोल्लासका साथ मनाएका छन । यस पटक महामारीको कारण अलिक पृथक रुपमा पर्वलाई स्वागत गर्दै मनाए । अमेरिकामा समयको...

टेक्ससमा नेपालीद्वारा घरबार बिहीनलाई कम्बल वितरण

विजय थापा डिसी महानगर क्षेत्र । अमेरिकाको टेक्सासको आर्लिंगटनमा सन् २०१२ नेपालीद्वारा स्थापना गरिएको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रियले अमेरिकाको टेक्सासमा कम्बल वितरण कार्यकम भब्यताको साथ सम्पन्न गरेको छ । यस बर्ष...

बेलायतबाट नेपाल आउन नपाइने

काठमाडौँ, ७ पुस । बेलायतबाट नेपाल आउन नेपाल नागरिक उड्डयन प्राधिकरणले रोक लगाएको छ । बेलायतमा कोरोनाभाइरसको संक्रमण फेरि बढेको भन्दै बेलायतबाट आउने वा ट्रान्जिट भएर आउने यात्रुलाई नल्याउन प्राधिकरणले एयरलाइन्सहरुलाई निर्देशन दिएको हो...

३३ मुलकका प्रवासी एकता मञ्चका नेता प्रधानमन्त्री ओलीको निर्णय पक्षमा (विज्ञप्तिसहित)

काठमाडौँ, ७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा भएको संसद विघटनको प्रवासमा पनि स्वागत हुन थालेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट प्रवासी नेपाली एकता मञ्चले प्रतिनिधिसभा विघटनको स्वागत...

अमेरिकामा बस्ने डा.परियारद्वारा आफू पढेको बिद्यालयका बिद्यार्थीलाई पोशाक वितरण

विजय थापा डिसी महानगर क्षेत्र । हाल अमेरिकाको न्यूजर्सी राज्यमा बस्दै आएकी सामाजिक अभियन्ता डा.विष्णुमाया परियारले आफ्नो जन्म दिनको अवसरमा आफू पढेको बिद्यालयका बिद्यार्थीलाई पोशाक वितरण गरेकी छिन । पोशाक वितरण गरेपछि बिद्यालयका प्रधानाध्यापक...

लिस्बनमा सापकोटालाई चार विधामा अवार्ड

पोर्चुगल । पोर्चुगलको लिस्बनस्थित बागलुङका टंक सापकोटाद्वारा सञ्चालित इटालियन रेस्टुरेन्ट र्फोनो दि ओरोले चार विधामा अवार्ड प्राप्त गरेको छ । ओरोले ‘उत्कृष्ट पिज्जा रेस्टुरेन्ट, पोर्चुगलको उत्कृष्ट पिज्जेरिया, इटाली बाहिरको उत्कृष्ट १० नापोलितान पिज्जेरिया र...

नेपाली शेफ सन्तोष शाह मास्टरशेफ युकेको फाइनलमा, आजै अन्तिम निर्णय हुँदै

काठमाडौँ, २ पुस । नेपाली शेफ सन्तोष शाह बेलायतमा प्रसारण भैरहेको पाककलासम्बन्धी टेलिभिजन प्रतिस्पर्धा मास्टरशेफ यूकेको फाइनलमा पुग्न सफल भएका छन् । आजै राती हुने अन्तिम प्रतियोगितामा उनको सफलताका लागि संसारभरका नेपालीहरुले शुभेच्छा प्रदान...

कुवेतमा हृदयघातबाट साउदको मृत्यु

कुवेत । कुवेतमा हृदयघातबाट एक नेपालीको मृत्यु भएको छ । डडेलधुरा, अजयमेरु गाउँपालिका वडा न. १ समैजी घर भएका डम्मर बहादुर साउदको सोमबार मृत्यु भएको हो । कुवेतको अल जजिरा कम्पनीमा कार्यरत साउदको फर्वानिया...

तमुधिं यूकेको नेतृत्वमा हित काजी गुरुङसहित सिंगो समिति निर्विरोध

लण्डन, २९ मंसिर । तमुधिं यूकेको नेतृत्वमा हित काजी गुरुङ निर्वाचित भएका छन् । बेलायतमा सबैभन्दा ठूलो नेपाली संस्थाको रुपमा चिनिने तमुधिंको सबै कार्यसमिति निर्विरोध भएको हो । संस्थाको वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष रहेका...
1 2 3 4 5 267