सोमबार, १२ असोज २०७७
DainikNepal.com
सोमबार, १२ असोज २०७७

प्रवास

कश्मीरमा एक भारतीय सेनामा कार्यरत नेपालीको मृत्यु

काठमाडौँ, २६ असार । भारतीय सेनामा कार्यरत एक नेपालीको जम्मु–कश्मीरमा पाकिस्तानी सेनको आक्रमण परि ज्यान गएको छ । भारतीय सेनाका अनुसार जम्मु–कश्मीरको लाइन अफ कन्ट्रोल (एलओसी) मा युद्धविराम उल्लङ्घन गर्दै पाकिस्तानी सेनाले गरेको गोलाबारीमा...

लण्डनमा आफ्नै शिशुको हत्या आरोपमा एक नेपाली महिलामाथि मुद्दा

काठमाडौँ, २५ असार । आफ्नै नवजात शिशुको हत्या आरोपमा पक्राउ परेकी एक नेपाली महिलालाई बिहीबार हत्या अभियोगमा बेलायतको विन्चेस्टर क्राउन कोटमा उपस्थित गराइएको छ । तीन वर्षअघि नेपालबाट बेलायत आएकी २३ वर्षीया बबिता राईलाई...

एएनएको अध्यक्ष पदमा खगेन्द्र अधिकारी

काठमाडौँ, २४ असार । अमेरिकामा नेपाली समुदायको पुरानो संस्था मध्ये कै एक एसोसिएसन अफ नेपालिज इन अमेरिकाज(एएनए)को अध्यक्ष पदमा संस्थाकै वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारी मनोनित भएका छन् । सन् १९८३ मा स्थापित एएनए नेपाली...

बेलायतको अन्तर्राष्ट्रिय फोरमको अध्यक्षमा नेपाली निर्वाचित 

लण्डन । नेपालीहरूले बिदेशमा पनि आफ्नो प्रभावशाली उपस्थिति देखाउने क्रम बढ्दो छ । बिदेशमा ब्यबसाय, अध्ययनसंगै बिभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाहरूमा नेपालीहरू नेतृत्व तहमा पनि स्थापित भइरहेको छ । यसै सिलसिलामा सोमबार भएको बेजिंगस्टक मल्टिकल्चरल...

बेलायतस्थित एक अन्तर्राष्ट्रिय फोरमको अध्यक्षमा श्रेष्ठ निर्वाचित

काठमाडौं, २३ असार । नेपालीहरूले बिदेशमा पनि आफ्नो प्रभावशाली उपस्थिति देखाउने क्रम बढ्दो छ । बिदेशमा व्याबसाय, अध्ययनसँगै बिभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाहरूमा नेपालीहरू नेतृत्व तहमा पनि स्थापित भइरहेका छन् । यसै क्रममा सोमबार भएको...

कोरोनाभाइरसको संक्रमण अमेरिकामा भयावह, एकैदिन ५५ हजार बढी संकमित

-गणेश थापा क्यालिफोर्निया, २० असार । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमण भयावह अवस्थामा पुगेको छ । शुक्रबार एकैदिन ५५ हजार बढी मानिसमा संक्रमण देखिएको छ । यो संख्या कोरोना महामारी सुरू भएयता हालसम्मकै...

अस्ट्रेलियाको मेलबर्नमा राखियो बाटोको नाम ‘गोर्खा वे’

मेलबर्न, १९ असार । अस्ट्रेलियाको विक्टोरिया राज्यको राजधानी मेलबर्न शहरको विन्डम भेल काउन्सिलमा बन्दै गरेको एउटा नयाँँ बस्तीमा दोश्रो विस्वयुद्धमा बहादुरी प्रदर्शन गरेर बीरगति प्राप्त गर्ने नेपालीको संझनामा एउटा बाटोको नाम गोर्खा वे राखिएको...

न्यूजिल्याण्डका लागि नेपालका राजदूत दाहालले बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौँ, १६ असार । न्यूजिल्याण्डका लागि नेपालका राजदूत महेशराज दाहालले आज त्यहाँका गभर्नरजनरल डेम पास्ते रेड्डीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरे । भिडियो कन्फ्रेन्सिङका माध्यमबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै राजदूत दाहालले कोभिड–१९ को महामारीका...

नेपाली अमेरिकी सामुदायिकको प्रथम वार्षिक उत्सव सम्पन्न

अमेरिका । नेपाली अमेरिकी सामुदायिक केन्द्र (न्याक)ले आफ्नो प्रथम वार्षिकोत्सवलाई आध्यात्मिक पूजा आराधना साथ भब्य रुपमा मनाएको छ । न्याकको वार्षिक उत्सव मनाउन गत आईतबार विहान मनासस स्थित न्याकको नयाॅ खरिद गरिएको भवनको प्राङ्गणमा...

पोर्चुगलमा ८ हजारलाई निशुल्क पिज्जा वितरण अभियान सुरु

–भगवान गिरी लिस्बन, ५ असार । विश्वमा इटालियन खानाका लागि बिसौं नम्बर भित्र पर्ने पोर्चुगलका चर्चित नेपाली सेफ टंक सापकोटाले एकमहिना भित्र ८ हजार जनालाई ८ हजार पिज्जा निशुल्क खुवाउने आँट गरी अभियान सुरु...

अमेरिकामा दलित समुदायलाई साक्षी राखेर माफी मागियाे

न्युयाेर्क । अमेरिकाको डिसीमा गैर-दलित नेपाली समुदायले अब्राहम लिङ्कन र मार्टिन लुथर किङ्ग जुनियरलाई साक्षी राखी दलित समुदायलाई घुडा टेकेर माफी मागेका छन् । अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका गैर दलित नेपाली...

कोरोनाले विदेशमा रहेका नेपालीको मृत्यु हुने क्रम रोकिएको एनआरएनएको भनाई

काठमाडौं, ३२ जेठ । विश्वका विभिन्न मुलुकमा कोरोनाको प्रभावमा नेपाली परे पनि शनिबारदेखि भने मृत्यु हुने क्रम रोकिएको गैर आवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । यो साता कुनै पनि देशमा नेपालीले ज्यान नगुमाएको...
1 3 4 5 6 7 260