शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

प्रवास

जापानबाट बुबाआमासँग भिडिओ कल गरेर लाइभमै झुण्डिइन् रविना

काठमाडौं, ६ भदौ । दोलखाकी एक युवतीले जापानमा आत्महत्या गरेकी छिन् । अध्ययनका लागि जापान पुगेकी २० वर्षीया रबिना बुढाथोकीले आत्महत्या गरेकी हुन् । उनले बाबुआमालाई फेसबुक म्यासेन्जरमा भिडिओ कल गरेर देखाउँदै लाइभमा झुण्डिएर...

अमेरिकी सिनेटर होलानसँग राजदूत खत्रीको भेट

वासिङ्गटन डिसी, ६ भदौ । अमेरिकी उपल्लो सदनका सिनेटर क्रिसभ्यान होलानसँग अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले क्यापिटल हिलमा भेटघाट गरेका छन् । होलान र राजदूत खत्रीबीचको भेटघाटमा नेपाल–अमेरिका सम्बन्धको बहुआयामिक पक्ष, प्रजातान्त्रिक स्थिरता...

एनआरएनए उपमहासचिवमा कृष्ण गिरीको उम्मेदवारी घोषणा

काठमाडौं, १ भदौ । एनआरएनए यूवा अभियन्ता एवं एनआरएनए आईसीसी पूर्व यूवा संयोजक कृष्ण गिरीले अक्टोबर २०२३ मा हुन गैरहेको गैरआवासीय नेपाली संघको महाधिवेशनमा उपमहासचिब पदमा उम्मेदवारी दिने भएका छन् । आफनो अनुभव, दक्षता,...

एनआरएनएको विशेष अधिवेशन स्थगित, के होला एकता प्रक्रिया ?

काठमाडौं, २७ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष अधिवेशन स्थगित भएको छ । प्रधानमन्त्री प्रचण्डको उपस्थितमा भएको एकतासम्बन्धी सहमति कार्यान्वयन नभएको भन्दै संघकी महासचिव जानुका गुरुङले विज्ञप्ति जारी गरेर विशेष अधिवेशन स्थगित...

अस्ट्रेलियामा ‘सोलफुल रिदम्स : निर्णय एनएसके’ लाइभ इन सिड्नी’ आयोजना हुने

सिड्नी, २२ साउन । नेपाली चर्चित हिपहप गायक निर्णय ‘एन एसके’ अस्ट्रेलियामा गुञ्जिने भएका छन् । ‘सोलफुल रिदम्स : निर्णय ‘एनएसके’ लाइभ इन सिड्नी’ नाम दिइएको उक्त कार्यक्रम अस्ट्रेलियाको सिड्नीमा आयोजना हुने भएको छ...

भारतको उत्तराखण्डमा पहिरोमा परेर १५ जनाभन्दा धेरै नेपाली बेपत्ता, तीनजनाको मृत्यु

काठमाडौं, १९ साउन । भारतको उत्तरखाण्डमा भीषण पहिरो जाँदा तीनजनाको मृत्यु भएको छ । पहिरोमा परेर १५ जनाभन्दा धेरै नेपाली बेपत्ता भएका छन् । बेपत्तामध्ये १० जना नेपाली रहेका छन् । केदारनाथ प्रवेश गर्ने...

एनआरएनए मकाउको प्रथम उपाध्यक्षमा लमजुङका शिव थापा निर्विरोध निर्वाचित

काठमाडौं, १९ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) मकाउ चीनको प्रथम उपाध्यक्षमा लमजुङका शिव थापा निर्विरोध निर्वाचित भएका छन् । यही जुलाई २१ तारिख शुक्रबार सम्पन्न भएको अधिवेशनले थापालाई प्रथम उपाध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको...

माधवकुमार नेपालको अभिव्यक्तिप्रति राजदूत पौडेलको आपत्ति

काठमाडौं, १५ साउन । मलेसियाका लागि नेपाली राजदूत डिल्ली पौडेलले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । नेपालले राजदूतावास र आफूविरूद्व भ्रामक अभिव्यक्ति दिएका भन्दै पौडेलले आपत्ति जनाएका...

एनआरएनए यूकेको उपाध्यक्षमा निर्विरोध लिलाराम निउरे को हुन ?

लण्डन, ११ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको राष्ट्रिय समन्वय परिषदमा नर्दन आयरल्यान्डको केन्द्रीय उपाध्यक्षमा लिलाराम निउरे निर्विरोध निर्वाचित भएका छन् । एनआरएनएमा लामो समयदेखि सक्रिय निउरे सन् २०२३–२५ कार्यसमितिमा नर्दन आयरल्यान्डबाट केन्द्रीय...

गैरआवासीय नेपाली संघ कतारको उपाध्यक्षमा लमजुङका बसौलाको उम्मेदवारी दर्ता

कतार, ८ साउन । गैरआवासीय नेपाली संघ कतारको उपाध्यक्ष पदका लागि लमजुङका विनोद प्रसाद बसौलाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । विगतदेखि नै गैरआवासीय नेपाली संघको अभियानमा विभिन्न पदमा बसेर अनुभव हासिल गरेका बसौलाले...

एनआरएनए क्यानडा निर्वाचन २०२३ः नयाँ नेतृत्वका लागि अध्यक्षमा ४ जना सहित ५८ जनाको उम्मेदवारी

टोरण्टो, ८ साउन । एनआरएनए क्यानडाको यही जुलाई ३० मा हुने निर्वाचनमा नयाँ नेतृत्वका लागि अध्यक्षमा ४ जना सहित ५८ जनाको उम्मेदवारी परेको छ । एनआरएनए क्यानडाको १६औं वार्षिक साधारण सभा यही जुलाई २९...

एनआरएनए माल्टाको अध्यक्षमा गिरी र महासचिवमा पाण्डेको उम्मेद्वारी दर्ता

माल्टा, ७ साउन । आगामी साउन १४ (जुलाई ३०) मा युरोपिय मुलुक माल्टामा हुन गइरहेको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) माल्टाको निर्वाचन (२०२३–२०२५) को चुनावी सरगर्मी ह्वात्तै बढेको छ । अर्को साता...
1 4 5 6 7 8 305