शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

प्रवास

माधवकुमार नेपालको अभिव्यक्तिप्रति राजदूत पौडेलको आपत्ति

काठमाडौं, १५ साउन । मलेसियाका लागि नेपाली राजदूत डिल्ली पौडेलले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । नेपालले राजदूतावास र आफूविरूद्व भ्रामक अभिव्यक्ति दिएका भन्दै पौडेलले आपत्ति जनाएका...

एनआरएनए यूकेको उपाध्यक्षमा निर्विरोध लिलाराम निउरे को हुन ?

लण्डन, ११ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको राष्ट्रिय समन्वय परिषदमा नर्दन आयरल्यान्डको केन्द्रीय उपाध्यक्षमा लिलाराम निउरे निर्विरोध निर्वाचित भएका छन् । एनआरएनएमा लामो समयदेखि सक्रिय निउरे सन् २०२३–२५ कार्यसमितिमा नर्दन आयरल्यान्डबाट केन्द्रीय...

गैरआवासीय नेपाली संघ कतारको उपाध्यक्षमा लमजुङका बसौलाको उम्मेदवारी दर्ता

कतार, ८ साउन । गैरआवासीय नेपाली संघ कतारको उपाध्यक्ष पदका लागि लमजुङका विनोद प्रसाद बसौलाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । विगतदेखि नै गैरआवासीय नेपाली संघको अभियानमा विभिन्न पदमा बसेर अनुभव हासिल गरेका बसौलाले...

एनआरएनए क्यानडा निर्वाचन २०२३ः नयाँ नेतृत्वका लागि अध्यक्षमा ४ जना सहित ५८ जनाको उम्मेदवारी

टोरण्टो, ८ साउन । एनआरएनए क्यानडाको यही जुलाई ३० मा हुने निर्वाचनमा नयाँ नेतृत्वका लागि अध्यक्षमा ४ जना सहित ५८ जनाको उम्मेदवारी परेको छ । एनआरएनए क्यानडाको १६औं वार्षिक साधारण सभा यही जुलाई २९...

एनआरएनए माल्टाको अध्यक्षमा गिरी र महासचिवमा पाण्डेको उम्मेद्वारी दर्ता

माल्टा, ७ साउन । आगामी साउन १४ (जुलाई ३०) मा युरोपिय मुलुक माल्टामा हुन गइरहेको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) माल्टाको निर्वाचन (२०२३–२०२५) को चुनावी सरगर्मी ह्वात्तै बढेको छ । अर्को साता...

पत्रकार श्रेष्ठद्वारा एनआरएनए एनसीसी कतारको महासचिवमा उम्मेदवारी दर्ता

दोहा, ७ साउन । एनआरएनए एनसीसी कतारको २०२३–०२५ कार्यकालका लागि महासचिव पदमा पत्रकार महासंघ कतारका उपाध्यक्ष दिल श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् । एनसीसी निर्वाचन समितिले जुलाई २१ मा प्रकाशित गरेको उम्मेदवारी आवेदकको नामावलीमा...

प्रवासी नेपालीले मनाए भानु जयन्ती

कोलकाता (भारत), ७ साउन । भारतको कोलकातामा आदिकवि भानुभक्त आचार्यको दुई सय १०औँ जन्मजयन्तीका अवसरमा यहाँका नेपालीभाषीले शनिबार विशेष कार्यक्रम आयोजना गरेका छन् । नेपाली जनकल्याण समितिको आयोजनामा पश्चिम बङ्गालको हावडास्थित सरत सदनमा भएको...

एनआरएनए जर्मनी फुटबल कपको तयारी पूरा

जर्मनी, ६ साउन । जर्मनीको ह्यामवर्ग सहरमा शनिबार एनआरएनए जर्मनी फुटबल कपको आयोजना हुँदैछ । गैर आवासिय नेपाली संघ, क्षेत्रीय समन्वय समिति ह्यामवर्ग र नेप्लीज फुटबल क्लब ह्यामवर्गको संयुक्त आयोजनामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी...

एनआरएनए कतारको अध्यक्षमा भट्टको उम्मेदवारी घोषणा

दोहा, १ साउन । गैरआवसीय नेपाली संघ (एनआरएनए) कतारको अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै रमेश भट्टले श्रमजिबी मजदुरहरूको आवाज बुलन्द गर्न आफूले उम्मेदवारी दिन लगेको बताएका छन् । विगत दुई दशकदेखि कतारलाई कर्मथलो बनाई विभिन्न...

अमेरिकाको मन्दिरलाई छ लाख डलरको प्रतिबद्धता

टेक्सस (अमेरिका), १ साउन । टेक्ससको युलेस सिटीमा निर्माण भएको पशुपतिनाथ मन्दिर तथा बौद्ध स्तूपको बाँकी चरणका काम पूरा गर्न दाताहरूले छ लाख डलरको प्रतिबद्धता गरेका छन् । शनिबार साँझ आयोजना गरिएको कार्यक्रममा ड्यालस...

एनआरएनए कतारको सचिवमा क्षेत्रीको उम्मेदवारी घोषणा

दोहा, २९ असार । गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको सचिवमा ओमबहादुर क्षेत्री (सन्तोष)ले उम्मेदवारी घोषणा गरेका छन् । लामो समयदेखि आफू कतारको दोहालाई कर्मथलो बनाएर सक्रिय रहेको र आफूले आर्जन गरेको ज्ञान, शीप र...

एनआरएन अमेरिकाको सचिवमा विश्व सुवेदीको उम्मेदवारी

काठमाडौं, २९ असार । गैर आवसिय नेपाली संघ एनआरएन अमेरिकाको सचिवमा इन्जिनियर विश्व सुवेदी (बास बिस्सु)ले उम्मेदवारी दिएका छन् । सन् २००३ देखि लस एन्जलस, क्यालिफोर्नियामा बस्दै आएका सुवेदीले उम्मेदवारी दिएका हुन् । अमेरिकामा...
1 5 6 7 8 9 306