सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

प्रवास

एनआरएनए कतारको सचिवमा क्षेत्रीको उम्मेदवारी घोषणा

दोहा, २९ असार । गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको सचिवमा ओमबहादुर क्षेत्री (सन्तोष)ले उम्मेदवारी घोषणा गरेका छन् । लामो समयदेखि आफू कतारको दोहालाई कर्मथलो बनाएर सक्रिय रहेको र आफूले आर्जन गरेको ज्ञान, शीप र...

एनआरएन अमेरिकाको सचिवमा विश्व सुवेदीको उम्मेदवारी

काठमाडौं, २९ असार । गैर आवसिय नेपाली संघ एनआरएन अमेरिकाको सचिवमा इन्जिनियर विश्व सुवेदी (बास बिस्सु)ले उम्मेदवारी दिएका छन् । सन् २००३ देखि लस एन्जलस, क्यालिफोर्नियामा बस्दै आएका सुवेदीले उम्मेदवारी दिएका हुन् । अमेरिकामा...

एनआरएनए अष्ट्रिया अध्यक्षका लागि ध्रुव पौडेलको उम्मेदवारी घोषणा

काठमाडौं, २८ असार । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रियाको आगामी नेतृत्व (२०२३–२०२५ कार्यकाल)का लागि ध्रुव पौडेलले उम्मेदवारी घोषणा गरेका छन् । आज अपराह्न उनले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी घोषणा गर्दै आफ्ना योजनाहरू समेत अघि...

एनआरएनए कतारको अध्यक्षमा चाम्लिङको उम्मेदवारी घोषणा

दोहा, २८ असार । गैरआवसीय नेपाली संघ (एनआरएनए) कतारको अध्यक्षमा जैबी राई चाम्लिङले उम्मेदवारी घोषणा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । विगत लामो समय देखि कतारमा कार्यरत रहेका चाम्लिङ विभिन्न सामाजिक कार्यक्रममा सक्रिय छन्...

हङकङमा नेपालीबाटै यसरी लुटिए नेपाली वृद्ध

काठमाडौं, २६ असार । हङकङमा एकजना वृद्व लुटिएका छन् । उनी अन्य मुलुककाबाट नभई नेपालीबाट नै लुटिएका हुन् । शनिबार मध्यराति ७१ वर्षीय वृद्ध ४ जना नेपालीबाट लुटिएका हुन्। निङपो स्टिटस्थित रेस्ट गार्डेनमा बियर...

अमेरिकाको डीसी महानगर क्षेत्रमा दशैं–तिहार उत्सव हुँदै (तस्वीरहरूसहित)

अमेरिका, २३ असार । अमेरिकाको डीसी महानगर क्षेत्रको भर्जिनियाको मनासस क्षेत्रमा दशैं तिहार उत्सव (फेस्ट)२०२३ हुने भएको छ । गत वर्ष ऐतिहासिक रूपमा अपार सफलताको साथ सम्पन्न हुन् सकेको दशैं–तिहार उत्सव पुन यो वर्ष...

न्यूयोर्कमा नेपाली व्यवसायीहरूको संस्था स्थापना, प्रदीप श्रेष्ठले गरे नेतृत्व

अमेरिका, २२ असार । न्यूयोर्क, न्यूजर्सी र कनेक्टिकट राज्यमा व्यवसाय सञ्चालन गरेर बसेका नेपाली व्यवसायीहरूले ‘ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्श’ गठन गरेका छन् । त्यस क्षेत्रमा व्यवसाय गर्ने व्यवसायीहरूको हक, हित र पक्षमा...

सिक्किममा नेपाली आदि पत्रकार प्रधानको १७२औं जन्मजयन्ती भव्य रुपमा सम्पन्न

रम्फू (पूर्व सिक्किम), १७ असार । भारतीय नेपाली समाजमा आदि पत्रकारको रुपमा मानिएका पादरी गङ्गा प्रसाद प्रधानको १७२औं जन्मजयन्ती पूर्व सिक्किमको माझीटार, रम्फूमा अवस्थित जोशुवा अडिटोरियममा मंगलबार भव्य रुपमा मनाइएको छ । उनको जन्मजयन्तीको...

प्रवासी नेपाली मञ्च मलेसियाको अध्यक्षमा दयाराम कुमाल सर्वसम्मत चयन

काठमाडौं, ११ असार । नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च मलेसियाको अध्यक्षमा दयाराम कुमाल सर्वसम्मत चयन भएका छन् । क्वालालम्पुरस्थित ग्राण्ड कन्टिनेन्टल होटलमा सम्पन्न दोस्रो अधिवेशनले कुमालको नेतृत्वमा नयाँ कमिटी सर्वसम्मत चयन गरेको हो...

प्रवासी नेपाली मञ्च मलेसियाको दोस्रो अघिवेशनको तयारी तीव्र, वरिष्ठ उपाध्यक्ष पोखरेलले सम्बोधन गर्ने

मलेसिया, ६ असार । नेकपा (एमाले) निकट प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाको दोस्रो अधिवेशन यहि जुन २५ तारिख (असार १० गते) आइतबार हुने भएको छ । मलेसियाको होटल ग्रेण्ड कण्टिनेन्टल, क्वालालम्पुरमा हुने दोस्रो...

एनआरएनए संस्थापन पक्ष र १०औँ महाधिवेशनमा असन्तुष्ट पक्षबीच एकताका लागि सहमति

काठमाडौं, ३ असार । गैरआवासीय नेपाली संघ (एनआरएनए)को संस्थापन पक्ष र १०औँ महाधिवेशनमा असन्तुष्ट भएको पक्षबीच आज आइतबार एकताका लागि सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा दुवै पक्षबीच एकता गर्ने सहमति भएको...

क्यामरुनको अशान्त एङ्ग्लोफोन क्षेत्रमा भएको सैन्य कारबाहीमा १० जनाको मृत्यु

काठमाडौं, ३ असार । अङ्ग्रेजी भाषा बोल्ने उत्तरपश्चिम क्षेत्रमा सशस्त्र पृथकतावादीहरू विरुद्ध क्यामरुनको सेनाले गरेको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय र सुरक्षा बलहरूले जानकारी दिएका छन्। आक्रमण यस क्षेत्रको ठूलो बबंकी गाउँमा...
1 6 7 8 9 10 306