बिहीबार, ३ जेठ २०८१
DainikNepal.com
बिहीबार, ३ जेठ २०८१

प्रवास

फिजीका प्रधानमन्त्री २५ वर्षपछि न्युजिल्याण्ड भ्रमणमा

काठमाडौं, २३ जेठ । फिजीका प्रधानमन्त्री सिटिभेनी रबुका २५ वर्षपछि आफ्नो पहिलो औपचारिक भ्रमणका लागि सोमबार न्युजिल्यान्ड पुगेका छन् । प्रधानमन्त्री रबुकाले २५ वर्षअघि सन् १९९८ मा न्युजिल्यान्डको भ्रमण गरेका थिए । न्युजिल्यान्ड र...

लिबियाका दिवंगत नेता गद्दाफीका छोरा आमरण अनशनमा

काठमाडौं, २२ जेठ । लिबियाका दिवंगत नेता मुअम्मर गद्दाफीका छोरा हनिबालले बिना सुनुवाइ हिरासतमा राखेको विरोधमा शनिबारदेखि आमरण अनशन सुरु गरेका छन् । उनले लेबनानमा सात वर्षभन्दा बढी समयदेखि थुनामा राखिएको र आफुलाई कुनै...

दर्जनौँ छात्रासहित अफगानिस्तानी ८७ जनालाई विष खुवाइएको पुष्टि

काठमाडौं, २२ जेठ । अफगानिस्तानको एक ग्रामिण क्षेत्रमा दर्जनौँ छात्रासहित ८७ जनालाई विष खुवाइएको स्थानीय प्रशासनले जनाएको छ । अफगानिस्तानको उत्तरी सार–ए–पोल प्रान्तको सञ्चारक जिल्लामा आइतबार एक प्राथमिक विद्यालयका दर्जनौँ छात्रासहित ८७ जनालाई विष...

अनेसास नवरत्न पुरस्कार समितिको संयोजन गर्ने जिम्मा तारालाई

अमेरिका, २२ जेठ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को नवरत्न पुरस्कार समितिको संयोजनमा तारा अधिकारी चयन भएकी छिन् । अनेसासको केन्द्रीय सदस्यसमेत रहेकी अधिकारीको संयोजन समितिले नेपाली भाषा, साहित्य, कला र सामाजिक क्षेत्रका ९...

भारत-चीन युद्धकालको ‘आकाशवाणी खरसाङ’ ६२ वर्ष पुग्यो

खरसाङ (भारत), २० जेठ । सन् १९६२, भारत-चीन सीमा क्षेत्रमा भीषण युद्ध चलिरहेको बेला भारतको लागि अति नै संवेदनशील समय थियो । नेपाल, बङ्गलादेश, भुटान र चीन नजिक रहेको यस हिमाली भेकमा भारत सरकारलाई...

एनआरएनए अमेरिकाज क्षेत्रीय नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न

अमेरिका, १६ जेठ । प्रथम एनआरएनए अमेरिकाज क्षेत्रीय नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न भएको छ । अमेरिकाको टेक्सस राज्यको ड्यालस क्षेत्रमा आयोजना गरिएको उक्त सम्मेलन मे २६–मे २८ सम्म सञ्चालन भएको थियो । सम्मेलनलाई टेक्ससको...

सानो गाउँ वजनदार गाउँ ‘गोथल्स साइडिङ’

खरसाङ (भारत), १४ जेठ । दार्जीलिङ पहाडी भेकको एउटा सानो गाउँ गोथल्स साइडिङ एउटा यस्तो ठाउँ हो, जसको सम्बन्ध भारतीय हक्की खेलसँग गाँसिएको छ । सन् १९५२ मा हेलसिन्कीमा भएको ओलम्पिकमा स्वर्ण पदक जित्ने...

चिनियाँ अन्तिम राजाको घडी करोडौं मुल्यमा बिक्री

काठमाडौं, १० जेठ । चीनका अन्तिम राजा आइसिन गियारो पुई (१९०६-१९६७) ले लगाएको घडी हङकङमा ६२ लाख अमेरिकी डलर अर्थात ८२ करोड २० लाख नेपाली रूपैयाँमा बिक्री भएको छ। मंगलबार हङकङमा उक्त घडी लिलामीमा...

द्वन्द्वमा फसेका नागरिकको सुरक्षा गर्ने प्रतिबद्धता पूरा गर्न राष्ट्रसङ्घ प्रमुखको आग्रह

काठमडौं, १० जेठ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले द्वन्द्वमा फसेका नागरिकको सुरक्षा गर्ने प्रतिबद्धता पूरा गर्न आग्रह गरेका छन् । महासचिव गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा सशस्त्र द्वन्द्वमा नागरिकको सुरक्षासम्बन्धी बहसमा भने, “लामो...

पोर्चुगलमा सुतेकै अवस्थामा एक नेपाली युवकको निधन

लिस्बन, ७ जेठ । वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल आएका एक नेपाली युवाको निधन भएको छ । बाँकेको खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको गत शुक्रबार सुतेकै अवस्थामा निधन भएको हो ।...

पोर्चुगलमा राहदानी शिविरबाट पाँच करोड राजस्व संकलन

लिस्बन, ४ जेठ । पोर्चुगलमा राहदानीलगायत विभिन्न समस्यामा रहेका नेपालीलाई लक्षित गरी सञ्चालन गरिएको राहदानी सेवा शिविरबाट रु पाँच करोड २२ लाख राजस्व संकलन भएको छ । राजधानी लिस्बनमा करिब एक महिनासम्म सञ्चालन भएको...

यी हुन् जापानमा दुर्घटनामा परेर मृत्यु भएका दुईजना नेपाली विद्यार्थी

काठमाडौं, ३ जेठ । जापानमा दुर्घटनामा परेर दुईजना नेपाली विद्यार्थीको मृत्यु भएको छ । मियागी प्रान्तको कुरीहारास्थित तोहोकु एक्सप्रेस वेमा मंगलबार राति रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो। मृत्यु हुनेमा काभ्रे...
1 8 9 10 11 12 306