काठमाडौं, ८ असोज । माल्टामा दुईजना नेपाली युवतीलाई जेल सजाय सुनाइएको छ ।
एक होटलमा चोरी गरेको अभियोगमा उनीहरूलाई स्थानीय अदालतले १२ महिनाको जेल सजाय सुनाएको हो । जेल सजाय पाउनेमा २६ वर्षीया संगीता घिमिरे र २७ वर्षीया मिना कार्की रहेका छन्।
उनीहरूले होटलमा भएको झोलाचोरीमा संलग्न भएको स्वीकार गरेका थिए।








प्रतिक्रिया