शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

प्रवास

क्यामरुनको अशान्त एङ्ग्लोफोन क्षेत्रमा भएको सैन्य कारबाहीमा १० जनाको मृत्यु

काठमाडौं, ३ असार । अङ्ग्रेजी भाषा बोल्ने उत्तरपश्चिम क्षेत्रमा सशस्त्र पृथकतावादीहरू विरुद्ध क्यामरुनको सेनाले गरेको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय र सुरक्षा बलहरूले जानकारी दिएका छन्। आक्रमण यस क्षेत्रको ठूलो बबंकी गाउँमा...

बस र ट्रक ठोक्किँदा १५ जनाको मृत्यु, १० घाइते

काठमाडौं, १ असार । क्यानडाको मनिटोबास्थित कारबेरी सहर नजिकै सेमी ट्रेलर ट्रक र ज्येष्ठ नागरिकले भरिएको बस एक आपसमा ठोक्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ, भने अन्य १० जना घाइते भएका छन् ।...

सुरक्षाकर्मीसँगको मुठभेडमा ६ जना विदेशी आतङ्कवादी मारिए

काठमाडौं, १ असार । भारत अधिनस्थ जम्मूकश्मीरको कुपवाडा जिल्लामा शुक्रबार आतङ्कवादी र सुरक्षाकर्मीबीच भएको भिडन्तमा ५ विदेशी आतङ्कवादी मारिएका छन् । कुपवाडा जिल्लाको एलओसीको जुमागुन्ड क्षेत्रमासुरक्षाकर्मीसँगको मुठभेडमा ५ जना आतङ्कवादी मारिएका तथा खोज अभियान...

रुस–अष्ट्रेलिया विवाद उत्कर्षमा

काठमाडौं, ३२ जेठ । नयाँ रादूतावास भवन निर्माणको विषयलाई लिएर रुस र अष्ट्रेलियाबीचको विवाद उत्कर्षमा पुगेको छ । अष्ट्रेलियाको संसद् नजिक दूतावास भवन निर्माण भएमा त्यसबाट राष्ट्रिय सुरक्षा सुरक्षामा गम्भीर जोखिम उत्पन्न हुने भन्दै क्यानबेराले...

निस्सासिएर २ जना खानी मजदुरको मृत्यु, ३५ जना बेहोस

काठमाडौं, ३२ जेठ । अफगानिस्तानको साङ्गन प्रान्तमा निसास्सिएर दुई जना खानी मजदुरको मृत्यु भएको छ भने अन्य ३५ जना बेहोस भएका छन् । साङ्गन प्रान्तको दरा–ए–सुफ बाला जिल्लाको मेराक दाहाने कोइलाखानीमा बुधबार उक्त घटना...

रुसद्वारा नक्कली शत्रुको पनडुब्बी जहाजमाथि आक्रमण

काठमाडौं, ३० जेठ । रुसी प्रशान्त फ्लीट जहाजहरूको समूहले जापानको सागर र ओखोत्स्कको सागरमा सञ्चालित अभ्यासका क्रममा एउटा नक्कली शत्रुको पनडुब्बीलाई सफलतापूर्वक पत्ता लगाएर आक्रमण गरेको छ । फ्रिगेट मार्शल शापोश्निकोभ र दुई ठूला...

अष्ट्रेलियामा विवाहका पाहुना बोकेको बस दुर्घटना, १० जनाको मृत्यु

काठमाडौं, २९ जेठ । अस्ट्रेलियाको सिड्नी नजिकैको लोकप्रिय वाइन क्षेत्रमा विवाह समारोहमा आएका पाहुना चढेको बस अनियन्त्रित भई पल्टिँदा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सेतो रङको उक्त बस स्थानीय एक बगैँचामा...

भीषण वर्षा र चट्याङमा परेर २८ जनाको मृत्यु, एक सय चालीस भन्दा बढी घाइते

काठमाडौं, २८ जेठ । पाकिस्तानको खैबर पख्तुनख्वा र पञ्जाबका विभिन्न भागमा शनिबार परेको भारी वर्षा र चट्याङका कारण कम्तीमा २८ जनाको मृत्यु भएको छ भने १ सय ४० जनाभन्दा बढी घाइते भएका छन् ।...

डढेलोमा परी पूर्वी कजाकिस्तानमा कम्तीमा ३ जनाको मृत्यु

काठमाडौं, २८ जेठ । पूर्वी कजाकिस्तानको अबाइ क्षेत्रमा बिहीबारदेखि जङ्गलमा लागेको डढेलोमा परी तीन जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् । आगो निभाउने, खोजी र उद्धार कार्यमा ८०० भन्दा बढी...

सात वर्षपछि फेरि खुल्यो रियादमा इरानी दूतावास

काठमाडौं, २४ जेठ । करिब आठ वर्षदेखि बिग्रिएको साउदी अरब र इरानबीचको कूटनीतिक सम्बन्धमा सुधार आएको छ । चीनको मध्यस्थतामा तेहरान र रियादबीच विभिन्न समयमा भएका सहमतिले द्विदेशीय सम्बन्ध पुन: सुमधुर बन्न लागेको हो...

उत्तरपश्चिम पाकिस्तानमा आतङ्कवादीसँगको गोली हानाहानमा एक सैनिकको मृत्यु

काठमाडौं, २३ जेठ ।  पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा तङ्कवादीहरूसँगको गोली हानाहानमा एकजना पाकिस्तानी सैनिकको मृत्यु भएको पाकिस्तानी सेनाले जनाएको छ। पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर (सर्भिसेस पब्लिक रिलेसन्स आईएसपीआरले सोमबार अफगानिस्तानसँग सीमा जोडिएको...

फिजीका प्रधानमन्त्री २५ वर्षपछि न्युजिल्याण्ड भ्रमणमा

काठमाडौं, २३ जेठ । फिजीका प्रधानमन्त्री सिटिभेनी रबुका २५ वर्षपछि आफ्नो पहिलो औपचारिक भ्रमणका लागि सोमबार न्युजिल्यान्ड पुगेका छन् । प्रधानमन्त्री रबुकाले २५ वर्षअघि सन् १९९८ मा न्युजिल्यान्डको भ्रमण गरेका थिए । न्युजिल्यान्ड र...
1 7 8 9 10 11 306