२१ असार २०८३, आइतबार

इरानले यूएईमा गरेको आक्रमणमा एकजना नेपालीको पनि मृत्यु

8.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इरानले यूएईमा गरेको मिसाइल आक्रमणमा एकजना नेपाली पनि मारिएका छन् ।

आक्रमणमा तीनजनाको मृत्यु भएकामा एकजना पाकिस्तानी, एकजना नेपाली र एकजना बंगलादेशी नागरिक रहेका छन् । ५८ जना घाइते भएका छन् ।

मृत्यु भएका नेपाली को हुन् भन्ने विस्तृत विवरण प्राप्त भएको छैन ।