काठमाडौं । कुवेतमा विभिन्न कारणले मृत्यु भएका ९ जनाको शव नेपाल ल्याइएको छ ।
शव लिएर कुवेत एयरवेजको विशेष विमान बुधबार भैरहवा विमानस्थलमा अवतरण गरेको हो ।
शव आवश्कय प्रक्रिया पूरा गरेर परिवारको जिम्मा लगाइने बताइएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया