काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा ड्रोन र मिसाइलको अवशेष खस्दा घाइते भएका ७ मध्ये ६ जना नेपाली अस्पतालबाट डिस्चार्ज भएका छन् ।
आबुधाबीस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै घाइते भएका मध्ये ६ जना डिस्चार्ज भएको जानकारी दिएको हो ।












प्रतिक्रिया