१७ असार २०८३, बुधबार

एनआरएनएको अध्यक्षमा हेमराज शर्मा निर्विरोध निर्वाचित

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा हेमराज शर्मा निर्विरोध निर्वाचित भएका छन्।

अध्यक्षमा उम्मेदवारी दिएका रोबिन शेरचन र रबिन बज्राचार्यले उम्मेदवारी फिर्ता लिएपछि शर्मा निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचन समितिले आधिकारिक घोषणा गर्न भने बाँकी छ।