प्रवास

एनआरएनए आइसीसी अमेरिकाज उपसंयोजकमा डा. किस्मत भण्डारीको उम्मेदवारी
काठमाडौं, २७ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अन्तराष्ट्रिय समन्वय परिषद् (आइसीसी) अमेरिकाज उपसंयोजकमा क्यानडाबाट डाक्टर किस्मत भण्डारी उम्मेदवारी बनेका छन् । डा.भण्डारी संघको यही अक्टोवर १७–१९ मा काठमाडौंमा हुने ११औँ महाधिवेशनमा आइसीसी अमेरिकाज...

एनआरएनएको उपाध्यक्षमा क्यानडाबाट चिरञ्जीवी घिमिरेको उम्मेदवारी घोषणा
काठमाडौं, २६ असोज । गैर आवासीय नेपाली संघ (एनआरएनए)को उपाध्यक्षका लागि क्यानडाबाट चिरञ्जीवी घिमिरेले उम्मेदवारी घोषणा गरेका छन् । संघको यही अक्टोवर १७–१९ मा हुने ११औँ अधिवेसनमा कार्ययोजनासहित अब आउने कार्यकाल २०२३–२०२५ को लागी...

एनआरएनएको महिला संयोजकमा गायिका देवकी केसीको उम्मेदवारी
काठमाडौं, २६ असोज । लोक तथा दोहोरी गायिका देवकी केसीले गैरआवासीय नेपाली संघ (एनआरएनए) को महिला संयोजक पदमा उम्मेदवारी दिएकी छिन् । विश्वभरि छरिएर रहेका महिलाहरूलाई एक सुत्रमा बाँध्दै एनआरएनएको अभियानमा जोडेर हरेक महिलालाई...

एनआरएनएको उपाध्यक्षमा शशीकान्त पौड्यालको उम्मेदवारी
काठमाडौं, २४ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय उपाध्यक्षमा नेदरल्याण्ड्सबाट शशीकान्त पौड्यालले उम्मेदवारी दिने घोषणा गरेका छन् । यहि अक्टोवर १७-२० काठमाडौंमा हुने संघको ११औँ महाधिवेशनमा पौड्यालले केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका...

एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा मलेसियाबाट हरि भट्टराईको उम्मेदवारी
काठमाडौं, २२ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा मलेसियाबाट हरिप्रसाद भट्टराईले उम्मेदवारी दिने घोषणा गरेका छन् । लामो समयदेखि एनआरएनएको अभियानमा रहेर काम गरेका भट्टराईले एनआरएनएको आसन्न ११औँ महाधिवेशनमा एसिया...

एनआरएनए सचिवमा अमेरिकाबाट राम सी पोखरेलको उम्मेदवारी घोषणा
काठमाडौं, २२ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए)को सचिव पदमा अमेरिकाबाट राम सी पोखरेलले उम्मेदवारी दिने घोषणा गरेका छन् । संघको वर्तमान अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक रहेका पोखरेलले अक्टोवरमा हुन लागेको संघको ११औँ महाधिवेशनमा...

अमेरिकामा पनि मनाइयो इन्द्र जात्रा (फोटो फिचर)
अमेरिका, २१ असोज । अमेरिकाको मेरिल्याण्डमा अमेरिकामै निर्माण गरिएको कुमारीसहितको रथमा राखेर सफलतापूर्वक वर्ष २०२३ को येन्या पुन्ही (इन्द्र जात्रा) मनाइएको छ । यो वर्ष समेत गरेर पाँचौं पटक नेवा: अर्गनाइजेसन अफ अमेरिका (एनओए)ले...

युद्धग्रस्त इजरायलमा तीनजना नेपाली बेपत्ता, नौ जना घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर
काठमाडौं, २१ असोज । युद्दग्रस्त इजरायलमा तीनजना नेपाली बेपत्ता भएका छन् । इजरायलमा शनिबार बिहानबाट प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायली सेनाको लडाइँ जारी छ । युद्द सुरू भएपछि तीनजना बेपत्ता भएका हुन् ।...

अमेरिकी राष्ट्रपतिद्वारा प्रदान गरिने ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ रामप्रसाद खनाललाई
अमेरिका, १९ असोज । वरिष्ठ लोकदोहोरी गायक एवं पत्रकार रामप्रसाद खनालले अमेरिकी राष्ट्रपतिद्वारा प्रदान गरिने अमेरिकाको प्रतिष्ठित पुरस्कार ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ २०२३ प्राप्त गरेका छन् । अमेरिकाका राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेको विशेष...

एनआरएनए मध्यपूर्व उपसंयोजकमा पूर्णबहादुर पोखरियाको उम्मेदवारी घोषणा
काठमाडौं, १८ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए)को मध्यपूर्व उपसंयोजकमा पूर्णबहादुर पोखरियाले उम्मेदवारी दिने घोषणा गरेका छन् । कतारलाई कर्मभूमि बनाएका उनले एनआरएनएको ११औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा (२०२३–०२५) कार्यकालको लागि गल्फ उपसंयोजकमा उम्मेद्धारी दिने घोषणा...

एनआरएनएको महासचिवमा गौरीराज जोशीको उम्मेदवारी घोषणा
काठमाडौं, १६ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए)को महासचिवमा गौरीराज जोशीले उम्मेदवारी दिने घोषणा गरेका छन् । जोशीले एनआरएनएको अभियानलाई थप परिस्कृत गर्न यसपटक पनि महासचिव पदमा उम्मेदवारी दिन लागेको स्पष्ट पारेका छन् ।...

एनआरएनए महिला संयोजकमा लोकदोहोरी गायिका देविका केसीको उम्मेदवारी घोषणा
काठमाडौं, १६ असोज । क्यानडा निवासी चर्चित लोकदोहोरी गायिका देविका केसी (देवकी खत्री)ले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)को आगामी कार्यकाल (२०२३–०२५) का लागि महिला संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।...