शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

प्रवास

अष्ट्रेलियाको अधिवेशनमा पाण्डे सर्वसम्मत अध्यक्ष चयन

– वीरेन्द्र श्रेष्ठ सिड्नी । प्रवासी नेपाली मञ्च अष्ट्रेलियाको चौथो अधिवेशनले रमेश पाण्डेको नेतृत्वमा आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ । शनिबारबाट सुरु भएको अधिवेशनको पहिलो दिन भएको बन्द सत्रले नेतृत्वको चयन...

अमेरिकामा पासपोर्ट डिसी उत्सव भव्यताको साथ सम्पन्न

– विजय थापा वाशिंगटन डिसी । अमेरिकाको राजधानी वाशिंगटन डिसीमा हरेक वर्ष मनाइने पासपोर्ट डिसी उत्सव २०१६ भव्यताको साथ सम्पन्न भएको छ । वाशिंगटन डिसीस्थित नेपाली दूताबासले हरेक वर्ष सहभागिता जनाउदै आएको पासपोर्ट डिसी...

युएईको सारजाहमा झापाली समाजको भलिबल सम्पन्न

– भरत शिवाकोटी/मणि सुबेदी अबुधाबी, (युएई) । झापाली समाज युएई सारजाह क्षेत्रीय समितिको आयोजनामा ६ मे २०१६ का दिन युएई स्तरीय खुल्ला भलिबल प्रतियोगिता सौभार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ । समाज युएई केन्द्रीय समितिसँगै...

कुवेतमा दावा ठोकरमाथि सांघातिक आक्रमण

कुबेत । नेपाली जनप्रगतिशिल मंच कुवेतका अध्यक्ष दावा ठोकरमाथि भएको सांघातिक हमालाको बिरोधमा कुबेतमा रहेका संघ संस्थाले विज्ञाप्ति जारिगरेर विरोध गरेका छन । मंचले गर्न लागेको मे दिवसको कार्यक्रमको सन्दर्भलाई बहाना बनाई यसै मौकामा...

फ्रान्समा महजात्रा भब्यताका साथ सम्पन्न

फ्रान्स । गत १ मई २०१६ आईतबार गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सले नेपाली नया वर्ष २०७३ को उपलक्ष्यमा राष्ट्रिय ख्याति प्राप्त हास्य कलाकारहरू मदन कृष्ण श्रेष्ठ तथा हरिबंश आचार्य, महजोडीको कार्यक्रम...

अमेरिकामा नेपाली मूलका पन्थी योजना आयुक्तमा नियुक्त

– विजय थापा वाशिंगटन डिसी । अमेरीकाको डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको प्रसिद्ध शहर मनासस नजिक रहेको हेमार्केट शहरको लागि नेपाली मूलका मधुसुदन पन्थी उक्त नगरपालिकाको लागि योजना आयुक्तमा नियुक्त भएका छन् । नव...

क्यानाडाबाट ट्रकर एसोसिएसनले गुल्मीका अग्नि पीडितलाई सहयोग गर्ने

– रबिन्द्र फुयाल क्यानाडा । गत वैशाख १९ गते नेपालस्थित गुल्मीको दजकोट गाविसमा भीषण आगलागी हुँदा स्थानीयको घरगोठ र गाईबस्तु जलेकोमा दुःख व्यक्ति क्यानडामा बसोबास गर्ने नेपालीहरूले सहयोग गर्ने जनाएका छन् । क्यानडामा बसोबास...

कतारको सबैभन्दा सम्मानित अमिरी कप सुरु हुँदै, नेपाल पनि सहभागी हुने

– रवि रोषी दोहा । कतारको सबै भन्दा सम्मानित अमिरी कप भलिवल टुर्नामेन्ट अप्रिल ३० बाट सुरु भएको छ । अप्रिल ३० बाट सुरु भएको सो अमिरी कप मे १३ मा समापन हुने भएको...

अमेरिकामा नेपालीले यसरी छाप्रो जोड्छन

– विजय थापा वाशिंगटन डिसी । अमेरिका अचम्मको देश । सार्हो राम्रो देश । मानिस मख्ख छन । सर्वस्व बेचेर भए पनि अमेरिका आउन सबै उत्सुक छन् । तर पुर्पुरोमा लेखेका मात्रा अमेरिका आउछन...

तेक्वान्दो प्रशिक्षक दिनेश श्रेष्ठ बिशेष तालिम प्राप्त गरी स्वदेश फर्के

– विजय थापा वाशिंगटन डिसी । अन्तर्राष्ट्रिय ते–क्वान्दो निर्णायक तथा प्रशिक्षक दिनेश श्रेष्ठ अमेरिको करिब दुई महिने भ्रमण पश्च्यात स्वदेश फर्केका छन् । उनले अमेरिका आउनु अगाडि पनि समयमै नेपाल फर्कने भनि संचार माध्यमलाई...

न्यूर्योकमा नेपाल प्रर्दशनीको यसरी हुँदैछ तयारी

– विजय थापा वाशिंगटन डिसी । अमेरिकाको न्यूयोर्कमा गत मे १ तारिख नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजनामा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वर्ल्ड बिजनेश म्यानेजमेन्ट एन्ड कन्सल्ट्याण्टले आयोजना...

नेपाल पुनर्निर्माणको लागि अमेरिकामा म्याराथुन दौड

– विजय थापा वाशिंगटन डिसी । गत वर्ष नेपालमा आएको विनासकारी भूकम्पबाट नेपालले ठूलो जनधनको क्षति बेहोर्नु परेकोले अमेरिकाको पेनसेलभेनिया राज्यको पित्ट्सबर्गमा नेपालको पुनर्निर्माणको लागि म्याराथुन दौडको आयोजना गरिएको छ । आपतकालीन खतरा न्यूनीकरण...
1 208 209 210 211 212 306