आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

प्रवास

अमेरिकामा ठकुरीलाई स्वर्ण पदक

– विजय थापा वाशिंगटन डिसी । डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका कराते खेलाडी उज्ज्वल ठकुरीले म्यारील्याण्ड भिक्ट्री कप कराते प्रतियोगितामा नौलो खतरनाक ब्रेकिङ्ग प्रदर्शन गर्दै स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् ।...

आरिथाङ, तामाङ गुम्पा र जोरथाङणा बुद्ध जयन्ती मनाइयो

– जगन दाहाल गान्तोक । भारतको सिक्किमका विभिन्न स्थानहरूमा २५६०औं बुद्ध जयन्ती भव्यताका साथ मनाइएको छ । तिब्बती पञ्चाङ्गअनुसार छैटौं महिनाको चौथो दिन यस पर्वलाई पालन गरिन्छ । शाक्यमुनि बुद्धको जन्म र मृत्युको कुरामा...

गैरआवासीय नेपाली संघ क्यानडा निलम्बन

टोरन्टो । गैरआवासीय नेपाली संघ क्यानडा निलम्बनमा परेको छ । क्यानेडियन संघ संस्था सम्बन्धि प्रचलित कानुनअनुसार संघले आफ्नो आर्थिक तथा प्रगती विवरण अध्यावधिक गरी सम्बन्धित निकायमा समयमै नबुझाएकाले एनआरएन–क्यानडा निलम्बनमा परेको हो । संघ...

कतारमा नयाँ शक्तिप्रति जनलहर, वोकिर क्षेत्रमा क्षेत्रीय कमिटी गठन

कतार । नयाँशक्ति कतार – अन्तराष्ट्रिय नेपाली समाज कतारले कतारको वोखिर क्षेत्रको, क्षेत्रीय भेला शुक्रबार सम्पन्न गरेको छ । सो भेलाले अन्तरिम क्षेत्रीय कमिटी गठन गरी दिपक पौडेललार्इ संयोजकमा, हिमलाल उपाध्यायलार्इ उपसंयोजक, मनोज शर्मा सचिब...

कतारमा नयाँशक्तिको वोखिर क्षेत्रको भेला सम्पन्न

– ध्रुब क्षेत्री कतार । नयाँशक्ति कतार (अन्तर्राष्ट्रिय नेपाली समाज कतार)ले कतारको वोखिर क्षेत्रको, क्षेत्रीय भेला शुक्रबार सम्पन भएको छ । भेलाले दीपक पौडेललाइ संयोजकमा हिमलाल उपाध्यालार्इ उपसंयोजक, मनोज शर्मा सचिब र बमबहादुर बुढालाई...

सिक्किम गोर्खा जागरण संघको समष्टि स्तरीय समिति गठन

गान्तोक ।। भारतको सिक्किम गोर्खा जागरण संघको समष्टि स्तरीय सभा रम्फू बजारस्थित समाज घरमा सम्पन्न भएको छ । सभामा पश्चिम पाण्डाम समष्टि स्तरीय समितिको गठन गरिएको छ । सभाले निर्णय गरेअनुसार पश्चिम पाण्डमका रामलाल...

टेक्सासमा नेपाली खुकुरी तथा ढाका टोपीको प्रदर्शन, सबै तरङ्गित

– विजय थापा वासिङटन डिसी । अमेरिकाको टेक्सास राज्यको डालसमा गत मे १४ तारिख यति च्याम्बर्स अफ कमर्सको पहलमा २६औ होम डिपो एसियन उत्सवमा नेपालीको प्रतिनिधित्व गर्दै पहिलो पटक सहभागिता भै नेपालको परिचय दिन...

सिक्किममा ‘सत्यानन्द सदन’को उद्घाटन

– जगन दाहाल गान्तोक, सिक्किम । श्री सत्यसाई सेवा समिति  भारतका राष्ट्रिय अध्यक्ष निमिस पाण्डेय तथा सिक्किम सरकारका स्वास्थ्य विभागका मन्त्री एके घतानीले आज यहाँको सेलेप ट्याङ्की परिसरमा ‘श्री सत्यानन्द सदनको’ उद्घाटन गरे। यस अवसरमा...

एनआरएनएको क्षेत्रीय सम्मेलनको तयारी तीब्र

अमेरिका । एनआरएनएको ९औं क्षेत्रीय सम्मेलनको कार्यसमितिको बैठकले बिभिन्न निर्णयहरु गरेको छ । निर्णयअनुसार एनआरएनए ९ औं क्षेत्रीय सम्मेलन आगमी अगष्ट महिनाको २७ र २८ मा न्यू जर्सीको डब्बल ट्री हिल्टन होटलमा हुने भएको...

नेपाली पुरुषको शव जापानको जंगल भेटियो

जापान, ३ जेठ । कुक भिषामा सात वर्षअघि जापान आएका पोखरा ढिकुरपोखरी–६ का ३८ वर्षीय बुद्धिबहादुर गुरुङको शव टोकियोबाट ३० किलोमिटर दूरीमा रहेको चिवा अञ्चलको नागारेया जङ्गल क्षेत्रमा बेवारिसे अवस्थामा भेटिएको छ। मृतकको हुलिया...

मकाउमा प्रवासी नेपाली मञ्च गठन

मकाउ । मकाउमा रहेका प्रवासी नेपालीहरुको वृहत भेलाले हालै प्रवासी नेपाली मञ्च मकाउ राष्ट्रिय कमिटी गठन गरेको छ । नेकपा एमालेका सचिव एवम् पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री पृथ्वी सुब्बा गुरुङ्गको प्रमुख आतिथ्यतामा...

पर्यटन बोर्डको सद्भावना दूतमा नवीना बस्नेत नियुक्त

– विजय थापा वाशिंगटन डिसी । नेपाल पर्यटन बोर्डले अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएकी पूर्व मिस नेपाल युएस द्वितीय विजेता नवीना बस्नेतलाई अवैतनिक सद्भावना दूतमा नियुक्त गरेको छ । मे १५ तारिखदेखि...
1 206 207 208 209 210 306