शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

प्रवास

अमेरिकाबाट पत्रकार न्यौपानेद्वारा धुर्मुस-सुन्तलीलाई एक लाख सहयोग

न्युयोर्क (अमेरिका) । अमेरिकामा कार्यरत नेपाली पत्रकार विकासराज न्यौपाने र सबिता न्यौपानेले धुर्मुस सुन्तली फाउण्डेसनलाई एकलाख एकहजार रुपैया सहयोग प्रदान गरेका छन् । आफ्नी एकमात्र छोरी वियंसा न्यौपानेको २८ मे, शनिबार परेको ११ औं...

सभासद भण्डारीद्वारा तनहुँको अपमान

दोहा । तनहुँ सेवा समाज कतारले आफ्ना जिल्लाका सभासद शंकर भण्डारी द्वारा अपमानित महशुस गरेको छ । भण्डारी जनसम्पर्क समितिको चौथो अधिवेशनको लागि सम्बोधन गर्न कतार आएका बेला आयोजकसंग समय माग्दै जिल्लाबासीहरुले उनको लागी...

अब विदेशमा रहेका नेपालीले पनि निर्वाचनमा भोट हाल्न पाउने

काठमाडौं, १५ जेठ । सरकारले विदेशमा रहेका नेपालीलाई निर्वाचनको मतदान प्रक्रियामा सहभागी गराउने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७३-०७४ को बजेटमा विदेशमा बस्ने नेपालीलाई मतदानमा सहभागी गराउने...

टर्कीमा अति कम विकसित मुलुकका गैससहरुको बैठक सुरू

लन्डन । संसारकै अति कमविकसित ४८ वटा मुलुकहरुमा कृयाशील गैरसरकारी संस्थाहरुको अन्तर्राष्ट्रिय बैठक टर्कीको अन्तल्यामा बिहीबारदेखि शुरु भएको छ । काठमाडौंमा मुख्यालय रहेको एलडिसी वाचले आयोजना गरेको उक्त बैठकमा दर्जनौं गैर सरकारी संस्थाका सैयौं...

अमेरिकामा पनि उस्तैछ प्रशन्न पौडेलको दिनचार्य

अमेरिका । नेपाली संगीत उद्योगमै सबैभन्दा धेरै संगीत भिडीयोहरु सफल निर्देशन गरेका निर्देशक प्रशन्न पौडेल म्युजीक भिडीयोकै निर्देशन गर्ने क्रममा विगत १ वर्षयता अमेरिकामा बस्दै आइरहेका छन । ब्यस्त जीवन शैलीका बीचमा प्रशन्नको पनि...

अमेरिकामा भातृसंगठन र सामाजिक संस्थाहरुको हैसियत कति छ ?

अमेरिका विश्व जगतले विशेष चासोको रुपमा हेर्ने मुलुक हो । यो छोटो समयमै विकासको फड्को मारेको मुलुक र अन्तर्राष्ट्रिय सामाजिक, आर्थिक संस्थाहरुको प्रमुख मुख्यालय रहेको मुलुक पनि हो । यो ईतिहासका विभिन्न कालखण्डमा आफ्नो...

अमेरिकामा पत्रकारको आंखाले अरुनै खोजेपछि

न्यूयोर्क । बिदेशमा बसेका नेपालीहरुको भावनालाई समेटेर तयार पारिएको लोकगीत आखैंले खोज्यो तिमीलेमा पत्रकार सूर्य थापाले अभिनय गरेको भिडियो सार्वजानिक भएको छ । सिपी मगरको शब्द र संगीत रहेको तथा सिपी मगर र संगीता...

दाङदेउखुरी समाज युएईद्वारा अग्नि पीडितहरूलाई राहत वितरण

दुबई । बिगत लामो समयदेखि वैदेशिक रोजगारीका सिलसिलामा युएईका विभिन्न क्षेत्रमा छरिएर रहेका दाङ जिल्ला बासीहरुको सामाजिक संस्था दाङ देउखुरी समाज युएईले आगलागीमा परि आफ्नो घरगोठ गुमाएका अग्नि पीडितहरुलाई राहत वितरण गरेको छ। दाङ...

कतारको भूमिमा जनयुद्धका जगतबहादुरको पीडा

कतार, १२ जेठ । मुलुक परिवर्तन र विकासको सपना बुन्दै विभेदपूर्ण समाजको अन्त्यका लागि न्याय र समनताको पक्षमा आवाज उठाउँदै युवा अवस्थाबाटै राजनीतिमा सक्रिय रहेका बाग्लुङ नपा–९, बाग्लुङका जगतबहादुर विश्वकर्मा २०५३ सालमा माआवादीको सक्रिय...

‘जिन्दगी रक्स’ हेर्न नायिका बिष्ट तथा नायक तुलाधर न्यूयोर्कमा

– विजय थापा वाशिंगटन डिसी । अमेरिकाको न्यूयोर्कमा गत मे २२ तारिख हरेक बर्गका मानिसहरुको जीवनको यात्राालाई परीकल्पना गर्दै तयार पारीएको नेपाली चलचित्र ‘जिन्दगी रक्स’ प्रदर्शन गरिएको छ । उक्त चलचित्रको अवलोकन पश्च्यात न्यूयोर्कमा...

गेजिङ च्याम्पियनको उपाधी वेष्ट डिष्ट्रिकलाई

– जगन दाहाल गान्तोक । गेजिङ च्याम्पियन टूर्नामेण्ट वेष्ट डिष्ट्रिक क्रिकेट एसोसिएसनले आफ्नो नाममा दर्ता गराएको छ । पश्चिम सिक्किमको क्योङ्सा खेल मैदामा भएको टी–२० क्रिकेट गेजिङ च्याम्पियन टूर्नामेण्टको फाइनल म्याच खेलिएको थियो ।...

पुणेमा मोटरसाइकल दुर्घटना हुँदा दुई नेपाली युवाको मृत्यु, दुई घाइते

– शेरबहादुर थापा पुणे (भारत), ९ जेठ । भारतको पुणेस्थित भोसरीमा मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । गत शुक्रबार तीव्र गतिमा विपरीत दिशातर्फ गइरहेका मोटर...
1 205 206 207 208 209 306