शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

प्रवास

जापानको भूकम्प प्रभावित क्षेत्रमा नेपाली प्रतिनिधिसहितको टोली

टोकियो (जापान), २४ जेठ । गत अप्रिल १६ मा गएको ७ दशमलव ३ रिक्टर स्केलको शक्तिशाली भूकम्पबाट प्रभावित क्षेत्र जापानको कुमामोतोका बासिन्दा र नेपाल सरकारका प्रतिनिधिबीच भेटघाट तथा सहानुभूति आदानप्रदान भएको छ । नेपाल...

भारतमा बस्ने नेपालीलाई मदिरा सेवन नगर्न अपील

मुम्बई । प्रवासी नेपाली संघ भारतका केन्द्रीय महासचिव डम्बर रावलले भारतमा काम गर्दै आएका आम यूवाहरुले सचेत भएर बस्नुपर्ने बताएका छन् । केही दिनअघि मुम्बईमा मदिरा सेवनकै कारण दुई नेपाली युवाको हत्या भएपछि प्रवासी...

स्याङ्गजा सहयोग समाज कतारद्वारा बिदाइ

– उत्तम भट्टराई दोहा । स्याङ्गजा सहयोग समाज कतारले कतारको बसाइलाई बिट मार्दै नेपाल जान लागेका संस्थाका पूर्व अध्यक्ष रामु बस्याललाई बिदाई गर्दै कदरपत्रले सम्मान गरेको छ । कार्यक्रममा बोल्दै बिदाई हुन लागेका बस्यालले...

ठकुरीलाई अमेरिकामा अर्को उपाधि

– विजय थापा वाशिंगटन डिसी । गत जुन ४ तारिख अमेरिकाको नर्थ क्यारोलिनामा भएको कुरोबुशी मार्शल आर्ट्स वोर्ल्ड च्यामपियनसिप खेलमा डिसीका उज्ज्वल ठकुरीले नयाँ कीर्तिमान राख्न सफल भएका छन् । उनले लगातार एक पटक...

चितवन सम्पर्क समिति कोरियामा श्रेष्ठ निर्विरोध

– सुलभ बन्धु पोखरेल सौल । चितवन सम्पर्क समिति दक्षिण कोरियाको १३औ साधारण सभाबाट दिलकुमार श्रेष्ठ अध्यक्ष पदमा निर्बिरोध चयन भएका छन् । सौलस्थित नेपाल हाउसमा सम्पन्न साधारण सभाबाट अध्यक्ष श्रेष्ठ लगायत सम्पूर्ण कार्य...

हिन्दूत्वलाई जोगाउन आचार्यको आग्रह, मुम्बईमा महायज्ञ गर्ने

मुम्बई । नेपाली संस्कृति परिषद महाराष्ट्र राज्य समितिको आयोजनामा आइतवार मरोल पाइपलाइन अंधेरी पुर्वमा एक छलफल कार्यक्रम सम्पन्न भयो । छलफल कार्यक्रमका प्रमुख आकर्षण नेपालबाट आएका आचार्य श्री अच्यूत शरण धिताल थिए । आचार्य...

लमजुङ सेवा समिति हङकङद्धारा बाल गृहलाई सोलार प्रदान

– युवराज श्रेष्ठ लमजुङ, २३ जेठ । लमजुङ सेवा समिति हङकङ सम्पर्क समिति लमजुङले बेसीशहरस्थित बालगृहलाई सोलार सेट हस्तान्तरण गरेको छ । आदर्श महिला तथा बाल विकास केन्द्रद्धारा संचालित बालगृहमा एक कार्यक्रमका विच उक्त सोलार...

धनीको सूचीबाट शेष घले ‘नकआउट’

सिड्नी । एनआरएनका अध्यक्ष समेत रहेका नेपाली मुलका अष्ट्रेलियन नागरिक शेष घले धनीहरूको सूचीबाट यस वर्ष बाहिरिएका छन् । घले १००औँ ५ नम्बरमा धेकेलिएका हुन् । शेष घले र उनकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाका...

केसी एसियन अमेरिकन आयोग सदस्यमा नियुक्त

– विजय थापा वाशिंगटन डिसी । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाका पूर्व अध्यक्ष प्रल्हाद केसी अमेरिकाको म्यासाचूसेट्स राज्यको लागि एसियन अमेरिकन आयोग सदस्यमा नियुक्त भएका छन् । केसीलाई म्यासाचूसेट्स राष्ट्र मण्डल...

मुम्बईमा लिङ्ग काटेर हत्या गरिएका दुई नेपाली युवकको अन्त्येष्टि

– शेरबहादुर थापा मुम्बई, २१ जेठ । गत विहिवार विहान उल्हासनगरमा नृशंस हत्या गरि फालिएको अवस्थामा भेटिएका दुई यूवाहरुको आज दाहसंस्कार गरिएको छ । सयौँ नेपालीहरुको सहभागितामा निकालिएको शवयात्रा सँगै उल्लासनगरमा रहेको हिन्दु श्मसान...

अमेरिकाको वाशिंगटन राज्यमा नेपाली भाषा अंगीकृत

– विजय थापा वाशिंगटन डिसी । अमेरिकाको वाशिंगटन राज्यमा नेपाली भाषामा लेख्न तथा बोल्न दक्ष हुने विद्यार्थीलाई सुवर्ण अवसर प्राप्त हुने भएको छ । विश्व भाषा योग्यता परीक्षण तथा विश्व भाषा क्रेडिट कार्यक्रम अन्तर्गत...

मुम्बईमा दुई नेपालीको लिङ्ग काटेर हत्या, लिङ्गसहित पाँच जना पक्राउ

– शेरबहादुर थापा मुम्बई, २१ जेठ । रोजगारीको सिलसिलामा मुम्बई गएका दुई युवाको हत्या भएको छ । मुम्बईको मारुल पाडा उल्लाहस नगरमा नेपालस्थित कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वार्ड- २ चौरी स्थायी घर भएका ३०...
1 203 204 205 206 207 306