बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

प्रवास

घर फर्किन लागेकी नेपाली महिलाको मुम्बईमा शव भेटियो, हत्याको आशंका

– शेरबहादुर थापा मुम्बई, ३२ जेठ । घर फर्किने तयारीमा रहेकी एक नेपाली महिलाको भारतको मुम्बई शव फेला परेको छ । नेपालको रुपन्देही जिल्लामा पर्ने खैरेनी नगरपालिका– ६ स्थित चुरतानाकी ३६ वर्षीय लक्ष्मी पौडेल सम्पर्कविहिन...

साउदी अरबका प्रवासीलाई स्वास्थ्य र सुरक्षा चेतना

साउदी अरब । वैदेशिक रोजगारमा आएका नेपालीहरुलाई अकालमै हुने मृत्यु र स्वास्थ्य समस्याबाट जोगाउन पहिलो पटक सचेतना अभिवृद्धि अभियान कार्यक्रम गरिएको छ । साउदी अरबको जुबैलमा रहेका कामदार नेपालीहरुलाई विवेकशिल नेपालीको यहाँस्थित शाखाको आयोजनामा...

भीसी कप २०१६ पुनः एफ सी क्लब केन्टको हातमा

– सुरेन्द्र इङ्नाम केन्ट, बेलायत । गत जुन ११ तारिख २०१६ को दिन बेलायतको फेल्थाम कम्युनिटिमा सम्पन्न भएको भीसी कप गत वर्ष झै भेटरेन तर्फबाट फेरि एफ सी क्लब केन्टको हातमा नगद ७ सय...

कहाँ जाँदैछन् गगन थापा,रबिन्द्र अधिकारी, प्रदीप पौडेल, भुषण दाहाल ?

– विजय थापा वाशिंगटन डिसी । आगामी जुलाई १ देखि ४ सम्म अमेरिकाको एटलांटा जर्जियामा हुने नेपाल फोरम नामक कार्यक्रमको लागि गगन थापा, भुषण दाहाल, प्रदीप पौडेल लगायत अन्य विशिष्ट व्यक्तिहरु वक्ताको रुपमा अमेरिका आउने...

कतारमा नयाँ शक्तिको सदस्यता वितरण

– ध्रुब क्षेत्री कतार । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल अभियानको उभार यतिवेला स्वदेश तथा विदेशमा देखिन थालेको छ । जेठ ३० गते पार्टी घोषणालाई केन्द्रमा राखेर देशव्यापी अभियान थालेको नयाँ शक्ति नेपालले...

एनआरएन मलेसियाको अध्यक्षमा विश्व राई मनोनित

क्वालालम्पुर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएन) मलेसियाको अध्यक्षमा विश्वविक्रम राई मनोनित हुनुभएको छ । एनआरएन मलेसियाको शनिबार क्वालालम्पुरमा बसेको बैठकले रिक्त रहेको अध्यक्ष पदमा राईलाई मनोनित गर्ने निर्णय गरेको हो । उक्त निर्णयसँगै...

अमेरिकाबाट नेपाल दमकल तथा एम्बुलेन्स पठाइने

– विजय थापा वाशिंगटन डिसी । नेसनल डेवलपमेन्ट इन्सटिट्युट (आईडिआई) को पहलमा भर्जिनियामा फेयरफ्याक्स अग्नि नियन्त्रण तथा उद्धार समूहसंग गत जुन ९ तारिख नेपालमा आयोजना हुने एक्सप्लोर हिमालयज कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको...

अम्बर गुरुङ – एक सम्झना

शायद बि.स. २७/२८ साल तिरको कुरा हो | म, नेवज गुरुङ र ज्योति अधिकारी प्राय कलेज पछिको समयमा संगै हुन्थ्यौ | हामी त्रिचन्द्र कलेजको बिज्ञान सङ्कायमा अध्ययनरत थियौं | कलेज पछिको समयमा प्राय प्रत्येक...

जापानको भूकम्पप्रभावित क्षेत्रको पीडा देख्दा नेपाली स्तब्ध

– प्रकाश पन्थी टोकियो, २८ जेठ । गत अप्रिल १६ मा गएको ७.३ रेक्टर स्केलको भूकम्पबाट प्रभावित क्षेत्र जापानको कुमामोतोमा पीडितलाई सहायता गर्न भनेर गत साता टोकियोबाट गएको नेपाली समुदायको एक टोलीले धनी र...

न्यूयोर्कमा आइजीपी दुर्ज कुमार रार्इ सम्मानित

– कमल कोईराला न्यूयोर्क । भोजपुर समाज अमेरिकाले सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) दुर्ज कुमार रार्इलाई सम्मान गरेको छ । आइतबार साझ न्यूयोर्कमा भोजपुर समाज अमेरिकाले भेटघाट कार्यक्रम राखेको थियो । साथमा सशस्त्र प्रहरी नायव महानिरीक्षक...

बालबालिकाको सहयोगका लागि युएईमा सांस्कृतिक कार्यक्रम हुने

युएई । वेसहारा बालबालिकाका लागि अक्षयकोषको सहयोगार्थ झापाली समाज युएईले दुबईमा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । तिजको अवसर पारेर सेप्टेम्बर २ तारिख कार्यक्रमको आयोजना गर्न लागिएको हो । तिज विषेश कार्यक्रम नाम दिइएको...

जापानको भूकम्प प्रभावित क्षेत्रमा नेपाली प्रतिनिधिसहितको टोली

टोकियो (जापान), २४ जेठ । गत अप्रिल १६ मा गएको ७ दशमलव ३ रिक्टर स्केलको शक्तिशाली भूकम्पबाट प्रभावित क्षेत्र जापानको कुमामोतोका बासिन्दा र नेपाल सरकारका प्रतिनिधिबीच भेटघाट तथा सहानुभूति आदानप्रदान भएको छ । नेपाल...
1 202 203 204 205 206 306