बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

प्रवास

दुबईमा पाँच नेपालीलाई बीस करोड

दुबई । वैदेशिक रोजगारीका शिलशिलामा दुबई आएका नेपाल पाँच जनाले यूएईको ‘बिग टिकट’ भाग्यशाली चिठ्ठामा झण्डै बीस करोड नेपाली रुपैयाँ प्राप्त गरेका छन् । बिग टिकट किन्ने अन्तिम दिन मार्च ३१ तारिक लिइएको ४५८८७...

थपलिया विश्व प्रसिद्ध पत्रिका हफिंगटन पोस्टमा लेखक नियुक्त

– विजय थापा वाशिंगटन डिसी । पेशाले चिकित्सा विज्ञानका विद्यार्थी । अविरल रुपमा कलम चलाउन सौकिन तथा अभिरुचि भएका नेपालको धादिङ जिल्ला घर भै लामो समयदेखि अमेरिकाको न्युयोर्कमा बस्दै आएका राजन थपलियाले बिश्व प्रसिद्ध...

अस्ट्रेलियामा अनाहकमा ज्यान गुम्यो १७ महिने नेपाली बालकको

सिड्नी, २५ चैत । अस्ट्रेलियामा १७ महिने एक नेपाली बालकको सडक दुर्घटनामा परी मृत्यु भएको छ । सिड्नी नजिकै पर्ने न्युथ साउथ वेल्स राज्यको अउबर्न भन्ने ठाउँमा १७ महिने नेपाली बालक श्रेयन थापाको एउटा...

अध्यक्ष थापाले डिसीमा प्रवासी नेपालीलाई सम्बोधन गर्ने

– विजय थापा वाशिंगटन डिसी । उपप्रधान तथा राप्रपा नेपालका अध्यक्ष कमल थापा आगामी अप्रिल २४ मा डिसी महानगर क्षेत्रमा हुने प्रवासी नेपाली एकता समाज अमेरिकाको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नु हुने भएको छ...

अमेरिकामा अन्तर्राष्ट्रिय तेक्वान्दो सम्मेलनमा प्रकाश थापा नेपाली प्रतिनिधि

अमेरिका । अमेरिकामा भर्खरै सम्पन्न इन्टरनेशनल एकेडेमिक कन्फ्रेन्स फर तेक्वान्दो २०१६ मा नेपालका तर्फबाट अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी तथा प्रशिक्षक प्रकाश थापाले सहभागिता जनाएका छन् । करिव आधा दशक यता अमेरिकामा रहंदै आएका थापा तेक्वान्दोका...

प्रवासी नेपालीहरुबाट प्रधानमन्त्रीसमक्ष १२ बुँदे ज्ञापनपत्र

– पशुपति जि.सी. (ओमान, मस्कट) वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देशमा पुगेका प्रवासी नेपालीका आवाजलाई समेट्दै ओएनएफ ओमानले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष ज्ञापनपत्र बुझाएको छ । नेकपा एमाले पोलिटब्युरो सदस्य तथा प्रवास समन्वय ईन्चार्ज...

दुर्घटनामा परि मुम्बईमा एक नेपालीको ज्यान गयो, एक घाइते

मुम्बई, २३ चैत । भारतको मुम्बईमा मोटरसाइकल दुर्घटनामा परि एक नेपाली युवकको मृत्यु भएको छ भने त्यसैमा सवार अर्का एक घाइते भएका छन् । मिरारोडदेखि मलाडमा जाँदै गरेका अन्दाजी २४ वर्षिय विनोद विष्टको मृत्यु...

प्रदेशबाटै पिपलधारे युवाले दिए गाउँलाई एम्बुलेन्स उपहार

– अर्जुन खनाल नयाँ दिल्ली । गास, बास र कपासको खोजिमा प्रदेशियका युवाहरुले प्रदेशबाटै आफ्नो खाजा खर्च कटौती गरेर अनलाइन मार्फत संस्था गठन गरि गुल्मी जिल्लामा पर्ने पिपलधारा गाविसमा एम्बुलेन्स हस्तान्तरण गरेका छन ।...

विमलराज क्षत्री र कल्पना काफ्लेलाई दोहामा सम्मान

– केशब कंडेल दोहा कतार । बसन्त फिल्मस् प्रा(लि) दोहा कतारले नेपाल लोक दोहोरी प्रतिष्ठानका द्वितीय उपाध्यक्ष लोक दोहोरी गायक विमलराज क्षत्रीर लोकदोहोरी गायिका कल्पना काफ्लेलाई सम्मान गरेको छ । पर्वत सेवा समाज कतारले...

सन फ्रान्सिस्कोमा कोदो,फापर र सिन्की किन्न पाइने

– विजय थापा वाशिंगटन डिसी । अमेरिका धेरै राज्यमा गुन्द्रुक आफै बनाउने नेपाली समुदाय पनि छ । मसौरा बनाउन बाया हातको खेल जस्तो भएको छ किनभने मसौरा बनाउन सबै जिनिस अमेरिकामा उपलब्ध हुन् थालेको...

बोस्टनमा हिमालयन लायन्स क्लबको वार्षिकोत्सव सम्पन्न

– विजय थापा वाशिंगटन डिसी । अमेरिकाको बोस्टनस्थित हिमालयन लायन्स क्लबको छैठौ वार्षिकोत्सव गत अप्रिल ३ तारिख भब्यताको साथ सम्पन्न भएको छ । क्लबका अध्यक्ष विमल नेपालको अध्यक्षतामा भएको लाइन्स चार्टर इभानिंग औपचारिक समारोह...

मलेसियामा श्रमिकका अधिकार सम्बन्धि सचेतना

क्वालालम्पुर । प्रवासी नेपाली समन्वय समितिको आयोजनामा मलेसियाको विभिन्न स्थानहरुमा नेपाली श्रमिकहरुसंग अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न भएको छ । कार्यक्रममा मलेसियामा रहदा ध्यान दिनु पर्ने कुराहरु, आपतविपत आईपर्दा कसरी कानुनी उपाय पाउन सकिन्छ, श्रमिकका अधिकारहरु...
1 213 214 215 216 217 306