मंगलबार, ३ असार २०७६
DainikNepal.com
मंगलबार, ३ असार २०७६

प्रवास

धरान-अमेरिका समाजको तीज भब्य (फोटो फिचरसहित)

विजय थापा भर्जिनिया । धरान अमेरिका समाजको पहलमा डिसी महानगरी क्षेत्रमा यस बर्षको तीज भव्यताको साथ मनाइएको छ । डिसी महानगर क्षेत्र वरपर बसोबास गर्ने महिला चेलीबेटीहरुलाई लक्षित गर्दै आयोजना गरिएको तीज कार्यक्रममा उत्साहजनक...

काँग्रेसको मलेसिया जनसम्पर्क समितिमा फेरि पंगेनी

मलेसिया । नेपाली काँग्रेस सर्मथित नेपाली जनसम्पर्क समिति मलेसियाको अध्यक्षमा चोलाकान्त पंगेनी निर्वाचित भएका छन् । आइतवार मलेसियाको क्वालालम्पुरमा सम्पन्न दोस्रो अधिवेशनबाट पंगेनी निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा कमल गौतम, सचिवमा वखत मावोहाङ्ग,...

युएईमा नायक श्रीकृष्णको सम्झना

युएई । अन्तर्राष्ट्रिय कलाकार समाज युएई शाखाले स्वर्गीय कलाकार श्रीकृष्ण श्रेष्ठको सम्झनामा युएइमा शोकसभाको आयोजना गरेको छ । अगस्ट १५ तारिक दुवईको उत्तरपुर रेष्टुरेन्टमा आयोजना गरेको कार्यक्रममा उपस्थित स्थानीय कलाकार तथा बिभिन्न सामाजिक संघसंस्थाका...

कतारमा एनआरएन कपका लागि ५ लाख बराबरको पुरस्कार घोषणा

घनश्याम पराजुली (कृष्ण)  दोहा (कतार) । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय सम्वन्य समिति कतारले ‘एनआरएन कप फुटबल २०१४’ को विविध विषयमा जानकारी दिएको छ । दोहाको ‘टप र्फम’ रेष्टुरेन्टमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको...

एनआरएन भवन बनाउन शेष घलेको दौडधुप जारी, अमेरिकामा २१ लाख रुपैयाँ संकलन

सुरेश शाही न्युयोर्क । गैरआवासीय नेपाली संघको काठमाण्डौमा केन्द्रिय कार्यालय भवन निर्माणका लागि अमेरिकाको सियाटलमा २१ लाख रुपैयाँ संकलन भएको छ । १५ लाख रुपैयाँ संकलनको लक्ष्यसहित आयोजित कार्यक्रममा झण्डै २१ लाख रुपैयाँ संकलन...

पर्वतारोही महिलालाई क्यालिफोर्नियामा पाँच लाख सहयोग

विजय थापा भर्जिनिया । अमेरिकाको क्यालिफोर्नियाको बर्कलीमा गत अगष्ट १० तारिख नेपाली महिला विश्व संजाल (NWGN) क्यालिफोर्निया शाखाको पहलमा सात शिखर पर्वतारोही महिला टोलीलाई आर्थिक सहयोग संकलन गरेको छ । उएनडब्लुजीएन क्यालिफोर्निया शाखाकी अध्यक्ष...

एनआरएनए युकेको काउन्सील बैठक अगष्ट ३१ मा

बेलायत । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको काउन्सील बैठक यही अगष्ट महिनाको ३१ तारिख आइतबार हुने भएको छ । फार्नबरोस्थित स्यामुयल कोडी स्पेशलिष्ट स्पार्ट्स कलेजमा हुने काउन्सील बैठकका लागि सम्पूर्ण तयारी पूरा भइसकेको एनआरएनए...

दुर्घटनामा घाइते पत्रकारलाई अमेरिकाबाट ३ लाख सहयोग

अमेरिका २८, साउन । नेपाल अमेरिका पत्रकार संघ, नेजाले घाइते आर्थिक पत्रकारद्धय मोदनाथ ढकाल र किरण अधिकारीको उपचार सहयोगार्थ ३ हजार १ सय अमेरिकी डलर सहयोग गरेको छ । संघले संकलन भएको रकम मंगलबार...

अष्ट्रेलियाका गैरआवासीय नेपालीले बनाइदिए बृद्धाश्रम

विराटनगर । वन तथा भूसंरक्षण मन्त्री महेश आचार्यले अब बन्ने संविधानमा वृद्धवृद्धाका लागि सम्मानपूर्ण जीवनयापनको व्यवस्था गरिनुपर्ने बताउनुभएको छ । मन्त्री आचार्यले विराटनगर उपमहानगरपालिकाको शतवार्षिकोत्सवको उपलक्ष्यमा गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको सहयोगमा निर्माण हुन लागेको पाथिभरा ज्येष्ठ...

कतारमा आदिवासी दिवसको रमझम

कृष्ण पराजुली दोहा (कतार) । नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारले २० औं विश्व आदिवासी दिवस दोहा स्थित होटल होलिडे भिल्लामा भब्य कार्यक्रमका साथ मनायो । कतारमा कार्यरत ५०० भन्दा बढी नेपालीहरुको सहभागिता रहेको...

कतारमा एनआरएन कप फुटबलको फुटबल प्रतियोगिता

कतार । एनआरएन कप फुटबल प्रतियोगिता २०१४ को टिम दर्ता कार्य सम्पन्न भएको छ । टीम दर्ता गर्ने निर्धारित मिति ११ अगष्ट भित्र २४ फुटबल टिम दर्ता भएका छन् । दर्ता भएका टिमहरुको कागजातहरु...

बाढी पीडितका लागि मलेसियामा राहत संकलन

मलेसिया । सिन्धुपाल्चोकका बाढी पीडितलाई राहत प्रदान गर्न नेपाल मुक्तक प्रतिष्ठान मलेसियाले एक लाख नेपाली रुपैंया भन्दा बढी संकलन गरेको छ । एक हप्ता अगाडिबाट सुरु गरिएको राहत संकलन कार्यमा मलेसियाका बिभिन्न क्षेत्रवाट आइतवार...
1 215 216 217 218 219 230